logo

रोकिएन शेयर बजार घट्नेक्रम, नेप्से २.७९ अंकले घटेर २६०९ विन्दुमा

यस साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजार घट्नेक्रम रोकिएन । यसदिन शेयर बजार परिसूचक नेप्से २ दशमलब ७९ अंकले घटेर २६ सय ०९ विन्दुमा कायम भएको छ ।

२०८२ जेठ ४

शेयर बजारको गिरावट कायमै, नेप्से ८.४१ अंकले घट्यो

शेयर बजारको गिरावट लगातार पाँचौ दिन पनि कायमै रहेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार ८.४१ अंकले घटेर २६ सय ११ दशमलब ८५ विन्दुमा आएको छ ।

२०८२ जेठ १

लाइफ इन्स्योरेन्स कर्पोरेसनले १० प्रतिशत बोनस शेयर दिने

लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी) नेपालले लाभांश घोषणा गरेको छ ।

२०८२ जेठ १

चौथो कारोबार दिन पनि नेप्से १३.९६ अंकले घट्यो

लगातार चौथो कारोबार दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से १३ दशमलब ९६ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २६ सय २० दशमलब २७ विन्दुमा कायम भएको छ ।

२०८२ बैशाख ३०

१४.८७ अंकले घट्यो नेप्से

यस साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार १४ दशमलब ८७ अंकले घटेको छ ।

२०८२ बैशाख ३०

नेप्से १२.६० अंकले घट्यो,साढे ११ अर्बको कारोबार

यस साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन शेयर बजार पसिूचक नेप्से १२ दशमलब ६० अंकले घटेर २६६१.०८ विन्दुमा झरेको छ ।

२०८२ बैशाख २५

शेयर बजारमा हरियाली,नेप्से ६२.२५ अंकले बढ्यो

यस साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । यसदिन शेयर बजार परिसूचक नेप्से ६२ दशमलब २५ अंकले बढेर २६ सय ७३ दशमलब ६९ विन्दु पुगेको छ ।

२०८२ बैशाख २४

ब्रोकर्स एसोसिएसनद्धारा धितोपत्र व्यवसायी नियमावली संशोधन गर्न प्रस्ताव

स्टक ब्रोकर्स एसोसिएसनले धितोपत्र व्यवसायी नियमावलीका ६ वटा नियम संशोधनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष प्रस्ताव पेस गरेको छ।

२०८२ बैशाख २३

हिमालयन रि–इन्स्योरेन्सले ४.५० प्रतिशत बोनस सेयर दिने

हिमालयन रि–इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

२०८२ बैशाख २३

३.४४ अंकले घट्यो सेयर बजार, ९ अर्ब २४ करोडको कारोबार

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक आइतबार ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा झरेको छ ।

२०८२ बैशाख २१

सेयर बजारको गिरावट कायमै, नेप्से २६३१ विन्दुमा झर्यो

यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको गिरावट कायमै रहेको छ ।

२०८२ बैशाख १६

सेयर बजारमा दोहोरो अंकको गिरावट

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४ दशमलब ५३ अंकले घटेर २६ सय ४७ दशमलब ७ विन्दुमा कायम भएको छ ।

२०८२ बैशाख १५

सामान्य अंकले बढ्यो सेयर बजार, १० अर्ब ८७ करोडको कारोबार

यस साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । य कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको छ ।

२०८२ बैशाख १४

चार दिन घटेको सेयर बजार झिनो अंकले बढ्यो,कारोबार रकम पनि बृद्धि

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २.०८ अंकले बढेको छ ।

२०८२ बैशाख ११

सेयर बजारको ओरालो यात्रा कायमै,चौथो कारोबार दिन पनि नेप्से ३२.३८ अंकले घट्यो

यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ ।

२०८२ बैशाख १०

नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा

यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार सयेर बजार परिसूचक नेप्से ९ दशमलब ९६ अंकले घटेर २६८८ दशमलब ३२ विन्दुमा झरेको छ ।

२०८२ बैशाख ९

सेयर बजार घटेर २७ सयभन्दा मुनी

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से घटेर २७ सयभन्दा मुनी झरेको छ ।

२०८२ बैशाख ८

नेप्से १६.६८ अंकले घट्यो, वित्तीय विवरणको प्रभाव सेयर बजारमा

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १६ दशमलब ६८ अंकले घटेर २७ सय ०६ विन्दुमा कायम भएको छ । बिहान बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रा तय गरेको सेयर बजारमा आइतबार बैंकहरूले

२०८२ बैशाख ७

सेयर बजारमा उत्साह, १० अर्ब ७९ करोडको कारोबार

यस साताको चौथो कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर उत्साह छाएको छ । सेयर बजार परिसूचक नेप्से दोहोरो २६.४९ अंकले बढेर २७ सय २२ दशमलब ७३ विन्दुमा पुगेको छ । यसदिन व्यापार बाहेकका सबै उपसमूहको सूचक बढेको छ । लगानी उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलब ९९ प्रतिशतले बढेको छ ।

२०८२ बैशाख ४

सेयर बजार सामान्य अंकले बढेर २७ सय नजिक

यस साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेर २७ सय विन्दु नजिक पुगेको छ ।

२०८२ बैशाख ३

९ महिनामा १५ खर्ब ५६ अर्बको सेयर कारोबार

आर्थिक वर्ष २०८१/८२ को वितेका ९ महिना चैत मसान्तसम्मको अवधीमा १५ खर्ब ५६ अर्ब ३७ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२०८२ बैशाख ३

नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन लगानीकर्तालाई सेयर बजारले गर्यो स्वागत

नयाँ वर्ष २०८२ सालको पहिलो कारोबार दिन मंगलबार लगानीकर्तालाई सेयर बजार बढेर राम्रो स्वागत गरेको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से २७ दशमलब १४ अंकले बढेको छ ।

२०८२ बैशाख २

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आवेदन दिने २ वैशाख आज अन्तिम दिन रहेको हो ।

२०८२ बैशाख २

सेयर बजार ९.६६ अंकले बढ्यो

यस साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेको छ । यो अंकको वृद्धिपछि नेप्से परिसूचक २६ सय ७६ विन्दुमा कायम भएको छ ।

२०८१ चैत २७

सेयर बजारमा गिरावट, नेप्से ३३.३३ अंकले घटेर २६७० विन्दुमा

यस साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३३ दशमलब ३३ अंकले घटेर २६ सय ७० दशमलब ६ विन्दुमा कायम भएको छ ।

२०८१ चैत २५

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.