logo

नेप्से २५१६ अंकले घटेर २८२१ विन्दुमा, सेयर कारोबार रकम पनि घट्यो

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५ सय १६ अंकले घटेर २८ सय २१ दशमलब १३ विन्दुमा आइपुगेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।

२०८१ फागुन २१

स्वरोजगार लघुवित्तको एफपीओमा ९६ गुणा आवेदन

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ । सो संस्थाको एफपीओ आवेदन दिने आज अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ ।

२०८१ फागुन २१

सेयर बजारमा हरियाली, नेप्से ४९ दशमलब १५ अंकले बढेर २८१५ माथी

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४९ दशमलब १५ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २८ सय १५ दशमलब ४ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन १५

सेयर बजार बढ्नेक्रम कायमै, ११ अर्ब बढीको कारोबार

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३.३५ अंकले बढेर २७ सय ५८ विन्दुमा पुगेको छ ।

२०८१ फागुन १२

सेयर बजार बढ्नेक्रम जारी, ११ अर्ब ५४ करोडको कारोबार

यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको उकालो यात्रा कायमै रहेको छ । यसअघि लगातार पाँचौ दिनसम्म सेयर बजार बढेको थियो ।

२०८१ फागुन ११

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आइतबार देखि खुलेको हो ।

२०८१ फागुन ११

नेप्से २९.८७ अंकले बढेर २७२७ विन्दुमाथी, १० अर्ब बढीको कारोबार

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से २९ दशमलब ८७ अंकले बढेको छ ।

२०८१ फागुन ५

नागरिक लगानी कोष र एलसीइनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता

नागरिक लगानी कोष र एलसीइनर्जी लिमिटेडबीच सेयर प्रत्याभूतिबारे सम्झौता भएको छ ।

२०८१ फागुन ५

नेप्से १९.५६ अंकले बढेर २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंकले बढेर २६ सय ९८ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन ४

नेप्से ७.२६ अंक घटेर २६७८ विन्दुमा,कारोबार रकम पनि घट्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ दशमलब २६ अंकले घटेर २६७८ विन्दुमा कायम भएको छ ।

२०८१ फागुन १

नेप्से झिनो अंकले बढेर २६८५ विन्दुमा, ८ अर्ब ७१ करोडको कारोबार

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकले बढेको छ ।

२०८१ माघ ३०

आईएमई लाइफ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

२०८१ माघ ३०

पाँच दिनको गिरावटपछि बल्ल ६.५४ अंकले बढ्यो नेप्से

यसअघिका पाँच दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से छैटौं कारोबार दिन मंगलबार भने ६ दशमलब ५४ अंकले बढेर २६ सय ८३ दशमलब ८६ विन्दुमा आइपुगेको छ ।

२०८१ माघ २९

पाँचौं दिन पनि घट्यो सेयर बजार

यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से १० दशमलब ९८ अंकले घटेको छ ।

२०८१ माघ २८

स्वरोजगार लघुवित्तले १ लाख ९६ हजार कित्ता एफपीओ निष्कासन गर्ने

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ)को अनुमति पाएको छ ।

२०८१ माघ २८

नेप्से ११.४९ अंकले घट्यो, ८ अर्ब ३९ करोडको कारोबार

सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलब ४९ अंकले घटेर २६ सय ८८ दशमलब ३१ विन्दुमा आइपुगेको छ। फाइनान्स, माइक्रोफाइनान्स, ट्रेडिङ र म्यानुफ्याक्चरिङ बाहेकका उपसूहले नेप्से घटाएका हुन् ।

२०८१ माघ २७

सानिमा जिआईसीको लाभांश घोषणा

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

२०८१ माघ २५

बिहीबार पनि ११.६४ अंकले घट्यो नेप्से

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक बिहीबार ११ दशमलब ६४ अंकले घटेर २६ सय ९९ दशमलब ८१ विन्दुमा आइपुगेको छ ।

२०८१ माघ २४

नेप्से ४.४५ अंकले घट्यो, ८ अर्ब ९५ करोडको कारोबार

यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २७ सय ११ दशमलब ४५ विन्दुमा ओर्लिएको छ ।

२०८१ माघ २३

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ५.४० गुणाबढी आवेदन

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम चरणको आइपीओमा मागको ५.४० गुणा आवेदन परेको छ ।

२०८१ माघ २३

सामान्य अंकले बढ्यो सेयर बजार

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा समान्य अंकले मात्र बढेको छ ।

२०८१ माघ २१

६९.८० अंकले बढ्यो नेप्से, झन्डै १३ अर्बको कारोबार

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६९ दशमलब ८० अंकले बढेर २७ सय २७ दशमलब ५८ विन्दुमा कायम भएको छ ।

२०८१ माघ २०

संस्थागत सहकार्य गरेर पुँजीबजारमा विदेशी लगानी भित्र्याउनु पर्छ : अध्यक्ष ढकाल

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजीबजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । विभिन्न संघ–संस्थाहरुबीच

२०८१ माघ १६

सेयर बजारका सबै सूचकमा हरियाली, नेप्से २४.५० अंकले बढेर २६५७ विन्दुमा

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक बढेर हरियाली भएका छन् । यसदिन सेयर बजार परिसूचक नेप्से २४ दशमलब ५० अंकले बढेर २६ सय ५७ दशमलब ७७ विन्दुमा कायम भएको छ ।

२०८१ माघ १५

सेयर बजार घट्नेक्रम कायमै, ८ अर्ब ८६ करोडको कारोबार

यो साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । सोमबार नेप्से परिसूचक १० दशमलब ६६ अंकले घटेर २६ सय ३३ दशमलब २७ विन्दुमा झरेको छ ।

२०८१ माघ १४

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.