logo

बैंकहरूको नाफा बृद्धिले पनि रोकिएन सेयर बजारको गिरावट

बैंकहरूको नाफा बृद्धिले पनि सेयर बजारको गिरावट नरोकिएर मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ सयभन्दा तल झरेको छ । यस साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २६ दशमलब २२ अंकले घटेर २७ सय ९६ दशमलब २४ विन्दुमा कायम भएको छ ।

२०८२ सावन २७

नेप्से १८.३० अंकले बढ्यो,सेयर बजारका सबै सूचकमा हरियाली

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८ दशमलब ३० अंकले बढेर २८ सय ५० विन्दुमा पुगेको छ ।

२०८२ सावन २२

सेयर बजार घट्नेक्रम जारी, कारोबार रकम पनि ७ अर्ब ६३ करोडमा ओर्लियो

यस साताको चौथो कारोबार दिन सेयर बजार लगातार घटेको छ । नेप्से परिसूचक बुधबार १.९४ अंकले घटेर २८ सय ३२ दशमलब ०६ विन्दुमा झरेको छ ।

२०८२ सावन २१

तीन दिनपछि दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार घट्यो

यसअघि लगातारको तीनदिनको गिरावटपछि सेयर बजारमा केही सुधार आएको छ । यस साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ दशमलब ६५ अंकले बढेर २८ सय ७५ दशमलब ५५ विन्दुमा पुगेको छ ।

२०८२ सावन १९

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २८५८ अंकमा

यस साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६३ दशमलब ७३ अंकले घटेर २८ सय ५८ विन्दुमा झरेको छ । बजारमा कारोबार रकम पनि घटेको छ ।

२०८२ सावन १८

नेप्से ३१.५० अंक घटेर २९ सय २२ विन्दुमा , सेयर कारोबार रकम पनि घट्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३१ दशमलब ५० अंकले घटेर २९ सय २२ दशमलब ६३ विन्दुमा कायम भएको छ ।

२०८२ सावन १५

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

आम सर्वसाधारणका लागि दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुलेको छ । बिहीबारदेखि सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

२०८२ सावन १५

नेपाल पुर्नबीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

२०८२ सावन १५

३ हजार माथि टिकेन सेयर बजार, नेप्से ४७.९३ अंकले घट्यो

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ३ हजार भन्दा माथि टिक्न नसकेर फेरि साढे २९ सय नजिक नै झरेको छ ।

२०८२ सावन १४

सेयर बजार ४ वर्षकै उच्च, नाघ्यो ३ हजार

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से ३० दशमलब ७६ अंकले बढेर ३ हजार

२०८२ सावन १३

हिमालयन बैंकको एफपीओ बाँडफाँट

हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ। बैंकको एफपीओ मंगलबार सेयर निष्कासन तथा बिक्री प्रबन्धकले बाँडफाँट गरेको हो ।

२०८२ सावन १३

३ हजार १३ अंक पुगेर ओर्लियो सेयर बजार, साढे २६ अर्बको कारोबार

लगातार बढेको ८ कारोबार दिनपछि यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३ हजार १३ अंक पुगेर घटेको छ ।

२०८२ सावन ११

सेयर बजार ८०.९७ अंकले बढ्यो, २० अर्ब बढीको कारोबार

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ८० दशमलब ९७ अंकले बढेको छ ।

२०८२ सावन ६

सेयर बजारको सबै सूचकमा हरियाली, नेप्से २१.७६ अंकले बढ्यो

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको सबै सूचकमा हरियाली छाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१ दशमलब ७६ अंकले बढेर २८ सय ९२ दशमलब ७२ विन्दूमा कायम भएको छ ।

२०८२ सावन ५

ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस

नेपाल धितोपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पछि २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै

२०८२ सावन २

सेयर बजारमा ७५.८४ अंकको वृद्धि, साढे १६ अर्ब बढीको कारोबार

यस साताको अन्तिम कारोबार दिन एवं नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५ दशमलब ८४ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २८ सय ७० दशमलब ६३ विन्दुमा पुगेको छ ।

२०८२ सावन १

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह छाएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ३४.६१ अंकले बढेर २७ सय ९४ दशमलब ७८ विन्दुमा पुगेको छ ।

२०८२ असार ३१

सेयर बजारअनुकूल मौद्रिक नीति आएपनि किन टिकेन उत्साह ?

यस साताको दोस्रो कारोबार दिन सोमबार भारी अंकले घटेको सेयर बजारलाई हेर्दा सेयर बजारअनुकूल मौद्रिक नीति आएपनि लगानीकर्ताबीच किन टिकेन उत्साह ? भन्ने कौतुहलता उत्पन्न भएको छ ।

२०८२ असार ३०

मौद्रिक नीतिपछि सेयर बजारमा उछाल

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २९ अंकले बढेर २७ सय ६० दशमलब ८० विन्दुमा कायम भएको छ ।

२०८२ असार २९

सेयर बजार उत्साह, लगानीकर्ताको आकर्षण बैंकमा

यस साताको अन्तिक कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयरबजार परिसूचक नेप्से २५ दशमलब ८९ अंकले बढेर २७ सय ३१ दशमलब ८० विन्दुमा कायम भएको छ ।

२०८२ असार २६

सेयर बजारले २७ सय नाघ्यो 

यस साताको चैथो कारोबार दिन बुधबार फेरि सेयर बजारले २७ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से २२ दशमलब ०४ अंकले बढेर २७ सय ०५ दशमलब ९० विन्दुमा पुगेको छ ।

२०८२ असार २५

नेप्से ०.१४ अंक घट्यो ,रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ५.०८ प्रतिशत घट्यो

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ०.१४ अंकले घटेको छ । यसदिन १ सय ३३ वटा कम्पनीको सेयरमूल्य बढ्यो भने १ सय १५ वटा कम्पनीको सेयरमुल्य घटेको छ ।

२०८२ असार २४

लगातार ६ बढेको सेयर बजारमा २२.३५ अंकको करेक्सन

लगातार बढेको ६ कारोबार दिनपछि सोमबार सेयर बजार करेक्सन आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयरबजार परिसूचक नेप्से २२ दशमलब ३५ अंकले घटेको छ ।

२०८२ असार २३

२८.९१ अंकले बढ्यो सेयर बजार

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ दशमलब ९१ अंकले बढेको छ । यो सहित लगातार तिनदिन बजार बढेपछिको नेप्से २६ सय ६० दशमलब ३९ विन्दुमा कायम भएको छ ।

२०८२ असार १७

नेप्से २६.५३ अंकले बढ्यो ,वाणिज्य बैंकमा आकर्षण

यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २६ दशमलब ५३ अंकले बढेर २६ सय २२ दशमलब २८ विन्दुमा कायम भएको छ ।

२०८२ असार १५

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.