सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको छ ।
एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घट्नेक्रम रोकिएन । यस दिन सेयरबजार परिसूचक नेप्से ६.५५ अंकले घटेर २७ सय १९ दशमलब ७७ विन्दुमा झरेको छ ।