logo

हिमालयन रि–इन्स्योरेन्सले ४.५० प्रतिशत बोनस सेयर दिने

    355   पटक पढिएको

२३ वैशाख/अर्थ र व्यापार – हिमालयन रि–इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । कम्पनीका लगानीकर्ताले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ४.५० प्रतिशतले हुन आउने ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर पाउने छन् ।
यस इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२४ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् । यस कम्पनीले आर्थिक वर्ष २०७९÷८० मा पनि ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । अहिले अघिल्लो आवको भन्दा अझ बढी बोनस सेयर दिने भएको सो कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।