logo

कुनै समस्या भए लगानीकर्ताले ब्रोकर कम्पनीमै गुनासो गर्नू : स्टक ब्रोकर्स एसोसिएसन

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कुनै समस्या भएमा धितोपत्र दलाल व्यवसायीहरुको गुनासो व्यवस्थापन शाखामै गुनासा राखी समयमै समस्या समाधान गर्न आग्रह गरेको छ ।

२०८० माघ २५

सेयर कारोबारमा सुधार

यस साताको चौथोदिन बुधबार सेयर कारोबारमा सुधार आएको छ ।

२०८० माघ २४

२१ सयमुनि ओर्लियो सेयर बजार

सेयर बजारको परिसूचक नेप्से बुधबार फेरि २१ सयमुनि झरेको छ ।

२०८० माघ १७

सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद २ फागुनदेखि

दोलखाको सिंगटी हाइड्रो इनर्जीले आगामी २ फागुनदेखि हकप्रद शेयर जारी गर्ने भएको छ ।

२०८० माघ १७

दोहोरो अंकले बढ्यो सेयर बजार, हाइड्रोपावर समूहको धेरै बढ्यो

साताको पहिलो दिन आइतबार अन्ततः दोहोरो अंकमा सेयर बजार बढेको छ ।

२०८० माघ १४

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

एशियन लाइफ इन्स्योरेन्स कम्पनिले लाभांश घोषणा गरेको छ।

२०८० माघ १४

सानिमा जीआईसी इन्स्योरेन्स र विन नेपाल लघुवित्तले लाभांश नदिने

सानिमा जीआईसी इन्स्योरेन्सले सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ ।

२०८० माघ ११

छैटौं दिन पनि घट्यो सेयर बजार

निरन्तर ओरोलो लागेको सेयर कारोबारको छैटौं दिन बुधबार पनि बजार तल नै झरेको छ ।

२०८० माघ १०

प्रभावितलाई खुलाइएको सर्वोत्तमको आईपीओमा आवेदन दिने म्याद थपियो

प्रभावित स्थानीयका लागि सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने म्याद थप भएको छ ।

२०८० माघ १०

सेयर बजारमा सामान्य गिरावट

मंगलबार सेयर बजार झिनो अंकमा झरेको छ ।

२०८० माघ ९

७ अंकले घट्यो नेप्से

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ ।

२०८० माघ ४

यती ब्रुअरीले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने

अर्ना बियर उत्पादक कम्पनी यती ब्रुअरीले बुक बिल्डिङ पद्दतीबाट प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

२०८० माघ ४

सेयर बजारमा आकर्षण ,टीएमएस खोल्नेको संख्या १९ लाख नाघ्यो

पछिल्लो सयम अधिकाँश नेपालीले उत्पादनमुलक लगायत अन्य काम छोडेर सबै भन्दा धेरै ध्यान सेयर बजारमा लगाउन थालेका छन ।

२०८० माघ ३

माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजले गर्यो सेयर तालिम

सन सेक्युरिटिजले माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा सोमबार लगानीकर्ताहरुलाई सेयरबजार सम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

२०८० माघ २

सेयर बजारमा उछाल, नेप्से परिसूचक बढेर ३१.६२ अंकमा , हाइड्रोपावरमा उच्च वृद्धि

साताको पहिलोदिन आइतबार सेयर बजारमा उछाल देखिएको छ ।

२०८० पौष २९

नेप्सेको ४२ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ६४ करोड रुपैयाँ बाँडिने

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सेयरधनीलाई भुक्ता पुँजीको ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

२०८० पौष २९

विद्युत् प्राधिकरणले ६० अर्बको आइपीओ निष्कासन गर्दै

सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने भएको छ ।

२०८० पौष २९

शिवम् सिमेन्टको चुक्ता पुँजी ६२ करोड ७० लाख थपियो, १४.२५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित

शिवम् सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

२०८० पौष २७

नेप्से परिसूचक ०.६२ अंकले घट्यो, ८ कम्पनीको सेयर मूल्यमा सर्किट

सामान्य अंकले घटेको सेयर बजारमा बिहिबार ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

२०८० पौष २६

साल्ट ट्रेडिङ कर्पोरेसनले घोषणा गर्यो बोनस सेयर

सेयरधनीका लागि साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले बोनस सेयर घोषणा गरेको छ ।

२०८० पौष २६

प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा खुल्यो हिमालयन रिइन्स्योरेन्सको कारोबार

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सोमबारदेखि कारोबार सुरु भएको छ ।

२०८० पौष २३

हिमालयन रि इन्स्योरेन्सको सेयर सूचीकृत, भोलीबाट बजारमा कारोबार हुने

भर्खरै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ ।

२०८० पौष २२

शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने भएको छ ।

२०८० पौष २०

रिलायन्स स्पिलिङ मिल्सले आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिलिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको छ ।

२०८० पौष २०

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।

२०८० पौष २०

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

कानुनी लडाइँपछि चौधरी ग्रुपले पायो हिरोको आधिकारीक बिक्रेता

एकवर्षको कानुनी लडाइँपछि हिरो मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेताको काम ज्योति समुहबाट चौधरी समुहले पाएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.