logo

क्रिस्टल कञ्चनजंघाले सुरू गर्याे मार्जिन ट्रेडिङ सुविधा, ७० प्रतिशतसम्म ऋण दिने

क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि.(स्टक ब्रोकर नम्बर ५०) ले मार्जिन ट्रेडिङ सुविधा सुरू गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको प्रक्रिया

२०८३ सावन २५

स्टक ब्रोकर एसोसिएसनले दियो अध्यक्ष भट्टलाई बधाई, पुँजीबजारको विकासका लागि पहल गर्ने प्रतिबद्धता

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टलाई भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना

२०८३ असार १८

नेप्से २६.१६ अंकले घटेर २६७४ विन्दु भन्दा तल

यस साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार लगातार घटेर २६७४ विन्दुमा झरेको छ । नेप्से परिसूचक मंगलबार २६.१६ अंक घटेर २६७४.४८ विन्दु कायम भएको छ ।

२०८३ असार ९

स्टक ब्रोकर एसोसिएसनद्वारा अर्थमन्त्री समक्ष ६ बुँदे माग

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले शेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष ६ बुँदे माग पत्र बुझाएको छ । सोमबार एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर

२०८२ चैत २३

लगातार ३ पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ ।

२०८२ फागुन २५

मार्जिन कारोबार सम्बन्धी नयाँ निर्देशिका जारी भएसँगै सेयर घट्ने क्रम रोकियो

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा सम्बन्धी नयाँ निर्देशिका जारी गरेसँगै सेयर घट्नेक्रम रोकिएको छ । सेबोनले यसअघि २०७४ मा जारी गरिएको निर्देशिका खारेज गर्दै बुधबार नयाँ निर्देशिका जारी गरेको थियो ।

२०८२ माघ २९

सामान्य अंकले बढ्यो नेप्से

सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । विगत ३ दिनपछि मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ अंकमा पुगेको छ ।

२०८२ पौष ९

सेयर बजार लगातार ३ दिन बढेर २६५५ अंकमा

मंगलबार पनि सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेर २६ सय ५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको हो ।

२०८२ मंसिर ९

सेबोनले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग ब्याजदरको प्रस्ताव माग्यो

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग प्रस्ताव मागेको छ । सेबोनले अक्षय कोषको र लगानी योग्य रकम मुद्दती निक्षेपमा राख्न विभिन्न बाणिज्य बैंकहरूसँग प्रताव मागेको हो ।

२०८२ मंसिर ७

नेप्से र कारोबार दुबै घट्यो

यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२ दशमलब ५८ अंकले घटेर २५ सय ५ विन्दुमा झरेको छ ।

२०८२ असोज २९

उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न ब्रोकर एशोसिएशनको आग्रह

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । पछिल्लो समय अन्यौलपूर्ण अवस्थामा

२०८२ असोज २७

पुँजीबजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजीबजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले

२०८२ असोज २२

सेयर बजार २७.८९ अंकले घट्यो

बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ ।

२०८२ असोज ८

सानदारले फर्कियो सेयर बजार, नेप्से १११.७० अंकले बढ्यो

गत २३ र २४ भदौमा जेनजी पुस्ताको आन्दोलनका कारण लामो समय बन्द भएको सेयर बजार खुलेको दोस्रो दिन आइतबार सानदारले बढेको छ ।

२०८२ असोज ५

हट्यो १५ मिनेटको नियम, लगानीकर्ता उत्साहित

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउने निर्णय गरेको छ । आज बसेको बोर्ड सञ्चालक समितिले ६ महिना अघिदेखि लागु गरिएको सो

२०८२ असोज ४

अर्थमन्त्री खनालको निर्देशनमा नेप्से सूचकांक गणना विधि हटाउने तयारी

अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् । मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी गरेको छ

२०८२ असोज ४

आन्दोलनको प्रभाव सेयर बजारमा, नेप्से १६०.३३ अंकले घटेर २५११ विन्दुमा

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार भारी अंकले घटेर पहिरो नै गएको छ ।

२०८२ असोज २

सेबोनले मुद्दती निक्षेपमा लगानी गर्ने, ५ दिने समय दिएर बैंकहरुसँग प्रस्ताव माग्यो

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सेबोनले मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुसँग प्रस्ताव मागेको छ ।

२०८२ असोज २

सेयर बजारमा पहिरो, नेप्से ३५.९९ अंकले घट्यो

यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । अघिल्लो दिनको तुलनामा सेयरबजार परिसूचक नेप्से ३५.९९ अंकले घटेको छ ।

२०८२ भदौ २३

रोकिएन सेयर बजार घट्नेक्रम, नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा

यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घट्नेक्रम रोकिएन । यस दिन सेयरबजार परिसूचक नेप्से ६.५५ अंकले घटेर २७ सय १९ दशमलब ७७ विन्दुमा झरेको छ ।

२०८२ भदौ १९

सेयर बजारमा पहिरो, नेप्से ३८.१० अंकले घट्यो

यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा पहिरो गएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ३८.१० अंकले घटेर २७ सय ८१ विन्दुमा झरेको छ ।

२०८२ भदौ १२

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार घट्यो

यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४ दशमलब ८३ अंक बढेको छ । यस वृद्धिपछि नेप्से २७ सय ६६ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि नेप्से २१ अंकले बढेको थियो ।

२०८२ भदौ १०

नेप्से ९.७० अंकले घट्यो

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ९ दशमलब ७० अंकले घटेर २७ सय ६७ विन्दुमा कायम भएको छ ।

२०८२ भदौ ४

सामाजिक सञ्जालमा सेयर किनबेच सिफारिस भ्रामक र अनधिकृत: नेप्से

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा देखिएका सेयर किनबेच सिफारिस भ्रामक र अनधिकृत भएको बताएको छ ।

२०८२ भदौ ३

सामान्य अंकले बढ्यो नेप्से , ६ अर्ब १७ करोडको कारोबार

सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक सोमबार ९ दशमलव १६ अंक बढेर २७ सय ७० दशमलब ३९ विन्दुमा पुगेको छ ।

२०८२ भदौ २

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.