ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड–२०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीले बैंकका
गरिमा विकास बैंक लिमिटेड शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांस घोषणा गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको जनाएको छ ।
असोज महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोज महिनाकालागि पनि बैंक ब्याजदर घटेको हो ।
एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् ।
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले दरबार मार्गस्थित ल्यान्डमार्क होटल तथा रिसोर्टमा छुट पाउने भएका छन् ।
एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा सम्पन्न भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बिच व्यावसायिक सम्झौता भएको छ ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश घोषणा गरिएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकले ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक २०८१/८२ मा सेयर धितोमा ५० अर्ब ६० करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । गत वर्ष बैंकहरूले सेयर धितो कर्जा ५६.२ प्रतिशतले बढाएका हुन् ।
काठमाडौं महानगरपालिकाको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेडका ग्राहकले भारत नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेसन लिमिटेड) मा विशेष छुट पाउने भएका छन् ।
एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्ससँग सम्झौता भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘मधेश लिडरसिप : ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स’ सम्बन्धी सेमिनार आयोजना गरेको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ ।
सिटिजन्स बैंकको नाफामा सामान्य कमी आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो ।
सानिमा बैंकले विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना –तिमिल्सनाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको बताएकी छिन् ।
एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएका छन्। १ साउनदेखि लागू हुनेगरि वित्तीय संस्थाहरुले ब्याजदर घटाएका हुन् ।
एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहकलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।