logo

दोहोरो अंकले घट्यो नेप्से

सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

२०८० भदौ ४

लगानी बढाउन सिनर्जी पावरले ल्यायो हकप्रद सेयर,आवेदन आजैबाट

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयरको बिक्रीका लागि आवेदन खुलाएको छ ।

२०८० भदौ ४

हिमालयन र सनी सेक्युरिटिजले पाए पूर्ण कार्य गर्ने ब्रोकर अनुमति,नयाँ ब्रोकरको संख्या ३७ पुग्यो

हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजले पुर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमतिपत्र प्राप्त गरेका छन् ।

२०८० भदौ १

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

२०८० सावन ३२

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो,प्रिमियसहित प्रतिकित्ता २३९ रुपैयाँ

सन् नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउन बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ ।

२०८० सावन ३२

नेप्से २०.३१ अंकले घट्यो,१ अर्ब ६७ करोडको कारोबार

सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।

२०८० सावन ३१

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से ३१.८० अंकले घट्यो

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

२०८० सावन ३०

नेपाल लाइफको नाफासँगै प्रति सेयर आम्दानी वृद्धि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमा शुल्क आर्जन बढेपछि नाफासँगै प्रति सेयर आम्दानी पनि बढेको छ।

२०८० सावन २८

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ खुला

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साधारण सेयर बिक्रीका लागि आवेदन खुलाएको छ ।

२०८० सावन २८

सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश वृद्धि, १३ करोड ७६ लाख बराबरको दिने

सनराइज फर्स्ट म्युचुअल फन्डले इकाइधनीलाई दिने प्रतिफल बढेको छ ।

२०८० सावन २६

घोराही सिमेन्टको आईपीओ सूचीकृत, पहिलो कारोबार नै ६७९ रुपैयाँसम्म

घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) दोस्रो बजारमा सूचीकृत भएको छ ।

२०८० सावन २५

बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउनु आवश्यक : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सर्वसाधारणलाई जारी गरिने सेयरमा १० कित्ते नीति लागू गर्दा लगानीकर्ता फस्ने काम भएको बताएका छन् । नयाँ स्टक ब्रोकर कम्पनीहरुको स्वागत एवं प्रशिक्षण

२०८० सावन २५

बल्ल सुधारियो बजार, सेयर बजारमा हरियालीे

मौद्रिक नीति सार्वजनिक बएदेखि लगातार घटेको सेयर बजारमा बुधबार बल्ल दोहोरो अंकको सुधार देखिएको छ ।

२०८० सावन २४

अपि पावरको हकप्रद शेयर ३१ साउनबाट निष्काशन खुला

अपि पावर कम्पनीले आगामी ३१ साउनदेखि १९ भदौसम्म हकप्रद शेयर जारी गर्ने भएको छ ।

२०८० सावन २४

सन नेपाल लाइफले ३२ साउनदेखि प्रिमियममा आईपीओ जारी गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउनदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ ।

२०८० सावन २४

मौद्रिक नीतिपछि २०८ अंकले घट्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्से मौद्रिक नीतिपछि २०८ अंकले घटेको छ ।

२०८० सावन २३

अधिकांश उपसूचक बढेपनि बैंकिङ उपसूचक ओरालो लागेसँगै नेप्से घट्यो, नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो

सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । ७ साउनमा मौद्रिक नीति आएपछि ८ साउनदेखि घट्न लागेको नेप्सेमा करिब १७९ अंकको गिरावट भएको छ ।

२०८० सावन २२

दोहोरो अंकले घट्यो सेयर बजार, म्युचुअल फण्डको बढ्यो

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ ।

२०८० सावन १६

हिमालयन ब्रोक्रेजले ल्यायो पहिलो स्किम

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई

२०८० सावन १६

मौद्रिक नीतिपछि १२७ अंकले घट्यो नेप्से

मौद्रिक नीतिपछिको लगातार पाँचौ दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।

२०८० सावन १४

मौद्रिक नीति आएपछि नेप्से लगातार घट्यो

मौद्रिक नीति आएपछिको चौथो कारोबार दिनमा पनि सेयर बजार सूचक नेप्से राताम्ये भएको छ ।

२०८० सावन १०

नेप्सेमा सामान्य गिरावट, मौद्रिक नीति अघि लगानीकर्ता पर्ख र हेरको अवस्थामा

मौद्रिक नीति अगाडि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ ।

२०८० सावन ४

हिमालयन ब्रोक्रेजले कारोबार थाल्यो, डिल्लीबजार कार्यालय रहेको कम्पनीको ब्रोकर नम्बर ६३

नयाँ हिमालयन ब्रोक्रेजले आज बिहीबारबाट कारोबार थालेको छ ।

२०८० असार २९

महासंघको पुँजीबजार फोरमको सदस्यमा सागर ढकाल चयन, सेयर बजारलाई थप सुदृढ बनाउन पहल गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको पुँजीबजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल महासंघ

२०८० असार २२

सेयर कारोबारमा सुधार,नेप्से ७ महिना यताकै उच्च विन्दुमा

सेयर कारोबारमा सुधार भएर मंगलबार नेप्से ७ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

२०८० असार १२

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.