logo

काठमाडौं महानगरको ‘सिप मेला’ सुरु

१३५ औं विश्व मजदुर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौको टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको छ ।

२०८१ बैशाख १९

श्रम मन्त्रालयद्धारा श्रमाधान योजना घोषणा, कामदारको समस्या समाधान गर्ने दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । बुधबार १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो ।

२०८१ बैशाख १९

आगामी बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखिने छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।

२०८१ बैशाख १९

श्रमिकको हवाई टिकटमै खाना–खाजा राख्न विभागले काट्यो पत्र

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई विमानमा खाना–खाजा अनिर्वाय रुपमा खुवाउने गरी व्यवस्थापन गर्न पहल सुरु गरेको छ ।

२०८१ बैशाख १४

श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपिएस शाखा र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल ,कामदार छनोटको पूर्ण अधिकार कोरियालाई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव संशाधन विकास सेवा (एचआरडी) कोरिया, ईपीएस ग्वार्को र कोरिया रिटर्नीबीच त्रिपक्षीय छलफल गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालको उपस्थितिमा त्रिपक्षीय छलफल भएको हो ।

२०८१ बैशाख १३

कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा

नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

२०८१ बैशाख १२

१५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिनेछ: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने दावी गरेका छन ।

२०८१ बैशाख १०

नेपाली श्रमिकको सिप विकासमा सघाउन कतारसँग श्रममन्त्रीको आग्रह

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न कतारसँग आग्रह गरेका छन् ।

२०८१ बैशाख ५

अब १ घण्टाभित्र श्रम स्वीकृति : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद(डीपी) अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

२०८० चैत २५

८ महिनामा विदेशबाट १६ सय श्रमिकले लिए टेलिमेडिसिन सेवा

वैदेशिक रोजगारीमा रहेर स्वास्थ्य समस्या भएकाहरुमध्ये मानसिक समस्याबारे परामर्श र सेवा लिनेको संख्या ठूलो देखिएको छ । वैदेशिक रोजगार

२०८० चैत ८

विदेशी जेल र अस्पतालमा रहेका श्रमिकको विवरण लिन श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा खोजखबर थाल्न निर्देशन दिएका छन् ।

२०८० चैत ६

श्रमिक/मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु : नवनियुक्त श्रममन्त्री अर्याल

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले संसारभर रहेका नेपाली श्रमिक/मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०८० फागुन २४

वैदेशिक रोजगार व्यवसायी संघद्वारा यूएईमा रोजगार मेला सम्पन्न, मर्यादित रोजगारीमा श्रममन्त्री भण्डारीको जोड

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईको दुबई शहरमा शनिवार आयोजना गरेको रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न भएको छ ।

२०८० फागुन २०

मापदण्ड अनुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था बन्द

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

२०८० फागुन १३

झन्डै ५० अर्ब पुग्यो सामाजिक सुरक्षा कोषमा योगदान रकम

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गरेको योगदान वापतको रकम झन्डै ५० अर्ब रुपैयाँ पुगेको छ ।

२०८० फागुन १०

सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा आगामी २ पुससम्म चल्ने

ईपीएस कोरिया शाखाले सोमबारदेखि शुरू गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ।

२०८० फागुन ८

गुणस्तरीय स्वास्थ्य परीक्षणको मापदण्ड पूरा नगर्ने ६३ स्वास्थ्य संस्था कारबाहीमा, अब कामदारको स्वास्थ्य परीक्षण गर्न पनाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६३ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न रोक लगाएको छ ।

२०८० माघ २८

वैदेशिक रोजगारीको नाममा हुने ठगी मुद्दा अब जिल्लाबाटै मिलाइँने

वैदेशिक रोजगारीका नाममा हुने ठगिका मुद्दा अब सम्बन्धीत जिल्ला प्रशाशन कार्याहरुबाटै मिलाइने भएको छ ।

२०८० माघ २५

सामाजिक सुरक्षा कोषले गण्डकीका ३३ स्थानीय तहसंग गर्यो सम्झौता

सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन गण्डकी प्रदेशका ३३ वटा स्थानीय तहसँग सम्झौता गरेको छ ।

२०८० माघ ८

वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई बुझायो १९ बुँदे मागपत्र, माग पूरानभए कामदार पठाउन बन्द गर्ने चेतावनी

नेपाल वैदेशिक रोजगार व्यवासायी संघले व्यवसायीहरूले वैदेशिक रोजगारीमा कामदार पठाए वापत न्यूनतम १ महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउने, जाँदा लाग्ने कामदारको खर्च शिर्षक निर्धारण गर्नुपर्ने लगायतका १९ बुँदे मागसहितको ज्ञापनपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाएको छ ।

२०८० माघ ७

वैदेशिक रोजगार व्यवसायीले नै निर्धारण गरे श्रमिकबाट लिनुपर्ने लागत शुल्क ,१० बुँदे माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

वैदेशिक रोजगार व्यवसायीहरू आफैले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउँदा लाग्ने लागत शुल्क प्रस्ताव गरेका छन् ।

२०८० पौष २३

सरकारले गर्यो मागपत्र प्रमाणीकरणमा सहजीकरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशस्थित नेपाली दूतावास तथा महावाणिज्यदूतावासबाट मात्र मागपत्र प्रमाणित हुने व्यवस्था परिवर्तन गरेको छ ।

२०८० पौष २२

एक महिनामै ७१ हजार २७६ जनाले लिए श्रम स्वीकृति

हाल वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै बढेसँगै अहिले एक महिनाको अवधीमा ७१ हजार २७६ जनाले लिए श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ गएका छन ।

२०८० पौष १८

कोरियन भाषा परीक्षाको आवेदन फारम भर्ने म्याद २ दिन थप, आवेदनको म्याद आगामी २० पुससम्म

सरकारले रोजगार अनुमती प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा जानकालागि लिन लागेको भाषा परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिदिएको छ ।

२०८० पौष १८

बालकुमारी घटनामा मन्त्री ज्वालालाई छानबिनको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पनि छानबिनको दायरामा ल्याउन निर्देशन दिएको छ ।

२०८० पौष १६

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.