logo

श्रममन्त्री श्रष्ठले सार्वजनिक गरे आफ्ना एकसय दिने कार्यकालको उपलब्धि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सय दिने कार्यकालको अवधिमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।

२०७८ माघ ३

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित,सहमतिमा नेतृत्व चयन गर्ने प्रयास विफल

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

२०७८ पौष २९

दक्षिण कोरिया जाने कामदारलाई थप डलर सटही सुविधा, विभागको सिफारिस चाहिने

नेपाल राष्ट्र बैंकले  दक्षिण कोरिया जाने कामदारका लागि थप सटही सुविधा दिने भएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीका लागि कोरिया जाने कामदारहरूका लागि सटहीको फरक व्यवस्था गरेको हो ।

२०७८ मंसिर २४

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।

२०७८ मंसिर २३

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।

२०७८ मंसिर १७

मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावासको सक्रियता

टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ । जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् ।

२०७८ मंसिर १७

नेपाल –कतारबीच श्रम मामिला संयुक्त वार्ता सुरु , मुख्य सात विषयमा छलफल हुँदै

शुक्रबारदेखि काठमाडौंमा नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको छ । कतारसँग भएको श्रम सम्झौता अनुसार गठित समितिको बैठक काठमाडौमा शुरु भएको हो । जसका लागि बिहीबार कतारको उच्च श्रम क्षेत्रमा अधिकारीहरुको समुह नेपाल आएका थिए ।

२०७८ मंसिर १७

सामाजिक सुरक्षा कोषमा बैंक सहजै आबद्ध हुने वातावरण बनाउँछौं : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले सामाजिक सुरक्षा कोषमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सहजै आबद्ध हुने वातावरण सिर्जना गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषको चौथो सामाजिक सुरक्षा दिवसको अवरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

२०७८ मंसिर १२

चौथो ललितपुर साकोस समिट सुरु

उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन ।

२०७८ मंसिर ९

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्यो,एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

कोरोनाको संक्रमणदर विस्तारै कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन ।

२०७८ मंसिर ९

वैदेशिक रोजगारिमा जानेहरुको संख्या बढ्यो, एक महिनामा ५५ हजारबढिको श्रम स्वीकृति

कोरोनाको संक्रमणदर कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा संस्थागत रुपमा विभिन्न म्यानपावर कम्पनीहरु मार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

२०७८ मंसिर ८

संसदीय श्रम समितिमा नयाँ श्रम गन्तव्यको चर्चा, मन्त्रीसँग भयो छलफल

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ । श्रममन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त छलफल गरेको हो । 

२०७८ मंसिर ८

इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली

सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरुसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाईएको छ । अहिले भाषा परिक्षा उत्तिर्ण भई इजरायल जाने सबै प्रक्रिया पुरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रति कामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् ।

२०७८ मंसिर ७

नेपाली कामदारलाई नेपाल वायुसेवा निगमको विमान मार्फत इजरायल लैजाने तयारी

आगामी साताबाट इजरायल जाने नेपाली कामदारलाई नेपाल वायुसेवा निगमको विमानबाट लैजानेबारे छलफल शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच भएको भेटवार्तामा यस्तो तयारीबारे छलफल भएको हो ।

२०७८ कार्तिक ३०

कोरियासँग सरकारको आग्रह : ईपीएस पास गरेका कामदारलाई जतिसक्दो छिटो लाने व्यवस्था होस्

सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।  नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो ।

२०७८ कार्तिक २४

भाषा परिक्षा उत्तिर्ण भई कोरोनाले रोकिएका कामदार आजबाट कोरिया जाने  , पहिलो लटमा ४८ जना जाँदै

कोरोना महामारिका कारण करिब बीस महिनापछि रोकिएका नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिवद्ध श्रमिक कोरिया जान लागेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरियामा ४ वर्ष काम गरेर नेपाल फर्किएका ४८ जना प्रतिबद्ध कामदार कोरिया जाने भएका छन् ।

२०७८ कार्तिक १०

‘अबुधाबी डाइलग’को छैटौं मन्त्रिस्तरीय परामर्श बैठक सोमबारबाट 

यूएईमा श्रम बेच्ने र किन्ने देशहरूबीच बहुपक्षीय छलफल ‘अबुधाबी डाइलग’मा नेपालले श्रम सम्झौता र श्रमिकलाई समान ज्यालाको विषय उठान गर्ने भएको छ । आगामी ८ देखि १२ कात्तिकसम्म हुने ‘अबुधाबी डाइलग’को छैटौं मन्त्रिस्तरीय परामर्श बैठकमा नेपालको तर्फबाट सहभागी हुन त्यसतर्फ जान लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दुबईसँगको श्रम सम्झौतादेखि श्रमिकलाई समान ज्यालाको विषयमा आफूले जोडतोडका साथ विषय उठाउने जानकारी दिएका हुन् । 

२०७८ कार्तिक ७

आगामी १० कात्तिकबाट भाषा परिक्षा उत्तिर्ण नेपाली कामदार कोरिया जान पाउने

भाषा परिक्षा उत्तिर्ण भई सबै प्रक्रिया पुरा भएर पनि कोरोना महामारिको प्रभावका कारण लामो समयसम्म रोकिएर रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान नपाएका प्रशिक्षाथी कामदारहरू आगामी १० कात्तिक बाट जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्र्तरगतको ईपीएस कोरिया शाखाले बुधबार एक सुचना जारी गर्दै यस्तो जानकारि गराएको हो ।

२०७८ असोज २०

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न समाजको १२ औ साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतीमा निर्वाचित गरेको हो । 

२०७८ भदौ २८

इजरायलमा नेपाली कामदार पठाउन लिईने परीक्षा भोलि

वैदेशिक रोजगारिकालागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तर्गत लिईने परीक्षा भोलि (सोमबार) हुने भएको छ । दई सरकारबीच भएको सम्झौता अनुसार जीटुजी मार्फत् पहिलो पटक रोजगारीमा लैजाने निर्णय भएको इजरायलमा नेपाली कामदार पठाउन लिईने परिक्षा  सरकारले सोमबार लिन लागेको हो ।

२०७८ भदौ २७

एक हजार नेपालीलाई रोजगारीमा इजरायल पठाइने

वैदेशिक रोजगार विभागले एक हजार नेपाली कामदारलाई रोजगारीमा इजरायल पठाउने भएको छ । 

२०७८ सावन १२

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोप दिइदैँ 

वैदेशिक रोजगारीमा जानेहरुलाई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीबाट जोन्सन एण्ड जोन्सन कम्पनीको खोप आज बिहान दश बजेदेखि दिन थालिएको छ । 

२०७८ सावन ४

आर्थिक चलखेलका निम्ति व्यापारिक संस्था खडा गरिएको भन्दै कतार भिसा सेन्टरको बिरुद्धमा वैदेशिक रोजगार व्यवसायी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आर्थिक चलखेल गर्नका लागि व्यापारिक संस्था ‘कतार भिसा सेन्टर’ (क्युभिसी) खडा गरेको भन्दै बिरोध गरेका छन् ।

07-07-21

साउदीमा नेपाली श्रमिकको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरुको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने भएको छ । 

06-07-21

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.