logo

शेयर बजारमा नागरिक लगानी कोषको ९ अर्ब ८ करोड, तीन महिनामै नाफा १२ करोड ११ लाख 

नागरिक लगानीकोषले शेयर बजार तथा धितोपत्रमा ९१ प्रतिशतले लगानी बढाएको छ। घट्दो बजारमा कम्पनीले एक वर्षको अवधिमा ४ अर्ब ३२ करोड रूपैयाँको लगानी थपेको हो। चालु आर्थिक वर्षको तीन महिनामा कोषले यस्तो क्षेत्रमा ९ अर्ब ८ करोड रूपैयाँ लगानी गरेको छ। 

21-11-19

अर्थमन्त्री नफेरिएपछि शेयर बजारमा ७ अंकको गिरावट

अर्थमन्त्री नरुचाएको शेयर बजारले अर्थमन्त्रीको निरन्तरता सँगै बिहीबार शेयर बजार थप ओरालो झरेको छ । बुधबार प्रधानमन्त्री केपि शर्मा वलीले ९ जना मन्त्रीहरुलाई परिवर्तन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडालाई भने निरन्तरता दिएका छन् ।

21-11-19

बिक्री चाप बढेपनि सुध्रिएन बजार, झण्डै २६ करोडको शेयर कारोबार हुँदा एनएमबि र नेपाल बैंकले उछिने

 शेयर लगानीकर्ताले राम्रो लाभांश दिएका कम्पनीको शेयर खरिद बिक्री चाप बढाएपनि शेयर बजार भने उकासिन सकेको छैन। मंगलबारको कारोबारमा समेत शेयर सूचक झिनो अङ्कले घटेर बन्द भएको छ भने सेन्सेटिभ सूचक हरियो देखिएको छ ।

19-11-19

नेप्सेको सेयर किन्न लगानीकर्ता इच्छुक देखिएनन्

पाल स्टक एक्सचेन्ज(नेप्से)को सेयर खरिद गर्न लगानीकर्ताले चासो नदेखाएको पाइएको छ । स्टक एक्सचेन्जमा राष्ट्र बैंकको स्वामित्वमा रहेको ३४.६० प्रतिशत सेयर बिक्रीको लागि राखिएपनि अझै १४.६० प्रतिशत सेयर बिक्री हुन सकेको छैन ।

18-11-19

एक दुई रुपैयाँमै चर्को बार्गे्निङले शेयर कारोबार २३ करोडमा सिमित

बिहीबार दिन भरिनै सुस्त रहेको शेयर बजार कारोबारको अन्त्यमा भने झिनो अङ्कले बढेर बन्द भएको छ। दिन भरिनै शेयरको मूल्यमा लगानीकर्ताले चर्को बार्गे्निङ गरेका कारण बजार थोरै सकारात्मक देखियो।

14-11-19

हल्लाले बढेको बजार एकदिनमै पुरानै गतिमा फर्कियो, ५ अंकले सूचक घटेपनि झण्डै ३८ करोडको कारोबार

मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.६१ अंकले घटेर ११३९.९६ अंकमा ओर्लिएको छ । सोमबार बजार दोहोरो अंकले बढेको थियो ।

12-11-19

नेशनल हाइड्रोपावरका लगानीकर्ताले गुमाए ५ वर्षमा सवा २ अर्ब

नेशनल हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ताले ५ वर्ष ४ महिना अघि प्रतिकित्ता २२० रुपैयाँमा किनेको सेयरमा यतिबेला १६५ रुपैयाँ नोक्सान व्यहोरेका छन् ।

10-11-19

लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद बिक्री सुरु

लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गते देखि चुक्ता पूँजीको २० / अर्थ र व्यापारप्रतिशत हकप्रद बराबरको शेयर बिक्रीमा ल्याएको छ ।

09-11-19

एनएमबि बैंकको बिहीबारदेखि शेयर कारोबार खुल्यो, ओमका शेयरधनीलाई एक वर्षपछि राहत

एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको करिब डेढ महिना पश्चात कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ।

06-11-19

हाइड्रोको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ३५ करोडको अर्को आईपीओ आउँदै

धितोपत्र बजारमा सूचीकृत करिब तीन दर्जन मध्ये डेढ दर्जन जलविद्युत कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोड मूल्यको साधारण शेयर बिक्री गर्ने भएको छ ।

05-11-19

चालू आर्थिक बर्षको पहिलो तीन महिनामा शेयर लगानीकर्ताले एक खर्ब ४२ करोड गुमाए

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा  शेयर बजारका लगानीकर्ताले एक खर्ब ४२ करोड रुपैयाँ गुमाएका छन् । बजार सुधारमा  सरकारले ध्यान नदिँदा बजार पूँजीकरणमा क्षयीकरण हुनेक्रम रोकिएको छैन ।

05-11-19

शेयर बजार अझै सुधारिएन, हाइड्रोको शेयर थप ओरालीयो 

शेयर बजारप्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुन नसक्दा शेयर बजार घट्ने क्रम रोकिन सकेको छैन ।

05-11-19

लक्ष्मी बैंकद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

लक्ष्मी बैकले दुई आर्थिक वर्ष यताकै उच्च लाभांस प्रस्ताव गरेको छ । बैकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । १० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।

03-11-19

नेप्से परिसूचकमा  ०.६२ अंकको गिरावट, ४६ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार  

साताको अन्तिम दिन आज शेयर बजारमा नेप्से परिसूचक  ०.६२ अंकले घटेर १२४८.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  क वर्गका मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ०१ अंकले घटेर २६८.३२ को

11-07-19

नेप्से परिसूचकमा झिनो अंकको सुधार

बुधबार शेयर बजारमा नेप्से परिसूचक शुन्य दशमलव ४१ अंकले बढेर १ हजार २ सय ५० दशमलव ६८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन

10-07-19

शेयर बजारमा झिनो अंकको सुधार

आज शेयर बजारमा नेप्से परिसूचक २.९२ अंकले बढेर १२५०.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २७ अंकले बढेर २ सय

09-07-19

नेप्से परिसूचकमा ८.७० अंकको गिरावट

साताको दोस्रोदिन शेयर बजारमा नेप्से परिसूचक ८.७० अंकले घटेर १२४७.३५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव

08-07-19

सेयर कारोबारमा गिरावट , ५४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार

साताको पहिलो दिन आज शेयर बजारमा नेप्से परिसूचक ४.४५ अंकले घटेर १२५६.०४ बिन्दुमा रोकिएको छ । १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४६५

07-07-19

नेप्से परिसूचक ८.२७ अंकले घट्यो, ६७  करोड १ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार  

साताको अन्तिम दिन आज शेयर बजारमा नेप्से परिसूचक ८.२७ अंकले घटेर १ २६०.४७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने

04-07-19

नेप्से परिसूचक ११.०२ अंकले बढ्यो

आज शेयर बजारमा नेप्से परिसूचक ११.०२ अंकले बढेर १२५३.०६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ४३ अंकले बढेर २ सय ६९ दशलमव

02-07-19

नेप्से परिसूचक घट्दा कारोबार रकममा समेत गिरावट

साताको दोस्रो दिन शेयर बजारमा नेप्से परिसूचक २.८६ अंकले घटेर १२४२.०३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ७२ अंकले

01-07-19

नेपाल डिपि लिमिटेडका सबैले असार ३० गतेभित्र भुक्तानी नगरेमा डिम्याट खाता रोक्का हुने

डिम्याट खाता खोलेका नेपाल डिपि लिमिटेडका सबैले आर्थिक वर्ष २०७६र०७७ सम्मको वार्षिक  शुल्क असार ३० गतेभित्र भुक्तानी नगरेमा डिम्याट खाता रोक्का हुने भएको

01-07-19

शेयर बजारमा झिनो अंकले गिरावट , ६२ करोड ७९ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार

आज शेयर बजारमा नेप्से परिसूचक  १.१४ अंकले घटेर १२५७.१५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३५ अंकले बढेर २ सय ७१

27-06-19

शेयर बजारमा झिनो अंकको गिरावट, ५७ करोड १ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार

बुधबार शेयर बजारमा नेप्से परिसूचक २.७८ अंकले घटेर १२५८.२९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर खरिदबिक्री भई ५७ करोड १ लाख २३ हजार

26-06-19

शेयर बजारमा सामान्य अंकको बृद्धि, ४८ करोड १४ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार

आज शेयर बजारमा नेप्से परिसूचक ५.७५ अंकले बढेर १२६०.१० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७३ कम्पनीको १५ लाख ४ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड १४ लाख ९२ हजार

24-06-19

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.