logo

सेयर बजारमा सुधार टिकेन, नेप्से घटेर १३०० अंक तल

​बिहीबार सेयर बजार कारोबार मापक नेप्से परिसचूक १३०० अंकभन्दा तल झरेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक १५.९५ अंकले ओरालो लागेर १२९७ अंकमा झरेको छ । जुन १.२१ प्रतिशत घटी हो ।

23-01-20

जीवन बीमाको सेयरमा लगानीकर्ता झुम्मिदा नेप्से धेरै घट्न पाएन, तीन दिनमा ३० अंकले घट्यो बजार

बुधबार सेयर बजारमा ७.०५ अंकको गिरावट आएसँगै नेप्से परिसूचक १३१३.४२ अंकमा झरेको छ। साताको पहिलो दिन बजार १३४४ अंकमा पुग्दा बजारमा दुई अर्ब  नौ करोड रुपैयाँको कारोबार भएपनि त्यसपछि लगातार सूचक र कारोबार रकम दुबै घटिरहेको छ।

22-01-20

हिमालयन ड्रिस्ट्रिलरीको ८ दिनमा ६५ करोडको शेयर किनबेच

 हिमालयन ड्रिस्ट्रिलरीको पछिल्लो ८ कारोबार दिनमा ६४ करोड ७० लाख ६० हजार ९१७ रुपैयाँको शेयर कारोबार भइसकेको छ। 

21-01-20

बजारमा साढे एक अर्बको कारोबार, ग्लोबल आईएमई बैंक सहित तीन कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

मंगलबारको बजार सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

21-01-20

एनसीसी बैंकको शेयरमूल्य समायोजन

 नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा बैंकको माघ ७ गते मंगलबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

20-01-20

पहिलो कारोबारमै ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट

​ दोहोरो अंकले ओरालो लागेको बजारमा पनि ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साविकको जनता बैंक नेपालसँग मर्जर पश्चात बनेको ग्लोबल आईएमई बैंकको पहिलो कारोबारमै सेयर मूल्य ९.७२ प्रतिशतले बढेर सर्किट लागेको हो । 

20-01-20

२६ अंकले घट्यो नेप्से , सबै उपसूचक गिरावट

नेप्से २६ दशमलव ५४ अंकले घटेर १,३१७ दशमलव ११ को विन्दुमा कायम भएको छ । सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।

20-01-20

शेयर बजार साढे १३ सय अंक नजिक, १४ महिनायताकै उच्च बिन्दुमा शेयर बजार पुग्यो 

बैंकिङ तरलता घट्दै गएपनि शेयर बजारमा भने उछाल देखिएको छ। तरलताका कारण बढिरहेको भनिएको बजारमा आइतबार करिव ३४ अंकले उछाल आएको हो।

19-01-20

विन्ध्यावासिनी हाइड्रोपावरले २५ करोडको आईपीओ जारी गर्ने

 विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई उक्त प्रक्रिया अघि बढाएको हो ।

19-01-20

नेप्सेले नाघ्यो १३१० अंक, एक अर्ब ६९ करोडको कारोबार, दर्जनौं कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

लामो समयपछि नेप्से परिसूचकले १३ सय अंक पार गरेको छ । पछिल्लो समय सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएसँगै नेप्से परिसूचकमा उल्लेख्य सुधार आएको हो ।

16-01-20

सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको ७ करोड सेयर नेप्सेमा सूचीकृत

 नेपालकै सबैभन्दा ठूलो र बलियो बैंक ग्लोबल आईएमईको ७ करोड २० लाख ८७ हजार ०८१ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । जनता बैंक नेपालसँग गाभिई बनेको ठूलो बैंक ग्लोबल आईएमईको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

16-01-20

सेयर बजार फेरि उकालोतर्फ, बैंक तरलता र ब्याजदरले २० दशमलब ८५ अंक सुधारियो

 लगातार बढिरहेको सेयर बजारमा मंगलबार ब्रेक लागेपनि बुधबार फेरि उकालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा २० दशमलब ८५ अंकको सुधार भएको छ।

15-01-20

मंगलबारको शेयर बजारमा करेक्सन, नेप्से ७ अंकले घट्दा कारोबार रकम अर्ब माथि

मंगलबारको शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । छोटो समयमै बढेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्सेमा देखिएको हो ।

14-01-20

नप्सेको ४० प्रतिशत लाभांश पारित

 नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आज (पुस २९ गते) सम्पन्न नेप्सेको २७ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

14-01-20

शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो, पौने दुई अर्बको कारोबार, सबैभन्दा बढी एनटीसीको

शेयर बजारमा लगानीकर्ताको उत्साह बढ्दो क्रममा रहेको छ । जसले गर्दा बजारमा एकैदिन अर्बौ बढीको शेयर किनबेच हुन थालेको छ ।

13-01-20

नेप्सेको ३८ औं वार्षिक साधारणसभा पुस २९ गते

नेप्से०को ३८ औं वार्षिक साधारणसभा भोलि अर्थात पुस २९ गते बस्दै छ । उक्त सभा मंगलबार बिहान ११ बजे काठमाडौंको युएनआई शान्तिमार्गस्थित नप्सेको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

12-01-20

४२ अंकले बढ्यो नेप्से, सवा अर्बको कारोबार, लगानीकर्ताको आकर्षण बीमा कम्पनीमा

साताको पहिलो दिने शेयर बजारमा उछाल आएको छ । बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२.६१ अंकले बढेर बजार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेर १२५५.७२ अंकमा पुगेको छ। जुन गत चारमहिना यताकै उच्चतम विन्दु हो ।

12-01-20

शेयर बजारमा हरियाली, १८ कम्पनीको शेयर मूल्यमा सर्किट, तीन समूहमा उच्च वृद्धि

आइतबारको शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार शुरु भएको करिब दुई घण्टाको अवधिमै नेप्से परिसूचक ३५ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा २.९३ प्रतिशतले बढेर १२४८.६७ अंकमा पुगेको हो ।

12-01-20

७ अंकले घट्यो नेप्से, ७३ करोडमाथिको कारोबार

 आज बुधबार शेयर बजार घटेको छ । आज नेप्से ७ दशमलव ३२ अंकले घटेर १,२०९ दशमलव ६० को विन्दुमा काय मभएको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसूचक ० दशमलव ८१ प्रतिशतले बढेको छ ।

08-01-20

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत भएको छ । एक वाणिज्य बैंकसहित ३ कम्पनीको गरि कुल १ करोड ४६ लाख २५ हजार ४ सय १७ दशमलव ९२ कित्ता शेयर सुचिकृत भएको हो ।

07-01-20

बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, नेप्से १६ अंकले बढ्यो, एक अर्ब बढी कारोबार

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानालाई शेयर बजारले स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो ।

07-01-20

ब्यक्तिगत ऋण कडाइले शेयर बजारमा हरियाली, ८४ करोडको किनबेच

राष्ट्र बैंकले ब्यक्तिगत आवधिक कर्जामा कडाइ गरेपछि बैंकहरुले शेयर धितो ऋणलाई प्राथमिकता दिन थालेपछि शेयर बजार उक्लिन थालेको छ। सोमबार बजार १८ अंकले बढेको छ। अब सुचक १२०० अंकमा उक्लिएको छ।

06-01-20

अर्थमन्त्रीबाट खतिवडा हट्ने हल्लाले शेयर बजार उचालियो

 समय सकिएपछि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको नाम मनोनित नहुने हल्ला चलाइएपछि शेयर बजार १६ अंकले बढेको छ। राष्ट्रिय सभा सदस्यको लागि मनोनयन गर्ने अन्तिम दिन भएकाले अर्थमन्त्रीलाई जोडेर आइतबार हल्ला चलाइएको थियो। 

05-01-20

तीन कम्पनीले पठाए शेयरधनीको बैंक खातामा नगद लाभांश

तीन कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका हुन् ।

02-01-20

सूचक घटेपनि कारोबार रकम ५० करोड माथि पुग्यो,व्याज र किस्ताको जोहो गर्दै लगानीकर्ता

लगानीकर्ता दोस्रो त्रैमासकालागि व्याज र किस्ता जोहो गर्न थालेका छन्। गत महिना ६० अंक भन्दा माथिले सुधार भएको बजारमा व्याज र किस्ताको जोहो गर्ने क्रममा सेलिङ प्रेसर बढेको हो। अहिले शेयर बिक्री गर्नले व्याज र किस्ताका लागि सजिलै रकम जोहो गर्न सक्छन्।

02-01-20

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.