logo

सेयर बजारमा पहिरो, नेप्से १४५ अंकले घट्यो

मंगलबार सेयर बजारमा करेक्सन भई भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन सेयर बजार परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।

२०८१ सावन २२

एचआइडीसीएलको १ करोड ६८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्री गर्ने भएको हो।

२०८१ सावन २२

सेयर बढेर नेप्से ४०.७६ अंकमा, २१ अर्ब ८६ करोडको सेयर कारोबार

सेयर बजार बढेर सोमबार झन्डै २८ सय अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेको छ ।

२०८१ सावन २१

लगातार दोस्रो दिन २२ अर्ब नजिकको कारोबार, नेप्सेमा ५.२९ अंकको करेक्सन

पछिल्लो समय अकस्मात चम्किएको सेयर बजारमा लगातार दोस्रो दिन बिहीबार २२ अर्ब रुपैयाँ नजिकको सेयर कारोबार भएको छ । बिहिबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

२०८१ सावन १७

सेयर बजारमा उत्साह, नेप्से ३५.५५ अंकले बढ्यो

पछिल्लो समय सेयर बजारको कारोबारमा लगातार उत्साह देखिएको छ । मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६ सय ९६.६५ को विन्दुमा पुगेको छ।

२०८१ सावन १५

लेखा समितिको निर्देशनपछि प्रिमियम मूल्यको आइपीओ र नेटवर्थमा स्ट्यान्डर्ड लागू गर्दै सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपीओ निष्कासन गर्न निवेदन दिने कम्पनीको नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता कायम गर्न नीति बनाउने भएको छ ।

२०८१ सावन १५

सेयर बजारमा करेक्सन, २७३५ अंक पुगेर झर्यो नेप्से

सोमबार बजर खुल्ने बित्तिकै पनि उचालिएको सेयर बजारमा अन्ति समयमा आएर करेक्सन भयो । करेक्सनपछि सेयर बजार परिसूचक नेप्से २०.६३ अंकले घट्यो ।

२०८१ सावन १४

नेप्से ११३ अंकले बढ्यो सेयर बजार, १५ अर्ब ८१ करोडको कारोबार

आइतबार सेयर बजार ११३.४२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ ।

२०८१ सावन १३

दोस्रो सर्किट ब्रेकपछि सम्हालियो सेयर बजार

आइतबार दुई पटक सर्किट ब्रेक लागेपछि सेयर बजार सम्हालिएको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो ।

२०८१ सावन १३

संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा हट्यो, व्यक्तिगत सिमा यथावत्

चालु आर्थिको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको छ ।

२०८१ सावन ११

करेक्सनको भोलिपल्टै ३२ अंकले बढ्यो नेप्से, सेयर कारोबार रकम भने खुम्चियो

अघिल्लो सातादेखि लगातार बढेर बुधबार करेक्सन भएको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेर बन्द भयो ।

२०८१ सावन १०

सेयर बजारमा उत्साह, नेप्से ७५.३३ अंकले बढ्यो

पछिल्लो केही दिनदेखि लगातारको सेयर बजारको वृद्धि मंगलबार पनि रोकिएन । अघिल्लो दिन सामान्य २ अंकले नेप्से बढेकोमा मंगलबार नेप्से ७५.३३ अंकले बढ्दै २५ सय ६३ दशमलब ४३ विन्दुमा उक्लिएको छ ।

२०८१ सावन ८

तीव्र उतारचढावकाबीच तीनपटक २५०० नाघेको सेयर बजार अन्तिममा २४८८ मा रोकियो

सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बजार बन्द हुँदा भने २४ सय ८८ अंकमा रह्यो ।

२०८१ सावन ७

सेयर बजारले सरकारप्रति जनताको भरोसा र विश्वास देखाएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसाा देखाएको बताएका छन् ।

२०८१ सावन ६

धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी बराललाई

नेपाल धितोपत्र बोर्ड अध्यक्ष हैसियतमा महेश बरालले जिम्मेवारी लिएका छन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका हुन् ।

२०८१ सावन ४

सेयर बजार उचालिएर १२ अर्ब नाघ्यो कारोबार, ३५ महिनाकै उच्च

बुधबार पनि सेयर बजार राम्रै उचालिएर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम विगत ३५ महिनायताकै उच्च हो ।

२०८१ सावन २

२६ महिनाकै उच्च बृद्धिसँगै सेयर बजारले २३०० अंक नाघ्यो, नेप्से ७०.१८ अंकले बढ्यो

विगत २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढेको हो ।

२०८१ सावन १

धितोपत्र ब्रोकर्श एशोसिएसनले अर्थमन्त्री पौडेललाई दियो बधाई,पूँजीबजारप्रति आफू सकारात्मक रहेको अर्थमन्त्रीको भनाई

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको एशोसिएसनका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर बधाई तथा शुभकामना दिएको छ ।

२०८१ सावन १

सेयर बजार १७.१८ अंकले घट्यो, कारोबार रकम बढेर ८ अर्ब ७३ करोड

आइतबार उच्च अंकले बढेको सेयर बजार साताको दोस्रो दिन सोमबार ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२ सय ४०.४१ को विन्दुमा पुगेको छ ।

२०८१ असार ३१

सेयर बजार बढेर २ वर्ष दुई महिनाकै उच्चतम अंकमा, ७ अर्ब ६२ करोडको कारोबार

आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ ।

२०८१ असार ३०

नयाँ राजनीतिक समिकरणपछि सेयर बजारमा उत्साह, नेप्से ४७ अंकले बढ्यो

सत्ता साझेदार दलहरुबीच देखिएको अविश्वासका कारण नेकपा एमाले–कांग्रेसले सत्ता सहकार्य गर्ने समझदारी बनेसँगै साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ ।

२०८१ असार १८

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिस अब्दुल अजीज मुसलमानको एकल इजलासले नयाँ अध्यक्ष छनौट प्रकृया नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

२०८१ असार १८

नेप्से परिसूचक ५.३७ अंकले घट्यो

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेको छ ।

२०८१ असार १०

२.२७ अंकले बढ्यो नेप्से

लगातार तीन दिन गिरावटपछि बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर कारोबारमा देखिएको सामान्य सुधारसँगै नेप्से परिसूचक बुधबार २.२७ अंकले बढेको छ ।

२०८१ असार ५

सेयर कारोबारको आम्दानीमा ३९ प्रतिशतसम्म कर लगाउन मल्लिक समितिको सिफारिस , यो सिफारिसको प्रभाव सेयर कारोबारमा

विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा समेत आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ ।

२०८१ असार ४

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.