logo

मुक्तिनाथ क्यापिटलले घोषणा गर्याे लाभांश

मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

२०८१ भदौ २३

मान्डु हाइड्रोपावरको नगद लाभांश घोषणा

मान्डु हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको २१३ औं संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

२०८१ भदौ २१

सेयर बजारको गिरावट कायमै

यो साताको अन्तिम कारोबार बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.१० अंकले घटेर २७ सय २७.३६ विन्दुमा झरेको छ ।

२०८१ भदौ २०

सर्वोत्तम सिमेन्ट,साहस ऊर्जा र बुद्धभूमि हाइड्रोको सेयरमा लकइन अवधि सकिँदै

एक महिनामा तीन कम्पनीका थप सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फन्ड, संस्थागत लगानीकर्ता, संस्थापक, प्रभावित स्थानीयले होल्ड गरेको तीन कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो ।

२०८१ भदौ २०

सेयर बजार घट्यो,नेप्से २७३९ अंकमा ओर्लियो

यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा भारि अंकको करेक्सन भएको छ । नेप्से परिसूचक अघिल्लो दिन मंगलबारको तुलनामा ९० दशमलब ७३ अंकले घटेको छ ।

२०८१ भदौ १९

मंगलबार केही करेक्सनको अनुमान गरिएपनि सेयर बजार बढेर २८३० अंकमा पुग्यो

मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १ सय २७ अंक बढेको बजारमा मंगलबार केही करेक्सनको अनुमान गरिए पनि सेयर बजारले वृद्धिलाई नै निरन्तरता दिएको छ ।

२०८१ भदौ १८

सेयर बजारमा उत्साह ,नेप्से १२७ अंकले बढेर २८२३ विन्दुमा

अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयर बजारमा सोमबार भने निकै उत्साह देखिएको छ । यो साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १ सय २७ अंकले बढेर २८ सय २३ विन्दुमा पुगेको छ ।

२०८१ भदौ १७

एचआईडीसीएलको बोलकबोल सेयर नपाउनेलाई सोमबारदेखि रकम फिर्ता

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को संस्थापक समूहको सेयर बोलकबोलमा नपाउनेलाई सोमबारदेखि रकम फिर्ता हुने भएको छ ।

२०८१ भदौ १७

नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा

यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटेर २७ सयमुनि ओलिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३ दशमलब ६३ अंकले घटेर २६ सय ९५ दशमलब ९३ विन्दुमा आइपुगेको छ ।

२०८१ भदौ १६

सेयर बजारमा करेक्सन, नेप्से ३६ अंक घट्यो

यो साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । यसदिन नेप्से ३६.८३ अंकले घटेको छ ।

२०८१ भदौ १३

नेप्से ३.८० अंकले बढ्यो

बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ३.८० अंकले वृद्धि भएर २७ सय ८६.४० विन्दुमा रोकिएको छ ।

२०८१ भदौ १२

सेयर बजारमा भारि अंकको गिरावट,नेप्से १११ अंकले घट्यो

मंगलबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १ सय ११ दशमलब ९६ अंकले घटेको हो । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७ सय ८२ विन्दुमा आइपुगेको छ ।

२०८१ भदौ ११

सेयर बजारमा भारी अंकको करेक्सन, नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा

यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको करेक्सन भई परिसूचक नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा ओर्लिएको छ ।

२०८१ भदौ ९

नेप्से ६.०१ अंकले बढ्यो, ५ विकास बैंकमा पोजेटिभ सर्किट

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै उचारचढावपूर्ण बनेको सेयर बजार परिसूचक नेप्से बिहीबार ६.०१ अंकले बढेर २९ सय ७४ दशमलब ४६ विन्दुमा पुगेको छ ।

२०८१ भदौ ६

नेप्से २.११ अंकले बढ्यो, दिनभर झरिको प्रभावले सेयर कारोबारमा गिरावट

दुई दिनको सार्वजनिक बिदापछि बुधबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा २ दशमलब ११ अंकको सामान्य वृद्धि भएको छ । बुधबार बिहानैदेखि काठमाडौ उपत्यका लगायत देशैभर दिनभरको झरि र वर्षाको प्रभावले सेयर कारोबार भने अघिल्लो कारोबार रकमको तुलनामा केही घटेको छ ।

२०८१ भदौ ५

नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य ४५० रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

२०८१ भदौ ५

तीव्र उतारचढावबीच नेप्सेमा ३४.४७ अंकको करेक्सन

तीव्र उतारचढावबीच आइतबार सेयर बजार परिसूचक नेप्से ३४.४७ अंकले घटेर २९ सय ६६ विन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबारको ३ हजार विन्दुबाट नेप्से केही ओरालो लागेको हो ।

२०८१ भदौ २

सेयर बजारमा इन्साइडर ट्रेडिङ गर्नेलाई जरिवाना बढाइँदै

सेयर बजारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गर्नेलाई जरिवाना बढाइने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ । यो विधेयक संसदमा दर्ता भएको छ ।

२०८१ भदौ २

सेयर बजारमा नयाँ रेकर्ड, झन्डै ३० अर्बको कारोबार

अहिले नेपाली सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०८१ सावन ३१

नेप्से ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोडको सेयर कारोबार

बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंकले बढेर २९ सय ५७ बिन्दुमा कायम भएको छ ।

२०८१ सावन ३०

सेयर बजारमा सामान्य करेक्सन, नेप्से ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा

लगातार उकालो लागेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन भएर नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा झरेको छ। यसअघि सोमबार सेयर कारोबार रकममा कीर्तिमानी रेकर्ड बनाएको बजार मंगलबार सामान्य अंकले घटेको हो।

२०८१ सावन २९

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से ९४.४६ अंकले बढेर २८६० विन्दुमा

साताको पहिलो दिन आइतबार बजार बढेर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंकले बढेर २८६० विन्दुमा पुगेको छ ।

२०८१ सावन २७

तिब्र उतारचढापकाबीच नेप्सेमा सामान्य अंकको वृद्धि, २० अर्बको कारोबार

तिब्र उतारचढापकाबीच सेयर कारोबार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २७ सय ६६.३८ विन्दूमा सीमित भएको छ ।

२०८१ सावन २४

अर्थ समितिमा चौधरीले भने: इन्साइडर ट्रेडिङका कारण सेयर बजार अस्वाभाविक रुपमा उचालियो

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले इन्साइडर ट्रेडिङका कारण सेयर बजार अस्वाभाविक रुपमा उचालिएको बताएका छन्।

२०८१ सावन २४

सेयर बजारमा उत्साह, नेप्से १०८.३५ अंकले बढेर २७५९ विन्दुमा

बुधबार सेयर बजार उच्च अंकले बढेको छ । मंगलबार १४५ अंकले घटेको बजार बुधबार नेप्से १०८.३५ अंकले बढेर २७५९ को विन्दुमा पुगेको छ ।

२०८१ सावन २३

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.