logo

आजदेखि ब्याजदर करिडोर लागू

नेपाल राष्ट्र बैंकले आजदेखी ब्याजदर करिडोर लागू गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फ ब्याजदर करिडोरको व्यवस्था ल्याएको थियो ।

14-11-17

कञ्चन डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले गत वर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.८४ प्रतिशत अर्थात २९ लाख २३ हजार रुपैयाँ नगद लभांश दिने निर्णय गरेको छ ।

13-11-17

चालु पहिलो त्रैमासमा सपोर्ट माइक्रोफाइनान्स  २१ लाख नोक्सानमा

काठमाडौं । चालु आवको पहिलो त्रैमासमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था २१ लाख रुपैयाँले नोक्सानमा रहेको छ ।

12-11-17

कैलाश विकास बैंकले बोलायो साधारण सभा

कैलाश विकास बैंकले गत आर्थिक बर्षमा वितरण प्रस्ताव गरेको नगद लाभांशमा परिमार्जन गरेर साधारणसभा डाकेको छ । बैंकले यसअघि १० प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले नगद लाभांश केही घटाएर ९.४५ प्रतिशत मात्र वितरण गर्न स्वीकृती दिएपछि बैंकले परिमार्जन गरेको हो ।

11-11-17

नेपाल बङ्गलादेश बैंकको वार्षिक साधारणसभा मंसिर ३ गते 

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २३ औँ वार्षिक साधारणसभा मंसिर ३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

09-11-17

गुरु न्यौपानेबाट जफत गरेका जनता बैंकको सेयर लिलामी प्रक्रिया रोकियो

गुरुप्रसाद न्र्यौपानेको श्रीमति सुमित्रादेवी न्यौपानेबाट जफत गरेको जनता बैंकको सेयरको लिलामी प्रकृया रोकिएको छ । उच्च अदालत पाटनले गुरुन्यौपानेले राष्ट्र बैंक र जनता बैंक बिरुद्ध हालेको मुद्धामा अन्तरकालीन आदेश जारी गरेपछि लिलामी प्रकृया स्थगित भएको हो ।

07-11-17

सेञ्चुरी कमर्सियल बैंकको सिइओ अनिल केशरी शाह नियुक्त,

काठमाडौं— सेञ्चुरी कमर्सियल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा अनिल केशरी शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चालक समिति  बैठकले शाहलाई १ जनवरी २०१८ देखि चार वर्षका लागि नियुक्त गरेको हो ।

07-11-17

एंक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन,

एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद सेयर भर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकले असोज १८ गतेदेखि एक सय रुपैयाँ अंकित दरको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

06-11-17

अनिल शाहले पुस १७ बाट सेञ्जुरी बैंकको काम सम्हाल्ने,  

काठमाडौं । अनिल शाहले पुस १७ गतेबाट सेञ्चुरी बैंकको कमान सम्हाल्ने भएका छन् । मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका शाहले त्यहाँ दुई कार्यकाल पुरा गरेपछि सेञ्चुरी जान लागेका हुन् ।

03-11-17

बुधबार माछापुच्छे बैंकको लिलामी सेयर बाँडफाँड भयो,

माछापुच्छ्रे बैंकको सेयर लिलामी बुधबार बाँडफाँड भएको छ । बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार बैंकको साधारण सेयर ३०४ रुपैयाँ मूल्य बोलकबोल गर्ने लगानीकर्ताले प्राप्त गर्ने देखिएको छ ।

02-11-17

१३ वर्षपछिको गणनामा पहिलो दिन नै लघुवित्तको सूचक १३ अंकले घट्यो,

काठमाडौं । १३ वर्षपछि पहिलो पटक गणना गरिएको लघुवित्त समूहको परिसूचक पहिलो दिन करिब १३ अंकले घटेको छ ।

01-11-17

वोमी माइक्रोफाइनान्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन ,

वोमी माइक्रोफाइनान्स्को २० प्रतिशत बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । माइक्रोफाइनान्सले छैटौं बार्षिक साधारण सभाका लागि कात्तिक १६ देखि कात्तिक ३० सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेकाले बुधबारबारसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

31-10-17

नेशनल हाइड्रोपावरको मुनाफा सुधार भएन, गतवर्षभन्दा एक करोड रुपैयाँले नाफा घट्यो ,

काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९५ लाख २९ हजार रुपैयाँ नाफा गरेको छ ।

31-10-17

 लक्ष्मी लघुवित्तको ९० रुपैयाँको प्रतिसेयर आम्दानी ३७ रुपैयाँमा झर्यो,

लक्ष्मी लघुवित्तले प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसकेको देखिएको हो । विभिन्न शिर्षकमा भएका खर्चको आकार बढेका कारण लघुवित्तको कमाई घटेको देखिएको हो ।

30-10-17

सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य समायोजन भयको छ ,

सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य सोमबार समायोजन भएको छ । दुबै बैंकले गत आर्थिक बर्षमा वितरण गरेका बोनस समायोजन गरि नेपाल स्टक एक्सचेञ्जले मूल्य समायोजन गरेको हो ।

30-10-17

लक्ष्मी लघुवित्तले दुई करोड २५ लाख रुपैयाँ नाफा गरेको छ , करिब ९ % ले नाफा घट्यो , 

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको असोजसम्ममा दुई करोड २५ लाख रुपैयाँ नाफा गरेको छ ।

30-10-17

मेगा र टुरिजम् बैंक  गाभिए , साढे दश अर्बको बैंक बन्ने

टुरिजम डेभेलोपमेण्ट बैंकले मेगा बैंक सँगको मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ

29-10-17

कन्काई विकास बैंकको लिलामीे हुन लागकोे शेयरमा आवेदन गर्ने म्याद १ दिन थपीने,

कन्काई विकास बैकंले लिलामीमा राखेको शेयरमा आवेदन गर्ने म्याद थप गर्नुपर्ने भएको छ । बैंकले निष्काशन गरेको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रबार एक्कासी सरकारले सार्वजनिक विदा घोषणा गरेपछि म्याद थप्नुपर्ने भएको हो ।

27-10-17

सेयर बजारमा  लघुवित्त कम्पनीहरुलाई अलग्याइँदै, लघुवित्तको अलग्गै समूह बनाउने तयारी

काठमाडौं  आगामी साताबाट सेयर बजारमा १० वटा समूहगत परिसूचकहरु हुने भएका छन् । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नौ वटा समूहगत परिसूचक मात्र छन् । नयाँ समूहगत परिसूचकको रुपमा लघुवित्त समूह बन्ने भएको हो ।

26-10-17

एभरेष्ट बैंकले ५३ करोड १४ लाख रुपैयाँ नाफा गर्यो, आठ अर्ब पुर्याउन अझै पौने दुई अर्ब चाहिने 

काठमाडौं, एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाशमा ५३ करोड १ लाख रुपैयाँ खुदा मुनाफा आर्जन गको छ । बैंकले गत आर्थिक बर्षको यसै अवधिमा ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो् ।

25-10-17

भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद निष्काशन चुक्ता पूँजी साढे ४७ करोड रुपैयाँ पुग्ने,

 ८ कात्तिक / अर्थ र व्यापार–काठमाडौं भार्गव विकास बैंकले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद शेयर कात्तिक २४ देखि मंसिर २८ गते सम्म बिक्रीका लागि निष्काशन गरेको हो ।

25-10-17

गुरु न्यौपानेको जफत भएको जनता बैंकको ८५ हजार कित्ता शेयर लिलामीमा

जनता बैंकले तात्कालिन सञ्चालक गुरु न्यौपाने बाट जफत गरेको ८५ हजार एक कित्ता बढाबढमा शेयर लिलाम बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ ।

24-10-17

आइतबार सेयर बजारमा २.८९ अंकको गिरावट

चाडबाडको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ । लगानीकर्ताको ध्यान शेयर खरिद बिक्रीमा भन्दा अन्यत्रै मोडिँदा बजारमा सूचकसंगै कारोबार

24-09-17

१२ कम्पनीको पाँच अर्ब ७१ करोडको हकप्रद शेयर आउँदै

धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान

22-09-17

सोमबार सेयरबजारमा ४.४२ अंकको गिरावट

सोमबारको सेयरबजार ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । अघिल्ला दुई दिन आइतबार र गत बिहीबार उच्च अंकले बढेको

18-09-17

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.