logo

गएराति नेप्सेमा भयको आगलागीका कारण कारोबार ठप्प

    1498   पटक पढिएको


२८ मंसिर / अर्थ र व्यापार - काठमाडौं । गएराति लागेको आगोका कारण प्राविधिक समस्या आएपछि नेप्सेको कारोबार नियमित समयमा सुरू हुन सकेको छैन । प्राविधिकहरू सर्भर नियमित बनाउन प्रयास गरिरहेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार केही समयमा नै सर्वर सञ्चालनमा  ल्याउन प्रयास भईरहेको छ । पराजुलीका अनुसार कारोबारमा असुबिधा भएकाले सर्वर सञ्चालनमा आएपछि कारोबारको समय थप गरिने छ । स्टक एक्सचेन्जको भद्रकालीस्थित कार्यालयमा गए राति करिब सवा नौ बजेतिर आगो लागेको हो । विद्युत सर्ट भएर कार्यलयको पहिलो तल्लाको उत्तरतर्फको कोठामा क्षति पुगेको थियो ।

तत्कालै अग्निनियन्त्रक र सुक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए । कार्यलयको कुनै पनि महत्वपूर्ण कागज पत्रमा आगलागीबाट हानी नपुगेको नेप्सेले बताए पनि विहिबार कार्लय समयमा नेप्सेको सर्भर नियमित  सञ्चालनमा  आउन  सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।