logo

बिहीबार शेयर बजारमा १३.६६ अंकको गिरावट, मौद्रिक नीतिले लगानी कर्ता निराश

२८ आषाढ/अर्थ र व्यषपार– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारमा गिरावट देखिन थालेको छ । बिहीबार पनि बजार घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधान उन्मुख मौद्रिक नीति आएको प्रतिकृया आइरहेका बेला शेयर बजार १३.६६ अंकले घटेको छ । १.१३ प्रतिशतले घटेको शेयर बजारमा ४५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ। 

12-07-18

मार्जिन कलको सीमा नबढाउने भएसंगै १५ अंकले बढेको बजार घट्यो, कारोवारमा भने वृद्धी

२७ आषाढ/अर्थ र व्यापार–  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर वजारलाई सम्बोधन गर्ने आसमा बसेका लगानीकर्ताहरु मौद्रिक नीतिले अपेक्षाकृत सम्बोधन नगरेपछि १५ अंकले बढेको बजार पुनः ०.२९ अंकले घटेको छ । मार्जिन लोनको सीमा नघटाएर मार्जिन कलको मात्रै सीमा घटाएपछि बिहानदेखि सुधार देखिएको बजार टिक्न सकेन ।

11-07-18

सुस्ताउदै शेयर वजार, २८ करोड ७९ लाख रुपैयाँको कारोबार

२६ आषाढ/अर्थ र व्यापार– मंगलबार कारोबार सूरु भएदेखिनै घट्न थालेको बजार अन्तिममा ०.५० अंकले घटेर बन्द भएको छ । खुलेदेखि नै घटेको वजारमा एक समय ७ अंकको बृद्धि भएको थियो। तर साढे एक बजेपछि बजार पुनः घट्न थालेको बजार अन्तिमसम्मा ०.५० अंकले घटेको छ ।

10-07-18

सिईओ प्रकरणसंगै सुस्तायो वजार, सोमवार शेयर वजारमा १७.९६ अंकको गिरावट

२५ आषाढ/अर्थ र व्यापार– गत सोमबारदेखि शेयर बजारलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको भन्दै एक सातामा ४५ अंकले बढेको शेयर बजार हिजो र आज एकाएक घटेको छ । नेपाल सरकारले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हटाएर अर्थ उपसचिव रमेश अर्याललाई स्टक एक्सचेन्जमा नियूक्ती गरेपछि सोमवार शेयर वजार १७.९६ अंकले घटेको हो ।   

09-07-18

शेयर वजारमा उत्साह, ३६ अंकले बढेर बजार १२२६.१८ अंकमा पुग्यो, कारोवारमा ८४ प्रतिशतले वृद्धी

२१ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा बढाउने समाचार सार्बजनिक भएसँगै लगानीकर्तामा उत्साह थपिएको छ । 

05-07-18

मौद्रिक नीतिमार्फत ऋण सीमा बढाउने राष्ट्र बैंकको तयारी संगै शेयर बजार  ११८८.४ अंकमा पुग्यो, ८ अंकले सुधार 

२० आषाढ/अर्थ र व्यापार– मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाउने राष्ट्र बैंकको तयारी संगै शेयर बजारमा ८ अंकले सुधार आई  ११८८.४ अंकमा पुगेको छ ।

04-07-18

शेयर बजारलाई राहत मिल्ने गरी मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, ऋण सीमा बढाउने 

२० आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले घट्दो शेयर बजारलाई मध्ये नजर गर्दै मौद्रिक  नीति ल्याउने भएको छ । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋण लगानी सीमामा केही खुकुलो नीति लिने भएको हो । 

04-07-18

नाडेपको प्राथमिक शेयर १० कित्ताका दरले ४३ हजार दुई सय आवेदकलाई 

२० आषाढ/अर्थ र व्यापार– नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर वुधवार वाँडफाँट भएको छ। गोलाप्रथावाट भएको वाँडफाँटमा ४३ हजार दुइ सय आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

04-07-18

उतारचढावका बीच ०.६५ अंकको सुधार, २१ करोड ८१ लाख रुपैयाँको कारोबार 

१९ आषाढ÷अर्थ र व्यापार–  मंगलबार शेयर बजारमा झिनो सुधार आएको छ । केही उतारचढावका बीच ०.६५ अंकको सुधार भएर रोकिएको छ ।

03-07-18

४.८२ अंकको गिरावटसँगै ११७९.७१ विन्दुमा रोकियो शेयर बजार, कारोबारमा आंशीक सुधार

१८ आषाढ/अर्थ र व्यापार– सोमबार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार  ४.८२ अंकको गिरावटसँगै ११७९.७१ विन्दुमा रोकिएको छ।

02-07-18

आइतबार १४ अंकले झर्यो शेयर बजार, सबै उपसुचकहरु रातो 

१७ आषाढ/अर्थ र व्यापार– आईतवार शेयर बजार १४ अंकले झरेर ११८४.५३ अंकमा आएको छ ।  दिनभरीमा १५८ कम्पनीका १९ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबै उपसुचकहरु रातो भएका  छन ्। सबैभन्दा बढि बीमा करिव ९० अंकले झरेको छ। 

01-07-18

बिहिवार सेयर बजारमा सामान्य गिरावट, साताभरिमा जम्मा एक अर्ब ४ करोडको मात्रै कारोबार

१४ आषाढ / अर्थ र व्यापार– साताको अन्तिम दिन विहिबार शेयर वजार झिनो अंकले घटेर ११९८.५४ अंकमा ओर्लिएको छ। तर क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१२ अंकले वढेर २५२.०९ अंकले वढेर वन्द भएको छ।

28-06-18

बैंक तथा वित्तीय संस्थाले बढाए बजार, नेप्सेमा ४.६२ अंकको सामान्य सुधार, ११९९.४२ अंकमा उक्लियो सूचक

आषाढ १३ / अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा सुधार आउँदा समग्र शेयर बजारमा बुधबार सुधार आएको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.६२ अंकले बढेर ११९९.४२ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीको कारोबार मापक सूचक १.११ अंकले वढेर २५१.९७ अंकमा पुगेको छ।

27-06-18

शेयर बजार पुनः १२०० अंक तल, ‘बैंकको मार्जिन कलले लगानीकर्ता आतंकित’

१२ आषाढ/अर्थ र व्यापार– मंगलबार शेयर बजार १२ सय अंकबाट तल झरेको छ। मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार अन्तिम ३० मिनेटमा मात्रै थप ६ अंकले ओरालो झर्दा नेप्से सूचक

26-06-18

सोमबार नेप्से ४४ अंकले झर्यो

काठमाडौं । तीन दिनपछि खुलेको सोमबारको बजार शुरुवात देखि नै निरन्तर ओरालो लागेको छ । एक पटक सर्किट ब्रेक लागेर खुलेको बजारले पनि राम्रो गति लिन सकेको छैन ।

26-03-18

मंगलबारको बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १५.०५ अंकले घटेर १२५५ अंकमा झरेको छ ।

20-03-18

बुधबार नेप्से १८ अंकले उकालो

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि नै उकालो लागेको बजार अन्तिममा १८ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १८.६९ अंकले उकालो लागेर १३१५ दशलमब १३ अंकमा पुगेको छ ।

07-03-18

मंगलबार सेयर बजार दोहोरो अंकले उकालो

 काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुलेदेखि दोहोरो अंकले ओरालो लागेको सेयर बजार करिब २ बजेतिर दोहोरो अंकले उकालो लागेको छ ।

06-03-18

सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले ओरालो

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ ।

05-03-18

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

काठमाडौँ,  धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । 

22-02-18

विहीबार शेयर बजारमा सामान्य गिरावट 

काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ । नेप्से ०.१ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १३८६.९८ विन्दूमा बन्द भएको छ । नेप्सेमा १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता शेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ । 

22-02-18

भिटोफ नेपालले कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउने

मकवानपुरको थाहा नगरपालिका १, कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । गत आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले

19-02-18

सेयर बजार ९ अंकले उकालो

काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो ।

25-01-18

सेयर बजार सामान्य अंकले उकालो

काठमाडौं । केही समयअघि देखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक १.६९ अंकले उकालो लागेर १३९४.७३ अंकमा पुगेको छ ।

24-01-18

नेप्से परिसूचक १४ सय अंक तल

काठमाडौं । मंगलबारको नेप्से परिसूचक १४ सय अंकबाट तल झरेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको परिसूचक मंगलबार झण्डै दोहोरो अंकले ओरालो लागेको छ । समग्रमा मंगलबारको परिसूचक ९.०५ अंकले झरेर १३९३.०४ अंकमा अडेको छ ।

23-01-18

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.