logo

१३ वर्षपछिको गणनामा पहिलो दिन नै लघुवित्तको सूचक १३ अंकले घट्यो,

    1381   पटक पढिएको

 

कात्तिक १५ / अर्थ र व्यापार - काठमाडौं । १३ वर्षपछि पहिलो पटक गणना गरिएको लघुवित्त समूहको परिसूचक पहिलो दिन करिब १३ अंकले घटेको छ ।
एक हजार आठ सय ४५ दशमलव ४५ अंकबाट मापन सुरु भएको लघुवित्त १२.९२ अंकले घटेको हो । ३३ वटा कम्पनी सूचीकृत लघुवित्त कम्पनीको समूहमा वमी, नेशनल माइक्रोफाइनान्स, मिथिला लघुवित्त कम्पनीको सेयर मूल्य घटेपछि यो सूचक पनि घटेको हो ।
बिकास बैंक समूहको परिसूचक पनि सोही दरमा घटेको छ । यो समूहको परिसूचक १३.४१ अंकले घटेको हो । भागर्व, सहयोगी, कन्काई, काबेली लगायतको सेयर मूल्य उच्चले घटेपछि यो समूहमा वृद्धि हुन सकेन । लघुवित्त अलग्याइएपछि यो समूहमा अब ३८ कम्पनी रहेका छन् । नेप्से परिसूचक भने ७.०२ अंकले घटेर १५२६ विन्दुमा आइपुगेको छ । यसदिन ४२ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । उत्पादन र ‘अन्य’ बाहेक अन्य सबै समूहको परिसूचक यसदिन घटेको छ ।

हकप्रद र बोनसको अपेक्षामा बढ्दै आएको बजार हाल लाभांश घोषणाको क्रम चलिरहेपनि बढ्न सकेको छैन् । चुक्ता पूँजी वृद्धिको कारण बाध्यात्मक रुपमा लाभांश दिइरहेका कम्पनीहरुले आगामी वर्षदेखि के हुने हो भन्ने दुविधामा लगानीकर्ताहरु रहेपछि पनि बजार बढ्न नसकिरहेको मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।