logo

मार्जिन कलको सीमा नबढाउने भएसंगै १५ अंकले बढेको बजार घट्यो, कारोवारमा भने वृद्धी

    1900   पटक पढिएको

२७ आषाढ/अर्थ र व्यापार–  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर वजारलाई सम्बोधन गर्ने आसमा बसेका लगानीकर्ताहरु मौद्रिक नीतिले अपेक्षाकृत सम्बोधन नगरेपछि १५ अंकले बढेको बजार पुनः ०.२९ अंकले घटेको छ ।

मार्जिन लोनको सीमा नघटाएर मार्जिन कलको मात्रै सीमा घटाएपछि बिहानदेखि सुधार देखिएको बजार टिक्न सकेन ।

बुधबार बजार बन्द हुँदा ०.२९ अंकले नेप्से सूंचक घटेको छ । १५ अंकसम्म बढेको बजारमा कारोबार रकम भने बढेको छ । बुधबार शेयर बजारमा ४७ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले १८० दिनको औसत मूल्यको ५० प्रतिशत लोन दिँदै आउने व्यवस्था याथवत राखेको छ ।

साथै यसरी लिएको लोनको १८० दिनको औसत मूल्यबाट पनि १० प्रतिशत घटेमा बैंकले ऋण तिर्न कल गर्ने गरेकोमा अबदेखि २० प्रतिशतबाट घटेपछि मात्रै मार्जिन कल गर्न पाउने व्यावस्था प्रति लगानीकर्ता सन्तुष्ट नहुँदा बजार माथि जान नसकेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।