logo

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड वरावरको प्राथमिक सेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

२०७८ मंसिर १७

मेगा बैंक र ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै मेगा बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

२०७८ मंसिर १४

मौद्रिक नीति समीक्षाको असरले सेयर बजारमा पहिरो , नेप्से परिसुचक घटेर २६५१.४९ विन्दुमा 

मौद्रिक नीति समीक्षाको असरले सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन सेयर बजार ८०.२९ अंकले ओरालो लागेर सबै समुह राताम्मे भएको छ । यस दिन बजारसंगै परिसुचक पनि ओरालो लागेर २६५१.४९ अंकमा पुगेर बजार बन्द भएको छ ।

२०७८ मंसिर १२

सेयर बजारमा जीवन बीमा कम्पनीको आकर्षण , झन्डै ६६ अर्ब रुपैयाँ लगानी

सेयर बजारमा सर्वसाधारणको लगानी बृद्धि हुनेक्रम बढेसँगै अहिले जीवन बीमा कम्पनीहरुको आकर्ष ह्वात्तै बढेको पाईएको छ । हाल जीवन बीमा कम्पनीहरुले सेयर बजारमा झन्डै ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अवधिमा विभिन्न १९ वटा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।

२०७८ मंसिर ९

सेयर कोरोबार ओरालो यात्रामा,आज ३२.२९ अंकले घट्यो नेप्से 

सेयर कारोबार ओरालो लाग्ने क्रमले निरन्तरता पाएसँगै मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२ दशमलव २९ अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचकको गिरावटले आज पनि निरन्तरता पाएको हो ।

२०७८ मंसिर ७

सेयर कारोबार ११.६० अंकले घट्यो, मौद्रिक नीतिको समिक्षाको पर्खाइमा लगानीकर्ता

यो साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्सेमा ११.६० अंकले घटेको छ । यो सँगै नेप्से २७५७.५३ अंकको बिन्दुमा ओर्लिएको छ । २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक समेत ३.७५ अंकले घटेर ५१८.२५ अंकको बिन्दुमा झरेको छ ।

२०७८ मंसिर ५

प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर, सेयरधनीलाई बोनस र नगद बराबर

प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२०७८ मंसिर ५

सेयर बजारमा करेक्सन, नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो 

शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ ।

२०७८ मंसिर २

सेयर कारोबार बढेर नेप्से २८ सय नाघ्यो 

मंसिर महिनाको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । दिनभर देखिएको तीब्र उचार चढाव पछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर १ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।

२०७८ मंसिर १

धितोपत्र बोर्डको अध्यक्षका लागि ११ जनाले दिए आवेदन

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त नयाँ अध्यक्ष हुनकालागि अहिलेसम्म ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलिया सहित ११ जनाले आवेदन दिएका हुन् ।

२०७८ कार्तिक २५

सेयर बजार ओरालो लाग्ने क्रम जारी, बिहीबार पौने ९५ लाख कित्ता सेयर कारोबार

पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लाग्नेक्रम जारि रहेको छ । यो साताको पहिलो दिन गत सोमबार देखि नै ओरालो लागेको सेयर बजार बिहीबार अन्तिम कारोबारको दिनसम्मा पनि उच्च अंकले घटेर ओरालो लागेको छ ।

२०७८ कार्तिक २५

नेप्से १९ अंकले घट्यो , कारोबार पनि खुम्चियो 

सोमबार सेयर बजारको परिसूचक नेप्से १९.२ अंकले घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २८२९ मा झरेको छ । सोमबा कारोबार रकममा पनि गिरावट आएको छ । जसका कारण सेयर बजारमा जम्मा ४ अर्ब ४२ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको थियो । 

२०७८ कार्तिक २२

सेयर बजारमा करेक्सन, साहस उर्जा सहित तीन कम्पनीमा लाग्यो सर्किट

गत साताको शुरुवातदेखि नै लगातार बढेको सेयर बजारमा सोमबार भने केही करेक्सन भएको छ । पछिल्लो समय दैनिक दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घटेको छ ।

२०७८ कार्तिक १५

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक २८ सय नाघ्यो

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । आइतबार शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ ।

२०७८ कार्तिक १४

अर्थ मन्त्रालयले नेप्सेको सीईओ छनोट प्रक्रिया थाल्यो  

सरकारले नेपाल स्टक एक्सचेन्जमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) छनोटका लागि प्रक्रिया सुरु गरेको छ । जसका लागि अहिले सरकारले दरखास्त आह्वान गरी छनोटको प्रक्रिया अघि बढाएको छ । 

२०७८ कार्तिक १४

शेयर बजारको उकालो यात्रा जारी, साताको पाँचैदिन बढ्यो, २८०० अंकतर्फ उक्लियो नेप्से

विगत केही दिनदेखि शेयर बजारको उकालो यात्रा निरन्तर जारि रहेको छ । यो साता शेयर बजार पाँचै दिन बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार साताको पहिलो दिन आइतबार २७.५१, सोमबार ८३.६३, मंगलबार ७८.८२, बुधबार १८.०६ र बिहीबार साताको अन्तिम दिन १३.०४ अंकले बढेको हो ।

२०७८ कार्तिक ११

शेयर बढ्नेक्रम जारि

शेयर बढ्ने क्रम जारी रहेसँगै शेयर बजार परिसूचक नेप्से पछिल्लो केहिदिन यता लगातार बढेर चौथो दिन पनि उकालो लागेको छ । साताको चौथो दिन बुधबार पनि शेयर बजार १८.०६ अंकले बढेर बन्द भएको थियो । यस दिन बजार २७६९.१३ बिन्दुमा पुगेको छ । बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भएको थियो ।

२०७८ कार्तिक १०

सोमबार ८५ अंकले बढ्यो नेप्से , ४ अर्ब ३० करोड रुपैयाँको कारोबार

सोमबारको सेयर बजार ८४.९० अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यमा ६७२ दशमलव २५ अंकमा आएर बन्द भएको थियो ।

२०७८ कार्तिक ८

नेपाल बैंकले घोषणा गर्यो १७ प्रतिशत लाभांश घोषणा 

नेपाल बैंकले शेयरधनीहरुलाई १७ प्रतिशत लाभांश घोषणा गरेको छ ।  आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश(लाभांश कर समेत गरी) प्रस्ताव गर्ने निर्णय गरेको हो ।

२०७८ कार्तिक ८

कुमारी बैंक र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन

बोनस शेयर पछि दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । 

२०७८ कार्तिक ८

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँड, २ लाख ९ हजार २५० जनाले पाए १० कित्ता

न्यादी हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत १५ गतेदेखि १९ असोजसम्म निष्कासन गरेको सेयर अहिले बाँडफाँड भएको हो । यस कम्पनीको सेयरधनी बन्न आवेदन दिएका मध्ये २ लाख ९ हजार २५० मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएको सो कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । 

२०७८ कार्तिक ५

दोहोरो अंकले घट्यो सेयर बजार

बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीबार १४.७० अंकले घटेर २५५६.९६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले कम हो ।

२०७८ कार्तिक ४

सामलिङ्ग पावरको सेयर आवेदन खुल्ला, २० हजार कित्तासम्म आवेदन दिन सकिने

ऊर्जा डेभलपर्सको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले इलाममा सञ्चालित ९.५२ मेगावाटको माईबेनी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर भर्न बिहीबारदेखि आवेदन खुल्ला गरेको हो ।

२०७८ कार्तिक ४

प्रि–ओपनिङमा दोहोरो अंकले बढ्यो नेप्से

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर वृद्धिमा अघिल्लो महिनाभन्दा १० प्रतिशतभन्दा बढी बढाउन नपाउनेगरी मंगलबार साँझ परिपत्र गरेपछि भोलिपल्टको प्रि–ओपनिङ सेसनमा नै त्यसको सकारात्मक असर देखिएको छ ।

२०७८ कार्तिक ३

बुद्धभूमिको आईपीओ बाँडफाँट,  ७४ हजार ४ सय जनाले पाए १० कित्ता सेयर 

नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ७४ हजार ४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यस कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएका थिए ।

२०७८ असोज २२

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.