logo

उपनिर्वाचनको मनोनयन दर्ता आज, के के चाहिन्छ कागजात ?

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ ।

06-11-19

विद्युतको नियमन आयोगले तयार पार्यो यस्ता ५ आधार

विद्युतको महसुल निार्धरणका लागि मूख्यरुपमा ५ वटा सिद्दान्त तथा आधार तयार पारिएको छ।

06-11-19

पाँच दिनमा सुन तोलामै एक हजार सस्तियो, मंसिर नजिकिँदै गर्दा उपभोक्तालाई थप राहत होला?

गत शुक्रबारदेखि सुनको मूल्य लगातार घट्दो क्रममा छ । शुक्रबार यता मात्रै सुनको भाउ प्रति तोला एक हजार रुपैयाँले घटिसकेको छ ।

06-11-19

दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्छु : प्रचण्ड

 पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।

05-11-19

सुरुङमार्गः समृद्धिको कोशेढुङ्गा

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ ।

05-11-19

कामप्रति जवाफदेही हुन सांसद्को आग्रह

काठमाडौ क्षेत्र नं. ७ का सांसद् रामबीर मानन्धरले अहिलेसम्म यहाँका विकासका काममा संलग्न केही ठेकेदारहरुले मोबिलाइजेसन लिएर इमानदारीतापूर्वक काम नगरेको भन्दै

10-09-19

टानको सदस्यमा युवा पर्यटन व्यवसायी सुनिल सिलवालको उम्मेदवारी

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा युवा पर्यटन व्यवसायी सुनिल सिलवालले अञ्जन थापा (कुमार) समुहवाट सदस्य पदमा उम्मेदवारी दिएका छन ।

03-09-19

टानको सह–कोषाध्यक्ष पदमा थापा समुहवाट प्रदिप पण्डितले उम्मेद्वारी दिने

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक प्रदिप पण्डितले अञ्जन थापा समुहवाट सह–कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका

01-09-19

टानको कोषाध्यक्षमा युवा पर्यटन व्यवसायी सुनिल सिलवालले उम्मेदवारी दिने

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा युवा पर्यटन व्यवसायी सुनिल सिलवालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन ।

27-08-19

टानको सचिवमा प्रदिप पण्डितले उम्मेद्वारी दिने, टानलाई गौरवशाली संस्थाको रुपमा अगाडी बढाउन प्रतिवद्ध

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक प्रदिप पण्डितले सचिव पदमा उम्मेद्वारी दिने भएका छन

24-08-19

किवानिज क्लवको राष्ट्रिय सम्मेलन सेप्टेम्बर ५ देखि ७ सम्म काठमाडौंमा हुने

किवानिज क्लव नेपालको राष्ट्रिय सम्मेलन आगामी सेप्टेम्बर ५ देखि ७ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा नेपालमा रहेका ५१ वटै किवानिज क्लवका अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र सदस्यहरुको उपस्थिति

15-08-19

होटल एभरेष्टद्वारा नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह

होटल एभरेष्ट इन्टरनेशनल लिमिटेड बानेश्वरले नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह गरेको छ । सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई

10-07-19

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज प्राप्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा

09-07-19

५ ठेकेदार कम्पनीको नाम कालोसुचीमा 

५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसुचीमा राखेको छ । ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरीय काम गर्न नसकेका भन्दै कालोसुचीमा राखिएको सार्वजनिक

08-07-19

जडीबुटीको ‘अण्डर पास’ निर्माणमा सरकारको चासो

 जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ । यसअघि नै जाइकाले

08-07-19

नेपाल धितोपत्र बोर्डद्वारा गैरकानुनी कारोबार गर्नेलाई छुट्टै पुनरावेदन न्यायाधिकरण गठन गरिने

पूँजी बजारमा गैरकानुनी कारोबार गर्नेलाई नेपाल धितोपत्र बोर्डले छुट्टै पुनरावेदन न्यायाधिकरण गठन गर्ने भएको छ । धितोपत्र ऐन २०६३ संशोधन गर्दै विद्यमान पुनरावेदन सम्बन्धी व्यवस्थामा नयाँ दफा थप गर्दै पुनरावेदन

07-07-19

विद्युत प्राधिकरणद्वारा इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई ७ दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी

इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई नेपाल विद्युत प्राधिकरणले सात दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी गरेको छ । एडिएसएस अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्दे्शिका २०७३ अनुसार इन्टरनेट

05-07-19

नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई

05-07-19

नागरिक लगानी कोषको एक बर्षे मुद्दति निक्षेपमा ६ अर्ब २५ करोड रुपैयाँ राखिने

नागरिक लगानी कोषको एक बर्षे मुद्दति निक्षेपमा ६ अर्ब २५ करोड रुपैयाँ राखिने भएको छ । कुल निक्षेप रकममध्ये अधिकांस नवीकरण गर्नु पर्ने पैसा हो

05-07-19

उखु भुक्तानीको विषयलाई लिएर उखु किसानहरूद्वारा आन्दोलनको घोषणा

उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरूले आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका

02-07-19

दुई दिने बित्तिय साक्षरता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु

नेपाल धितोपत्र बोर्डको आयोजनामा दुई दिने बित्तिय साक्षरता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडा ले सम्मेलन को औपचारिक रूपमा उद्घाटन

02-07-19

साझा यातायातको स्मार्ट कार्ड अपग्रेडपछि पुन संचालनमा

साझा यातायातको स्मार्ट कार्ड पुन संचालनमा आएको छ । यस अघि संचालनमा ल्याईएको कार्ड प्रभावकारी हुन नसकेपछि त्यसलाई अपग्रेड गरेर संचालनमा ल्याईएको हो । नेपाल बैकसँग सहकार्य गरेर साझाले

01-07-19

नेपाल एयरलायन्सको आम्दानी गत वर्षको तुलनामा झण्डै दोब्बरले वृद्धि

नेपाल एयरलायन्सले गत वर्षको तुलनामा यस वर्ष ९६.०२ प्रतिशतले आम्दानी गरेको छ । नेपाल वायू सेवा निगमको ६१ औं वार्षिक सभामा बोल्दै अध्यक्ष मदन खरेलले आयतर्फ उल्लेख्य वृद्धि भएको

01-07-19

प्रदेश ३ सरकार र ललितपुर महानगरद्वारा बिजुली बस खरिदका लागि ३२ करोड रूपैयाँ साझा यातायातलाई हस्तान्तरण

साझा यातायातले बत्तीस करोड रूपैयाँ प्राप्त गरेको छ । साझा यातायातलाई बिजुली बस खरिदका लागि प्रदेश तीन सरकार र ललितपुर महानगरले रकम हस्तान्तरण गरेका हुन् । प्रदेश ३ सरकारले ३० करोड रुपैयाँ र ललितपुर

01-07-19

नेपाल धितोपत्र बोर्डद्वारा दुई दिने अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन आयोजना गरिने

नेपाल धितोपत्र बोर्डले दुई दिने अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्ने भएको छ । बोर्डले मंगलबार र बुधबार गर्न लागेको सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, सिंगापुर, भुटान, थाईल्याण्ड चीन, भारत

01-07-19

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.