आइएमईका संस्थापकहरुले नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने, सरकारको प्राथमिकतामा परेको र व्यवसायको रूपमा अघि बढ्न सक्ने मूल सिद्धान्तमा टेकेर अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्झौता भएको छ ।
एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको संचालक समिति बैठकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
बेष्ट फाइनान्स लिमिटेड र एनसीएचएल बीच एनपीएस–एनसिएस डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभा आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको हो ।
आइएमई लाइफ इन्स्योरेन्सले यस चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको जनाएको छ । यस कम्पनीले ७५ वटा बीमालेख वापत सो दाबी भुक्तानी गरेको जनाएको छ ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो ।
सूर्यज्योति लाइफ इन्स्येरेन्स कम्पनीले ‘ई–कर्जा’ र आफ्ना बीमित तथा अभिकर्ताका लागि विशेष सुविधा दिन ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ई कर्जा सेवा सुरु गरेको छ ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकमलाई देशको प्राथमिकता प्राप्त निर्माण क्षेत्र एवं मुलुकको अर्थतन्त्र विस्तामा योगदान पु¥याउने कार्य गर्नुपर्ने बताएका छन् ।
समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका पूर्व सीइओ टीका निधि लोहनीको राजीनामापछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरिएको हो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन जना सञ्चालक छानिएका छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले बिहीबार कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको संचालक समितिको बिहीबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन भएका छन् ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा समीक्षा अवधिमा १४ प्रतिशत बढेको छ ।
विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २८ माघमा वार्षिक साधारण सभा बोलाएको छ ।
आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । फाइनान्सको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित
युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कमल गौतम नियुक्त भएका छन् । सो कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले गौतमलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने र गराउने सम्झौता भएको छ ।
नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।
आइएमईबाट रकम पठाउँदा एककरोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले चेक हस्तान्तरण गरेको छ ।
नेपाल बिमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बिमांकीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढंगले सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नागरिक लगानी कोषले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।