logo

३१ औं वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकद्धारा कर्मचारीलाई सम्मान

महालक्ष्मी विकास बैंकले २० वर्ष सेवा प्रदान गरेका कर्मचारीलाई सम्मान गरेको छ । बैंकले ३१ औँ वार्षिकोत्सवको अवसरमा कर्मचारीहरूलाई सम्मान गरेको जनाएको छ ।

२०८२ असार १

राष्ट्र बैंकका गभर्नरले कार्यदललाई दिए ६ वटा जिम्मेवारीको पत्र

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारबारे सुझाव दिन गठित कार्यदलले ६ वटा जिम्मेवारी पाएको छ ।

२०८२ जेठ ३०

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युतमा ४ अर्ब ८५ करोड लगानी

माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।

२०८२ जेठ ३०

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दाबढी विरुवा

विश्व वातावरण दिवस २०२५ को अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आयोजना गरेको सप्ताहव्यापी वातावरणीय गतिविधिहरूको समापन वृहत वृक्षारोपण कार्यक्रममार्फत गरिएको सो बैंकले जनाएको छ ।

२०८२ जेठ २६

ग्लोबल आइएमई बैंकले प्लाष्टिक फोहोर संकलन गर्न आयोजना गर्यो हाइकिङ कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।

२०८२ जेठ २६

ग्लोबल आइएमई बैंकद्वारा झापाको चारआलीमा वृक्षरोपण, दुई हजार बोटविरुवा रोपियो

विश्व वातावरण दिवसको अवसरमा बिहीबार झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकको शाखाले वृक्षरोपण कार्यक्रम गरेको छ ।

२०८२ जेठ २२

सिटिजन्स् बैंकका ग्राहकले लाइफ क्वेस्ट क्लिनिकल ल्याबमा छुट पाउने

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको पानीपोखरीस्थित लाइफ क्वेस्ट क्लिनिकल ल्याब प्रालिमा छुट पाउने भएका छन् । बैंकले ल्याबसँग छुट दिने समझदारी गरेको जनाएको छ ।

२०८२ जेठ २१

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ ।

२०८२ जेठ २०

नबिल बैंकको क्रेडिट कार्डमा असार मसान्तसम्म आवेदन दिए जीवनभर शुल्क तिर्नु नपर्ने

नबिल बैंकले ल्याएको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड अफर ग्राहकका लागि आकर्षण बनेको छ । ग्राहकको उल्लेख्य सहभागितापछि बैंकले यस अफरको अवधि असार मसान्तसम्म लम्ब्याएको छ ।

२०८२ जेठ १४

ग्लोबल आइएमई बैंकका ग्राहकलाई यतीको विमानमा छुट

ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ ।

२०८२ जेठ १२

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीको आफ्नै भवनमा स्थानान्तरण

एनआईसी एशिया बैंक लिमिटेडले कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण गरेको जनाएको छ ।

२०८२ जेठ १२

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा धनुषाधाममा,शाखा संख्या २९७ पुग्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

२०८२ जेठ १२

वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकले ३१ जना महिला उद्यमीलाई सम्मान गर्यो

महालक्ष्मी विकास बैंकले ३१ औँ वार्षिकोत्सवका अवसरमा देशभरका ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको जनाएको छ । बैंकले गत ४ देखि १० जेठसम्म वार्षिकोत्सव मनाउने क्रममा महिला उद्यमीहरूलाई देशभरका विभिन्न शाखा कार्यालयहरूमार्फत सम्मान गरेको जनाएको छ ।

२०८२ जेठ ११

निफ्राले ५ अर्ब रुपैयाँको ग्रिन बण्ड १८ जेठ देखि निष्कासन गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी १८ जेठदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘निफ्रा हरित उर्जा ऋणपत्र–६ प्रतिशत २०८८/८९’ निष्कासन गर्न लागेको हो ।

२०८२ जेठ ८

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण,५ सय र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णय

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा उनले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे ।

२०८२ जेठ ७

ग्लोबल आइएमई बैंक र तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता,बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

२०८२ जेठ ५

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण

ग्लोबल आइएमई बैक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (पीसीआई डीएसएस) मा प्रमाणीकरण भएको छ ।

२०८२ जेठ ४

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट २४ अर्ब रुपैयाँ उठाउँदै

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २४ अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत २४अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको जनाएको छ ।

२०८२ जेठ ४

कुमारी बैकको अगुवाईमा मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटकोमर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८२ वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

२०८२ जेठ २

वाणिज्य बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर,३ वटाको मात्र सामान्य बृद्धि

वाणिज्य बैंकहरूले बिहीबारदेखि सुरु हुने जेठ महिनाकालागि पनि व्याजदर घटाएका छन् । वाणिज्य बंकहरुको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ ।

२०८२ बैशाख ३०

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंक लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका – १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाध्य सामाग्री वितरण गरेको छ ।

२०८२ बैशाख २५

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ ।

२०८२ बैशाख २४

नबिल बैंक र अपोलो अस्पतालबीच सम्झौता

नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८२ बैशाख २२

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम 

एनएमबि बैंकले शनिबार एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

२०८२ बैशाख २१

ग्लोबल आइएमई बैंकको ‘एआई/एमएल ह्याकाथन’मा टिम क्याल्कुलस विजयी

ग्लोबल आइएमई बैंक लिमिटेडले आयोजना गरेको ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’मा टिम क्याल्कुलस प्रथम भएको छ । सो टिमले प्रथम पुरस्कार स्वरुप १ लाख रुपैयाँ जित्न सफल भएको छ ।

२०८२ बैशाख २१

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.