तातोपानी नाका मंगलबार (आज) देखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने
पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको
गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागूहुने गरी ‘रिपब्लिक डे’ अफर
बुद्ध एअरले सोमबार देखि काठमाण्डौ–कोलकाता उडान भर्ने भएको छ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर
संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषदले नेपालको ऊर्जा र जलविद्युतको क्षेत्रको ठूलो सम्भावना रहेको भन्दैे सहकार्य गर्न इच्छुक रहेको धारणा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन
आज देशभरका अदालत पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा बन्द भएका छन् । खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाद्वारा
व्यापारिक तातोपानी नाका जेठ १५ गते बुधबारबाट पुनः सञ्चालनमा आउने भएको छ । चार वर्षदेखि बन्द रहेको नाका सञ्चालनमा ल्याउन दुवैतर्फका सरकार अन्तिम तयारीमा जुटेका
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा कतार एयरवेजले विशेष छुट दिने भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका
पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस र नेपाल बैंकर्स संघ बिच वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाउने बारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष
सरकारले तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले
पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति
नेपाल विद्युत् प्राधिकरणले तोकेअनुसारको महसुल ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले तिर्नुपर्ने भएको छ । पाटन उच्च अदालतले विद्युत् महसुलका सम्बन्धमा नेपाल
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न निर्देशन दिएको छ । समितिको आजको बैठकले त्रिभुवन अन्तराष्ट्रिय
पाँच दिनभित्र समितिलाई कम्पनीमा दर्ता गरिसक्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४
चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र सुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र
चिया मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि आन्दोलन
रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणका लागि सम्झौंतापत्रमा हस्ताक्षर भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट प्रोजेक्ट मेनेजर याङ र नेपाल इन्टरमोडल
मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने भन्दै नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले विरोध गरेको छ । संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल
नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७६र०७७ का लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । २०७५ र ०७६का लागि भने २५ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । चार वर्षभित्र देशभर विद्युतीकरण गर्ने महत्वकांक्षी
‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी
शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म नेपाल भारत सीमा बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका
संसदको अर्थ समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बढाउन सरकारलाई दबाब दिएको छ । मत सर्वेक्षण र स्थलगत अध्ययनका क्रममा प्राप्त सुझाव भन्दै समितिले हाल चार करोड रुपैयाँ
४३३ स्थानीय तहले रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाएका छन । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी
बिमा कम्पनीमा एक महिनामा ११ हजार ६५ जना बीमा अभिकर्ता थपिएका छन् । बीमा समितिको तथ्यांक अनुसार गत फागुन महिनामा ४ लाख ७३ हजार ८८१ बीमा अभिकर्ता रहेकोमा चैत महिनामा बढेर
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको बेला दिइएको डेडिकेटेड लाइनको विद्युत महसुल तिर्न निजि क्षेत्रलाई गरेको पत्राचार प्रति निजि क्षेत्रले आपत्ति जनाएको