logo

पूर्व राज्यमन्त्रीको जिविका गोलभेंडा फार्ममा

कृषि मन्त्रालयमा तीन दिनअघिसम्म झण्डा हल्लाएर जाने राधिका तामाङले नयाँ सरकार गठनसँगै दिनचर्या फेरिएकी छन्  । कृषि राज्यमन्त्रीबाट

08-06-17

सुनको भाउ दुई सयले घट्यो

बिहीबार अघिल्लो दिनभन्दा प्रतितोला दुई सय रुपैयाँले सस्तिएर सुनको कारोबार भएको छ । बुधबार तोलामा

08-06-17

अब नेपालमै एक अर्ब रुपैयाँको लगानीमा व्रिटानिया उत्पादन

अब नेपालमा नै भारतको चर्चित विस्कुट तथा वेकरी ब्रान्ड व्रिटानिया उत्पादन हुने भएको छ । यसका लागि ब्रिटानियाले उद्योग विभागबाट स्वीकृति

08-06-17

नेपालको हुलाकी राजमार्ग प्रगतितर्फ

हुलाकी राजमार्ग तराई–मधेसको ‘लाइफ लाइन’ मानिएको छ जसको प्रगति पछिल्लो अवधिमा उत्साहजनक देखिएको छ । विगत ७० वर्षदेखि

08-06-17

११ प्रकारका वैदेशिक सामानमा गुणस्तर प्रमाण अनिवार्य

हालै नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशमा उत्पादित ११ प्रकारका सामग्री भित्र्याउँदा नेपाल गुणस्तर प्रमाण चिह्न अनिवार्य प्रयोग

07-06-17

गोसाइँकुण्डमा ३० लाख भेटीको चढावा

नेपालको एक पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् । यो वर्ष २९ हजार

06-06-17

कार्कीले गरिन भावी प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस 

प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपरिषदको बैठक बस्न नसकेपछि भावी प्रधानन्यायाधीका लागि आफैंले नाम सिफारिस गरेर पठाएकी छन् ।

06-06-17

बजार अनुगमनको नौलो उदाहरण

व्यवसायीसँग मुख्य अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले अनुगमनका लागि परामर्श लिएको छ । विभागले

06-06-17

चोभार–सतुंगल खण्डका १४ हजार ७ सय कित्ता जग्गा रोक्का हुँदै

बाहिरी चक्रपथ निर्माण क्षेत्रमा पर्ने जग्गाप्राप्तिको प्रक्रिया बाहिरी चक्रपथ विकास आयोजनाले सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत चोभार–सतुंगल

06-06-17

५ अर्ब बजेटमा धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’ बनाउने 

‘धुर्मुस(सुन्तली फाउन्डेशन’ले ३ वटा नमूना बस्ती निर्माण गरिसकेपछि एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ । आज काठमाण्डौमा

05-06-17

काठमाडौंमा यो वर्षकै अधिकत्तम गर्मी

२०१७ सालको जुन महिना लागेसँगै काठमाडौंमा गर्मी ह्वात्तै बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ । काठमाडौंको पछिल्लो दुई दिनमा तापक्रम

04-06-17

असार ११ देखि १४ गतेसम्म सीमा नाका बन्द

स्थानीय तहको निर्वाचनका बेला जिल्ला स्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय

04-06-17

बुढीगण्डकी जलविद्युत् निर्माण सम्झौतामा हस्ताक्षर

चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) र नेपाल सरकार बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी

04-06-17

मेलम्ची खानेपानीको ९० प्रतिशत काम सकियो

 मेलाम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, सुरुङमार्ग र पाइपलाइनको काम ९० प्रतिशत सकिएको छ ।

02-06-17

संघीय संरचनामा कति मन्त्रालय ?

सङ्घमा १८ मन्त्रालय रहने प्रस्ताव अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले गरेको छ । व्यवस्थापिका–संसद्, राज्य

02-06-17

चोभारमा सुख्खा बन्दरगाह बन्ने, असार सम्म ठेक्का आह्वान

चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ । नेपाल सरकारले विश्व बैंक बाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा

02-06-17

१६ वर्षपछि वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन बन्दै

अबको डेढ वर्षमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन निर्माण हुने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले

02-06-17

स्कुल सुनसान गरेर विद्यार्थीहरु यार्चातिर

बहुमूल्य जडिबुटी यार्चागुम्बु टिप्न जिल्लाको पूर्वी करान भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थी पाटनतर्फ हिँडेपछि स्कुल सुनसान बनेको छ ।

01-06-17

रहिनन् गीतकार कुसुम गजमेर

नेपाली चलचित्रको गीत लेखलनमा विशिष्ट परिचय बनाएर अविस्मरणीय योगदान दिए्की गीतकार कुसुम गजमेरको आज निधन भएको छ ।७२ वर्षकी

01-06-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.