logo

२०० फास्ट चार्जिङ स्टेशन स्थापना गर्दै चिनियाँ कम्पनी हुवावे

विद्युतीय गाडीको बिक्रीमा उछाल आएपछि पूर्वाधार निर्माणमा एग्रेसिभ लगानी सुरु भएको छ । चिनियाँ कम्पनी हुवावे र गाडी चार्जरको संयुक्त लगानीमा देशभर दुई सय चार्जिङ स्टेशन निर्माण हुने भएको छ।

२०८२ जेठ २६

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।

२०८२ बैशाख १७

इभीको ऋण मूल्य अनुपातको सीमा घटाइएकामा नाडाको आपत्ति, ८० प्रतिशत नै कायम गर्न माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधन (इभी)को ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशतमा झारिएकामा आपत्ति जनाएको छ ।

२०८१ फागुन १५

नाडा र सीसीपीआईटी–अटो बीच सम्झौता

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चिनियाँ परिषद् (सीसीपीआईटी–अटो) बीच नेपाल–चीन अटोमोबाइल व्यापार प्रर्वधनको सहकार्यका लागि सम्झौता भएको छ ।

२०८१ मंसिर १९

चाडपर्वको मौका छोपेर बढी भाडा लिनेहरु प्रहरीको फन्दामा

चाडपर्वको मौका छोपेर बढी भाडा लिनेहरु प्रहरीको फन्दामा परेका छन् । दसैं तिहार लगायतका चाडपर्वमा काठमाडौ उपत्यका छोड्नेहरुको भीडको मौका छोपेर यात्रुबाट बढी भाडा असुल्ने यातायातका साधनहरूलाई पृथ्वी राजमार्ग क्षेत्रमा कारबाही गरिएको छ ।

२०८१ असोज २०

स्वस्थानी यातायातले सञ्चालनमा ल्यायो काठमाडौं–पोखरा सुपर एसी सोफा सीट बस

यातायात क्षेत्रका पुरानो र सफल युवा व्यवसायी ईश्वर थापा (खोम) द्धारा स्वस्थानी यातायात (एयर बस) काठमाडौं/पोखरा रुटमा सञ्चालनमा ल्याएका छन ।

२०८१ असोज ११

टाटाको बहुप्रतिक्षित इभि पन्च एकैपटक चार शहरमा सार्वजनिक

नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी गाडी एकै पटक चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ सार्वजनिक भएको छ ।

२०८१ असोज १

नेपालमा चिनियाँ इभीको क्रेज देखेर भारतीय व्यवसायी सशंकित, अर्थमन्त्री भेटेर गरे बजारबारे छलफल

नेपालमा चिनियाँ इभीको क्रेज देखेर भारतीय व्यवसायी सशंकित भएका छन । काठमाडौको भृकुटीमण्डपमा सञ्चालित नाडा अटो सो मा चिनियाँ विद्युतीय गाडीको दबदबा छ ।

२०८१ भदौ १६

‘टोयोटा विजय उत्सव’आजबाट,एक्सचेन्ज बोनसदेखि एकवर्षको पूर्ण बीमाको सुविधा

नेपालकालागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ सुरु गरेको छ । बिहीबारदेखि सुरू भएको विजय उत्सव आगामी १८ भदौसम्म संचालन हुने सो कम्पनीले जनाएको छ।

२०८१ भदौ १३

नाडा अटो शो सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो सुरु गरेको छ । नाडा अटो शो को उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् ।

२०८१ भदौ ११

नाडा अटो शोको तयारी पूरा, प्रदर्शनीमा ५५ ब्रान्डका सवारीसाधन राखिने

अटो व्यवसायीहरूको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो–२०२४’को तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले बुधबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

२०८१ सावन ३०

सीजी मोटर्सले सीएटीएल ब्याट्रीको सर्भिस सेन्टर स्थापना गर्ने, एकमहिनापछि सञ्चालनमा

चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा विश्वकै ठूलो इभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ।

२०८१ सावन १७

इभी चार्जिङ स्टेसनमा लगानी बढाउँदै भारत सरकार, ८ अर्ब लगानीमा ७ हजारबढी स्टेशन थपिने

भारत सरकारले इभीका लागि चार्जिङ स्टेसनमा लगानी बढाएको छ। उसले राष्ट्रिय राजमार्गमा विद्युतीय चार्जिङ स्टेसनको संख्या ५ हजार २९३ पु¥याएको छ ।

२०८१ सावन १०

भित्रिएका ईभी गाडीको पुनः परिक्षण हुने, किलोवाट घटाएको आशंका

भन्सार विभागले कम किलोवाट देखाएर विद्युतीय गाडी (ईभी) प्रवेश गराएको आशंका गरेको छ । बाहिरबाट नेपाल भित्रिएका विद्युतीय गाडीको पुनः परिक्षण गर्न भन्दै भन्सार कार्यालयहरुलाई पत्राचार गरेको हो ।

२०८१ जेठ ३१

प्यारामाउन्ट मोटर्सद्धारा नबिल बैंकसँग साझेदारी घोषणा

नेपालमा विद्युतीय गाडी बुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ ।

२०८१ जेठ २३

सवारी लाइसेन्समा उठेका प्रश्नहरू समाधान गर्न यातायात व्यवस्था विभागका कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् ।

२०८१ बैशाख २४

नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ ।

२०८० चैत २६

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न, डिलरहरु र विभिन्न व्यक्ति सम्मानित

नेपालका लागि महिन्द्रा फोरह्वीलरको आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप–बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सम्पन्न गरेको छ ।

२०८० चैत २३

विद्युतीय गाडी संचालनको लागि बागमतीमा चार्जिङ स्टेसनको कार्यविधि तयार, निजी क्षेत्रसँग मिलेर निर्माण गरिने

बागमती प्रदेश सरकारले विद्युतीय गाडी संचालनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन निर्माणको कार्यविधि तयार पारेको छ।

२०८० फागुन १५

नवलपरासी पूर्वमा एसेम्बली प्लान्ट बनाउँदै सीजी, वार्षिक ३० हजार हिरो बाइक उत्पादन गर्ने लक्ष्य

चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हिरोको एसेम्बली प्लान्ट निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण ‘आईईई’ गरेको छ ।

२०८० फागुन १३

अर्थमन्त्री समक्ष अटो व्यवसायलाई गतिशील बनाउन नाडा व्यवसायीको १७ बुँदे सुझाव

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतसंग भेटगरी मुलुकको अटो व्यवसाय सुधारका विभिन्न विषयहरुमा छलफल गरि १७ बुँदे लिखित सुझाव दिएको छ ।

२०८० माघ १७

अग्नि मोटोइंकले गर्यो डिलर मिट, उत्कृष्ट डिलर पुरस्कृत

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले डिलर मिट गरेको छ।

२०८० माघ १५

नाडा अध्यक्षमा करण चौधरी र बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्वाचित

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

२०८० पौष २३

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अब पूर्ण रूपमा अटोमेशनमा,अनलाइनबाट टिकट काट्न सकिने

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ ।

२०८० पौष २०

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.