logo

७ अंकले घट्यो नेप्से, ७३ करोडमाथिको कारोबार

    1495   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार - आज बुधबार शेयर बजार घटेको छ । आज नेप्से ७ दशमलव ३२ अंकले घटेर १,२०९ दशमलव ६० को विन्दुमा काय मभएको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसूचक ० दशमलव ८१ प्रतिशतले बढेको छ ।

आइतबारदेखि लगातार बढेको नेप्से आज बुधबार भने गिरावट आएको छ । फाइनान्स, उत्पादनमुलक माइक्रोफाइनान्स, म्युचल फण्ड तथा अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह १ दशमलव ३३ प्रतिशतले घटेको छ । आज १ सय ७२ कम्पनीको २१ लाख ८८ हजार ४ सय ९१ कित्ता शेयर किनबेच हुँदा ७३ करोड २१ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै वोमी लघुवित्त वित्तीय संस्थाको ७ करोड १६ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ भने माछापुच्छ्रे बैंक,डिप्रोक्स लघुवित्त वित्तीय संस्था र प्रभु बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र नविल बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने लुम्बिनी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।