आइतबार सेयर बजार करीब साढे १२ अंकले बढेको छ । ट्रेडिङ कम्पनीका साथै जलविद्युत र उत्पादनमुलक कम्पनीका सेयरको मूल्य बढ्दा ५ दिनपछि सेयर बजार नेप्से १२.४९ अंकले सुधार हुँदै १६४८.५८ विन्दुमा उक्लिएको हो ।
नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन भएका छन् ।
साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।
बुधवार उतारचढावपुर्ण देखिएको सेयर बजार २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा बन्द भएको छ ।
लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य अंकले वृद्धि भएको छ । मंगलवार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा पुगेको हो ।
सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
आइतवार १६४०.९५ विन्दुमा बन्द भएको सेयर बजार सोमबार सोमबार सुचक ३.३३ अंक घटेर १६३७.६३ विन्दुमा बन्द भएको छ ।
आइतबार सेयर बजार ४.७१ अंकले घटेर १६४०.९५ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से सूचक घटे पनि २ अर्ब ९३ करोड कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ५.६६ अंकको गिरावट आएको छ । आज नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबारबाट २५ कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ ।
मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.४२ अंकले घटेर १५६८.५९ अंकमा झरेको छ ।
साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर बजार सोमबार १.७४ अंकले सामान्य बृद्धी भएको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंकमा झरेको छ ।
साताको अन्तिम दिन बिहीबार सेयर वजार परिसूचक ११ दशमलव ३४ अंकले घटेको छ ।
बुधवार १४ दशमलव ६८ अंकले बढेर शेयर बजार १६००.९७ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेले यस अघि गत फागुन १५ गते १६०० विन्दु पार गरेको थियो ।
सोमवार शेयर बजार ३ दशमलव ६३ अंक घटेर १ हजार ५८२ दशमलव १३ विन्दुमा झरेको छ । आइतवार १४ दशमलव ७१ अंक बढेर १ हजार ५८५ दशमलव ७५ विन्दुमा बन्द भएको बजार सोमवार भने घटेर बन्द भएको छ ।
साताको पहिलो दिन आईतवार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर एक हजार ५८५.७५ मा अंकमा पुगेको छ।
गलबार सेयर बजारमा ७ दशमलव २१ अंकले गिरावट आएको छ ।
साताको अन्तिम दिन बिहीबार सेयर बजार पाँच अंकले बढेको छ। प्रि-ओपन सेसनमा १५ सय ६५ अंकसम्म पुगे पनि कारोबार सुरु भएपछि बजार १५ सय ५४ अंकसम्म झरेको थियो । अन्तिम एक घण्टामा पुनः बढेको सेयर बजार १५ सय ६३ अंकसम्म पुगे पनि बन्द हुँदा १५ सय ६१ अंकमा रोकिएको छ ।
बुधबार नेप्से परिसूचक समग्रमा ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । सूचक १५४३.३७ विन्दुबाट सुरु भएको सेयर बजार एक घण्टामा १५३५.६४ विन्दुसम्म ओर्लिएको थियो ।
मंगलवार सेयर बजार २२ दशमलव ९१ अंक घटेर १५ सय ४६ दशलमव १५ अंकमा ओर्लिएको छ ।
सोमबार सेयर बजारमा ६ अंकको गिरावट आएको छ । सूचक १५६९ अंकमा झरेको छ । दिनभरीमा १९५ कम्पनीका २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।
साताको पहिलो दिन आइतवार सेयर बजार ३ अंकले बढेर १५ सय ७५ दशमलव १८ विन्दुमा बन्द भएको छ ।
गुडविल फाइनान्स लिमिटेडको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्से बीच प्रति ऋणपत्र अंकित
सुरुवातमा निक्कै सुस्त देखिएको सेयर बजारमा आधा दिन पुगेपछि एकाएक चमक फर्किएको छ। सूचक मात्र उक्लिएको छैन, कारोबार रकम पनि झन्डै दुई अर्ब पुगेको छ।