logo

अजोडको चौथो वार्षिक साधारणसभा सम्पन्न

अजोड ईन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

२०७८ फागुन ९

अजोडको चौथो वार्षिक साधारणसभा सम्पन्न

अजोड ईन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

२०७८ फागुन ९

चाडपर्व लक्षित प्याकेजहरु बनाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ 

बहुसंख्यक जनता गाउँमा बस्ने र गाउँ नै गाउँले भरिएको मुलुक भएको नाताले पर्यटनको माध्ययमद्धारा ग्रामीण जनजीविकालाई माथी उकास्न सकिन्छ । विकसित मुलुकका

11-10-20

हरेक नेपालीको घरमा कार नभए पनि एउटा मोटरसाइकल हुनुपर्छ

नेपालमा अटोमोबाइल क्षेत्रको विकास नहुनुको प्रमुख कारण सडकको विकास नहुनु हो । व्यवसायसँगै सडक पूर्वाधारको समेत विस्तार हुनुपर्छ । त्यसका लागि बैंकले लगानीलाई सहज बनाउनु पर्छ

16-01-20

टिम्सको विषयमा नेपाल पर्यटन वोर्डसंग “एस अर नो” मा कुराकानी गर्नेछु

पदयात्रा व्यवसायीहरुको आपसी हित र गरिमाका लागि स्थापना भएको छाता संगठन भएकोले टानलाई आम व्यवसायीहरूको वास्तविक संस्था बनाउने लक्षका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ

01-09-19

पर्यटन वोर्ड र टानको सम्बन्ध मालिक र दासको जस्तो भयो

सरकारले पनि करको दायरामा नजानेहरुलाई त्यसै छोड्ने अवस्था छ । अर्कोतिर जो व्यवसायी करको दायरामा आईसकेको छ, त्यसलाई सरकारले झन वढि च्याप्ने अवस्था अर्को समस्या छ ।

13-07-19

टानको गरिमालाई उच्च बनाउन अध्यक्षमा उम्मेदवारी दिनेछु

टानको नेतृत्वको विषयमा मैले अग्रज व्यवसायिहरु,पूर्वअध्यक्षहरु,समकालिन व्यवसायिहरु र नयाँ पुस्ताका साथीहरुसंग प्रारम्भिक छलफल गरें । अधिंकाश अग्रज,समकालिन र नयाँ पुस्ताका साथीहरुले मलाई नेतृत्वका लागी अगाडी बढ्न

05-07-19

भए सर्वसम्मत, नभए चुनावी प्रक्रियावाट पनि अध्यक्ष बन्न तयार छु

त्यतिवेलै यस वर्ष मैले टानको नेतृत्व गर्ने भन्ने एक किसिमको सहमति भएकै हो । त्यसैले भए सहमतिवाट सर्वसम्मत रुपमा नेतृत्व लिन तयार छु, यदि सहमति तोडियो भने चुनावी प्रक्रियावाट भएपनि

27-06-19

विदेशी टुर अपरेटरहरुले सिधै नेपालमा ट्रेकिङ चलाउन थाले

हाल आएर विदेशी टुर अपरेटरहरुले सिधै नेपालमा ट्रेकिङ चलाउन थाले । राज्यको उपस्थिति कहिँ कतै नभएपछि विदेशी टुर अपरेटरहरुले नेपालमा सिधै ट्रेकिङ चलाउने अवस्था आयो

21-03-19

आगामी चार वर्षमा टप टेन कम्पनीमा पर्ने लक्ष्य लिएका छौं

यो वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा नयाँ थपिएका बीमा कम्पनीहरुमध्ये हामी एक नम्बरमा आएका छौं । हामी सत्रौं नम्बरमा आएका छौं, रिजर्भको ईन्डिकेटरमा

02-03-19

क्षणिक लोकप्रियताका लागी निर्णय गर्दा वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको छ

अहिलेको सरकारले वैदेशिक रोजगार र मेनपावर व्यवसायीहरुलाई मन पराउँदैन । उहाँहरुको सोच वैदशिक रोजगारमा गएका कामदारले पठाएको रेमिटेन्स आएर देश त चल्यो तर देश विकास हुँदैन भन्ने छ

16-02-19

टिम्स आवश्यक छ राखौं, आवश्यक छैन भने नराखौं

टानमा च्ुानावपछि नयाँ कार्यसमितिको मनोनयान देखि नै समस्या देखाप¥यो । सवै साथिहरुको सहकार्यमा सवै व्यवसायिहरुलाई समेटेर जानुपर्नेमा एउटा पक्षले पेलेरै जाने अवस्था आयो । त्यसकारण पनि

08-02-19

ट्रेडिङ र उद्योगलाई ल्याईने कच्चा पदार्थमा एउटै भन्सार दर हुँदा समस्या छ

सरकारको ट्रेडिङ गर्ने उद्देश्यले ल्याईने कच्चा पदार्थ र उद्योगका लागी ल्याईने कच्चा पदार्थमा उही भन्सार दर कायम गरेको छ । यसले गर्दा उद्योगीहरुलाई समस्या भएको छ

31-01-19

अफ सिजनमा भिसा फ्रि वा अन्य योजना ल्याएर पर्यटक आकर्षित गर्नुपर्दछ

एकै महिना वा सिजनमा मात्र २० लाख आए भने हाम्रा पूर्वाधारहरु पर्याप्त नहोलान । त्यसैले पर्यटकहरुलाई अफ सिजनमा आउनलाई प्रेरित गर्नुप¥यो । यसका लागी पर्यटनको विधिकरण आवश्यक छ

20-12-18

पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पूर्व गभर्नर रावलसहित ३ जना विरुद्ध मुद्दा दर्ता

 पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलसहित तीन जना विरुद्ध मुद्दा

20-12-18

मुद्रा र पूँजी बजार क्षेत्रका मागहरु समेटेर तयार पारिएको प्रतिवेदन आज अर्थ मन्त्री खतिवडालाई बुझाइने 

अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको मुद्रा र पूँजी बजारका समस्या पहिचान गरी समाधानसहितको सुझाब दिन बनाएको

19-12-18

अर्थमन्त्रीको राजिनामा राजनीतिक माग भएको भन्दै समर्थन नजनाउने कांग्रेस प्रवक्ता शर्माको जिकिर  

नेपाली कांग्रेसले बढ्दो ब्याज दरका बारेमा महासमिति बैठक लगत्तै आफ्नो धारणा सार्बजनिक गर्ने भएको छ । सरकारले विकास खर्च गर्न नसकेर तरलता अभाव भएको

18-12-18

अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले बनाएको प्रतिवेदको अन्तिम रुप तयार

अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले सोमबार साढे नौं बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । कार्यदलले संभवत आज साँझसम्म प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने छ । मुद्रा र पूँजी बजारका समस्या पहिचान गरि समाधानका उपायहरु सुझाउनका लागि अर्थ

17-12-18

नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्नु गैरकानुनी हुने व्यवस्था लागु

 नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्दा जेल जानुपर्ने भएको छ । सरकारले सो दरका नोटहरु नेपालमा बोक्नु गैरकानूनी हुने व्यवस्था लागु गरेको

13-12-18

नेपाल भ्रमणपछि विगतको प्रक्षेपणलाई संसोधन गर्दै ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल हुने आइएमएफको प्रक्षेपण

 अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । आइएमएफको आर्टिकल फोर मिस

13-12-18

भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य छ

म टुरिजम्कै विद्यार्थी भएको नाताले मैले मेरो भविष्य पनि यसै क्षेत्रमा बनाउने लक्ष्य लिएको छु । पढाईलाई निरन्तरता दिँदै भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य लिएको छु ।

01-09-18

राजदुत र कन्सुलरहरु लाई पर्यटन प्रवद्र्धनमा लगाउनुपर्छ

सपना देख्नु राम्रो कुरा हो तर सपनालाई साकार पार्न सहि योजना चाहिन्छ । त्यसका लागी सवैभन्दा पहिले त पूर्वाधार नै निर्माण हुनुप¥यो । पर्यटक आँउदा बस्ने होटल बढ्नुप¥यो,

14-04-18

नाट्टालाई विधान सम्मत गैह्र राजनीतिक र विशुद्ध व्यवसायिक संस्थाका रुपमा अघि बढाउछौं

नाट्टालाई राजनीतिक भागबण्डा भन्दा बाहिर राख्ने उद्देश्यका साथ व्यवसायिहरुको चाहनामा हाम्रो समुह खडा भएको हो । नाट्टालाई विधान सम्मत गैह्र

09-01-18

दसौं दक्षिण एसिया आर्थिक सम्मेलन आजबाट सुरु

दसौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक एकीकरणलाई बलियो तुल्याउने विषयमा छलफल हुने जनाइएको छ ।

14-11-17

एउटा सरकारले निती बनाउने अर्काले भत्काउने काम भइरहेको छ

अस्थिर सरकार र राजनितिको कारण देश आर्थिक विकाशको दिशामा अगाडी बढ्न सकेन । वास्तवमा भन्ने हो भने राजनिति सँगै व्यापारमा पनि अस्थिरता आयो ।

11-08-17

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.