logo

अर्थमन्त्रीको राजिनामा राजनीतिक माग भएको भन्दै समर्थन नजनाउने कांग्रेस प्रवक्ता शर्माको जिकिर  

    1920   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार   - नेपाली कांग्रेसले बढ्दो ब्याज दरका बारेमा महासमिति बैठक लगत्तै आफ्नो धारणा सार्बजनिक गर्ने भएको छ । सरकारले विकास खर्च गर्न नसकेर तरलता अभाव भएको र यसैका कारण ब्याज दर बढेको बुझाइ नेपाली कांग्रेसको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले शेयर बजारका बारेमा आफ्नो धारणा सार्बजनिक गरे पनि बढ्दो ब्याज दर, ऋणको अभाव र विकास खर्च नभएका बारेमा मुख खोलेको थिएन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठक लगत्तै ब्याज दर बृद्धिका बारेमा कांग्रेसले आफ्नो दृष्टीकोण सार्बजनिक गर्ने बताए । 

लगानीको वातावरण कमजोर हुनु, ऋण नपाउनु जस्ता बिषय एकदमै गम्भिर भएको र यस बारेमा सरकारले गम्भिर ढंगबाट सोच्नु पर्ने प्रवक्ता शर्माले बताए । शेयरका लगानीकर्ता रिले अनशन बसुन्जेल कांग्रेसले केही नबोले पनि आमरण अनशन बस्ने अवस्था आएपछि समर्थन जनाएको उनले बताए । आन्दोलनकारी साथीहरुले उठाएको सबै मागप्रति सर्मथन रहेको तर अर्थमन्त्रीको राजिनामामा भने समर्थन नरहेको उनले बताए । अर्थमन्त्रीको राजिनामा राजनीतिक माग भएको र राजनितिक मागमा समर्थन नजनाउने उनको तर्क छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।