logo

एनसेलको लाभांश लैजान सर्वोच्चले खोलिदियो बाटो

सर्वोच्च अदालतले एनसेलको लाभांश विदेश लैजाने कानुनी बाटो खोलिदिएको छ । कानुनी दायित्व पूरा गरेको  कम्पनीको लाभांश रोक्नु संवैधानिक प्रावधान विपरीत हुने भन्दै उक्त कार्यमा बाधा नगर्न सर्वोच्चले ठूला करदाता कार्यालय तथा राष्ट्र बैङ्कका नाममा अन्तरिम आदेश जारी गरेको हो । 6

25-12-17

राष्ट्र बैंकले भन्यो कर्जा लगानीमा सावधानी अपनाऊ

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ ।  चालु आवको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो । 

24-12-17

 एनएमबि माइक्रोफाइनान्सका अध्यक्षबाट शपथ ग्रहण

काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा आगामी ४ वर्षको लागि पुनः नियुक्त भएका अध्यक्ष उत्तम भ्लोनले आइतबार बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्रीनारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

24-12-17

विद्युत प्राधिकरणले सुरु गर्यो कर्मचारीसंग कार्य सम्पादन सम्झौता

काठमाडौं नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ ।

24-12-17

फेसबुकमा नयाँ प्राइभेसी फिचर

विश्वकै नम्बर एक सामाजिक संजाल कम्पनी फेसबुकले ग्राहकको सुविधाका लागि नयाँ फिचरहरू थप गरेको छ । फेसबुकले थपेको नयाँ फिचरहरूमा कसैले आफ्नो फोटो फेसबुकमा अपलोड गरेमा सम्बन्धित प्रयोगकर्तालाई अलर्ट गर्ने लगायत छन् । 

22-12-17

खनिज सम्पदा महाशाखाले १ सय २९ कम्पनीलाई खनिज उत्खनन अनुमति प्रदान

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

20-12-17

विद्युत प्राधिकरणले सुरु गर्यो विद्युतीय गाडीको लागि विद्युतीय पेट्रोलपम्प 

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय पेट्रोलपम्प (चार्जिङ स्टेसन) सुरु गरेको छ । प्राधिकरण मुख्यालय रत्नपार्कमा चिनियाँ कम्पनी बिवाईडी अटोसँग सहकार्य गरेर विद्युतीय पम्प सुरु गरिएको छ ।

20-12-17

पेट्रोलको मूल्य फेरी बढ्यो 

नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले मंगलटबार राती १२ बजेबाट लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक–एक रुपैयाँ बढाएको हो ।

19-12-17

सुपर ग्यास उद्योगमा भीषण आगलागीे , २ अग्नि नियन्त्रकको मृत्यु

वीरगञ्ज महानगरपालिकाको पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आगलागीमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । 

19-12-17

इन्द्रमान तुलाधरको एन्फा अध्यक्ष पदमामा उम्मेदवारी दिने घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व सीईओ इन्द्रमान तुलाधरले एन्फा कार्यसमितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

19-12-17

जनकपुरमा पाँच दिनपछि हवाई सेवा सुचारु

जनकपुर। शीतलहर र कुहिरोको कारण आवश्यक भिजिविलिटी नपुगेर अवरुद्ध भएको जनकपुरको विमान सेवा पाँच दिनपछि मंगलबारदेखि सुचारु भएको छ ।

19-12-17

सरकारले आगामी आथिक वर्षको बजेट १६ खर्ब ल्याउने प्रारम्भिक योजना

काठमाडौं ।  सरकारले आगामी आथिक वर्ष २०७५ र ७६ का लागि करिब १६ खर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक योजना बनाएको छ ।

19-12-17

डिशहोमले पायो “इमर्जिङ्ग ब्राण्ड अवार्ड”

काठमाडौं–राजधानीको सोल्टी ब्राण्ड प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा डिश होमले “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ ।

19-12-17

आरविवि मर्चेन्ट बैंकिङको सिईओमा डा.रमेशकुमार भण्डारी नियुक्त

 काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एक मात्र सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् ।

17-12-17

अब गाडी चढ्दा लाम बसेर मात्र

काठमाडौँ। तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौधअड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र  सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो ।    

17-12-17

 विश्व बैंकले  नेपाललाइ करिब साढे २ अर्ब रुपैयाँ सहयोग

विश्व बैंकले वन लगानी योजना कार्यक्रम सञ्चालन गर्नका लागि नेपाललाई करिब २ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

17-12-17

सेञ्जुरी ,अल्पाईन बैँक  र सेती फाइनान्सबीच एकीकृत कारोबार सुरु

काठमाडौ–सेञ्चुरी बैँक,  अल्पाईन डेभलपमेन्ट बैँक र सेती फाईनान्स बीच एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको शुभारम्भ मंसिर २४ मा नेपाल राष्ट्र बैँकका चिरञ्जीवि नेपालले गरेका थिए ।

14-12-17

स्ट्याण्डर्ड चाटर्ड बैंकको नयाँ अध्यक्ष जितेन्द्र अरोरा 

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोराले सपथ ग्रहण लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट अध्यक्षको सपथ ग्रहण गरेका हुन् ।

10-12-17

विजय डिष्टीलरीद्वारा नयाँ ग्राण्ड मास्टर रम बजारमा

काठमाडौं–नेपालको प्रतिष्ठित कम्पनी जावाखेल गु्रुपअफ इन्डष्ट्रिज अन्तर्गतको विजय डिष्टीलरीद्वारा उत्पादित ग्राण्ड मास्टर रम बजारमा आएको छ । 

05-12-17

नबिल बैंकले एकै दिन दस वटा थप शाखाहरु विस्तार गर्यो

काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

04-12-17

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

04-12-17

विश्व अपाङ्गता दिवसको अवसरमा एभरेष्ट बैंकद्वारा अपांग बालबालिकालाई सहयोग

काठमाडौं– विश्व अपाङ्गता दिवसको अवसर एभरेष्ट बैङ्कले अशक्त बालबालिकालाई सहयोग गरेको छ ।

03-12-17

शनिबारदेखि प्रत्येक वडामा इन्जिनियर परिचालन हुने

नुवाकोट । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आवास पुनःनिर्माणलाई तीव्र बनाउन प्रत्येक वडामा इञ्जियिनर पठाउन लागेको जानकारी दिएका छन् । 

01-12-17

पाँच जना आर्थिक पत्रकारलाई सेजन अवार्ड

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्डबाट ५ जना पत्रकारले प्राप्त गरेका छन् । सेजनको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सो अवार्ड प्रदान गरेका हुन् ।

01-12-17

जनक शर्मा पौड्याल ग्लोबल आईएमई बैंकको सिइओमा नियुक्त

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।

30-11-17

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.