logo

विद्युत प्राधिकरणले सुरु गर्यो विद्युतीय गाडीको लागि विद्युतीय पेट्रोलपम्प 

    1685   पटक पढिएको


 
५ पुष / अर्थ र व्यापार - काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय पेट्रोलपम्प (चार्जिङ स्टेसन) सुरु गरेको छ । प्राधिकरण मुख्यालय रत्नपार्कमा चिनियाँ कम्पनी बिवाईडी अटोसँग सहकार्य गरेर विद्युतीय पम्प सुरु गरिएको छ ।

नेपालमा वर्षेनी आयात हुने ७०० अर्ब रुपैयाँको पेट्रोल प्रतिस्थापन गर्न विद्युतीय पम्प सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा विभागका निर्देशक सुनिल कुमार ढुङ्गेलले बताए । नेपालमा वर्षेनी ठूलो धनराशीको पेट्रोलियम पदार्थ आयात हुने गरेको र पेट्रोल गाडीबाट वातावरण नराम्ररी प्रदुषित भैरहेकोले विद्युतीय गाडीको प्रयोगमा वृद्धि ल्याउन पनि प्राधिकरणले विद्युत पम्प सुरु गरेको ढुङ्गेलले बताए ।

रत्नपार्कबाट चार्जिङ स्टेशनको सुरुवात गरेको प्राधिकरणले आवश्यकताअनुसार देशैभर चार्जिङ स्टेसन राख्ने योजना बनाएको छ । विद्युत खपत बढाउनु र प्रदुषण घटाउनुनै प्राधिकरणको लक्ष्य भएको ढुङ्गेलले बताए ।

विश्वमा विद्युतीय गाडीको प्रयोग दिनदिनै बढिरहेको बेला नेपालमा पनि धेरै भन्दा धेरै विद्युतीय गाडीको प्रयोग बढाउन विद्युतीय चार्जिङ स्टेशन राख्न सुरु गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।