logo

रिलाइन्स लाइफ इन्स्योरेन्सको ललितपुरमा शाखा विस्तार

रिलाइन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबारबाट ललितपुरको लगनखेलमा पनि शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषको भवनमा  नयाँ शाखा विस्तार गरेको हो ।  

09-03-18

२७ बैंकले एनआईसी एसियासँगको कारोबार रोके

काठमाडौं । २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।

09-03-18

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

07-03-18

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौमा स्थानान्तरण

काठमाडौं– माछापुच्छ्रे बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णयअनुसार बैंकले आफ्नो केन्द्रीय कार्यालय गण्डकी कास्कीको लेखनाथबाट  काठमाडौको लाजिम्पाटमा स्थानान्तरण गरेको छ ।

06-03-18

ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं–ग्लोबल आइएमई बैंकले  आइतबार सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, महानौरमा आफ्नो ७५औँ,  धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा ७६औँ र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 

05-03-18

मुक्तिनाथ विकास बैंकको ललितपुरको लगनखेलमा नयाँ शाखा सञ्चालन

काठमाडौं–मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुर लगनखेलमा सञ्चालनमा ल्याइएको छ ।  नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले सो शाखाको समुद्घाटन गरेका हुन् । 

05-03-18

जनता बैंक र सिद्धार्थ इन्स्युरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता

काठमाडौं– जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडबिच हालै बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

05-03-18

पेट्रोलको मूल्य रु एक घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।  स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

04-03-18

ग्लोबल आइएमई बैंकको मोरङ्ग र सप्तरीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

04-03-18

सानिमा बैंकद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख सहयोग

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो ।

04-03-18

जानकी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा रजनिसकुमार सिंह नियुक्त

काठमाडौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रजनिसकुमार सिंहलाई नियुक्त गरेको छ । रामनृत्य शर्माले राजिनामा गरेपछि सञ्चालक समितिले सिंहलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।  

25-02-18

एनसीसी बैंकको नयाँ शाखा काठमाडौंको नारायणटारमा खुल्यो

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले काठमाडौंको नारयणटारमा नयाँ शाखा विस्तार गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो शाखाको उद्घाटन गरेका हुन् । 

23-02-18

शुक्रबारदेखि भृकुटीमण्डपमा तेस्रो बृहत हिमाली कृषि प्रदर्शनी हुदैँ

काठमाडौं । शुक्रबारदेखि आइतबारसम्म राजधानीको भृकुटीमण्डपमा ‘ तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्धन प्रदर्शनी –२०७४ ’ हुने भएको छ । हिमाली जिल्लाका उत्पादित कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा बजार प्रवद्धन गर्ने उद्वेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले उक्त वृहत्त प्रदर्शनी गर्न लागेको हो ।

22-02-18

काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी विश्वराज पोखरेल

काठमाडौँ – गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख परिवर्तन गरेको छ । गृहले आइतबार एसएसपी रविन्द्र धानुकलाई हटाएर एसएसपी विश्वराज पोखरेललाई ल्याएको छ ।

12-02-18

चमेलियाको उद्घाटन माघ २७ गते

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–१, बलाचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युत्को औपचारिक उद्घाटन माघ २७ गते हुने भएको छ ।

06-02-18

जापानको बत्तीस करोड अनुदान

काठमाडौँ। जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

25-01-18

विद्युत प्राधिकरणमा ७ जना उपकार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ७ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ ।

24-01-18

 नबिल फाउण्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं। नबिल बैंंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका छात्र छात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ ।

24-01-18

सिभिल बैंक र लाईफ ईन्स्युरेन्स कर्पोरेसनबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवाको सुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) सँग सम्झौता गरेको छ ।

23-01-18

अरुण फाइनान्सको सञ्चालकमा तीन जना चयन

काठमाडौं । अरुण फाइनान्स लिमिटेडको सञ्चालकमा तीन जना चयन भएका छन् ।

23-01-18

ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

ग्लोबल आइएमई बैंकले आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्र्पक र प्रतिनिधि कार्यालयको विधिवत सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंकमध्ये पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।

22-01-18

रिलायबल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न

काठमाडौं– रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा सोमबार बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकाल तथा इन्स्योरेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरे । 

22-01-18

नेपाल र चीनबीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता

काठमा डौं । नेपाल र चीन बीच व्यापार तथा लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ । आइतबार बेजिङ्ग स्थित ओबिओआर अन्तर्रा्ष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरु बिच द्धीराष्ट्रिय व्यापार आदान प्रदान गर्ने सम्झौता भएको हो ।

22-01-18

आइएमइ जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा पवन थापा 

काठमाडौं। आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडको नायव महाप्रबन्धकमा पवन थापा नियुक्त भएका छन् । उनले निर्जीवन बीमा कम्पनीहरुमा २० बर्ष करियर बिताइसकेका छन् ।  

20-01-18

नेपाल क्रेडिट एण्ड कमर्सको नयाँ शाखा देउपुरमा

काभ्रेको मण्डन देउपुर वडानम्बर ६ सिपाघाटमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । शाखाको सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहन बहादुर बस्नेतले गत शुक्रबार उद्घाटन गरेका हुन् ।

20-01-18

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.