logo

आर्थिक वर्ष २०७८/ ७९ का लागी अर्थमन्त्री पौडेलद्वारा १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट पेश

आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक

29-05-21

बृद्ध भत्ता बढ्यो, अब मासिक ४ हजार

सरकारले आर्थिक वर्ष २०७८÷७९ को वजेटमा ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पु¥याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ

29-05-21

आज सवा १६ खर्बको बजेट ल्याउँदै सरकार

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को लागी सवा १६ खर्ब रुपैयाँको बजेट ल्याउने भएका छन ्। आज ४ बजे सार्वजनिक हुने बजेट अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर

29-05-21

बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख डल्लाकोटी कोभिड संक्रमितलाई आँफै अस्पताल पु¥याउँदै

बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख पिक्तबहादुर डल्लाकोटी (हरि) ले कोभिड संक्रमितलाई अस्पताल लैजाने गरेका छन । एम्बुलेन्स नपाएपछि आफै पीपीई लगाएर

16-05-21

अजोड इन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभाले

20-04-21

पाटन माध्यमिक विद्यालयको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले जापान सरकारले ऋण सहयोगमा निर्माण सम्पन्न भएको पाटन माध्यमिक विद्यालयको उद्घाटन गरेका छन । रु.१६ करोड

19-04-21

सबैभन्दा बढी आयकर बुझाउने आइएमई को–अपरेटिभ सम्मानित

आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६÷०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको

02-04-21

हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा

नेपालमा उत्पादन हुने अर्गानिक खाद्य बस्तुहरुको विक्रि तथा वजार प्रवद्र्धनका लागी काठमाडौंको शान्तिनगरमा हिमालयन कर्नर अर्गानिक मार्ट सञ्चालनमा आएको छ

13-03-21

सहकारी उद्यमशीलतामा अवरोध गर्ने ऐन संशोधन गर्ने मन्त्री आलेको प्रतिवद्धता

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध गर्ने ऐनहरु संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार राष्ट्रिय सहकारी

02-03-21

सिभिल बैंकको दशौं साधारणसभा सम्पन्न

 सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता

21-02-21

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ ।

18-02-21

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २

01-02-21

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

22-01-21

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

15-01-21

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

13-01-21

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

13-01-21

अर्डर नाउको अफिसियल लञ्च सम्पन्न, उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न सक्ने

बन्दाबन्दिको पीडा र तमाम उपभोक्ताले भोग्नु परेको समस्यालाई न्यूनीकरण गर्न संचालन गरिएको इकमर्स “अर्डर नाउ” को अफिसियल लञ्च भएको हो । कम्पनीले

03-01-21

वीरगञ्ज नाकाबाट सवा खर्बको आयात हुँदा निर्यात ७६ अर्ब मात्रै, ४५ अर्ब १५ करोड व्यापार घाटा  

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा भारतबाट १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यो अवधिमा ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।  

22-12-20

उखु किसानको काठमाडौं केन्द्रित आन्दोलन सुरु, भन्छन्- 'माफियाको गुलियोमा सरकार भुलियो'

उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकमको माग गर्दै आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका छन् ।

13-12-20

निर्माण सामाग्रीको चरम अभाव, ८ खर्बका ६ हजार बढी आयोजना प्रभावित 

सरकारले प्राकृतिक स्रोतको अवैध उत्खननमा रोक लगाउँदा ८ खर्ब बराबरका ६ हजारभन्दा बढी विकास निर्माणका आयोजनाहरु प्रभावित भएका छन् । 

02-12-20

एकसाथ ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्दै सरकार, दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य

सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यकासाथ अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागेको छ ।

30-11-20

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

29-11-20

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

26-11-20

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

19-11-20

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दै मेलम्ची खानेपानी आयोजना, माघ मसान्तसम्म काठमाडौंमा पानी झार्ने

मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।  

12-11-20

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.