logo

बिमा कम्पनीले विभिन्न शीर्षकमा गरे ४ खर्ब ६१ अर्ब लगानी

जीवन, निर्जीवन र पुनर्बिमा कम्पनीहरुले विभिन्न १६ वटा शीर्षकहरुमा खर्बौं रुपैयाँ लगानी गरेका छन् ।

२०७८ चैत ६

लगानी बोर्डले स्वीकृत गर्यो १० खर्ब लगानी

ठूला परियोजनाहरुमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म विभिन्न ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ ।

२०७८ चैत २

नेपालको इतिहासमै सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

२०७८ फागुन २५

इतिहासकै सबैभन्दा धेरै मुल्यबृद्धि ,उपभोत्तालाई भान्सा चलाउनै सकस

२०६२/६३ सालको तेस्रो जनआन्दोलनबाट स्थापित गणत्रान्त्रिक मुलुक नेपालको इतिहासमै हाल दैनिक उपभोग्य बस्तु लगायत हरेक क्षेत्रमा मुल्यबृद्धि अकासिएर चरम उचाईमा पुगेको छ ।

२०७८ फागुन २५

प्रतितोला एकलाख रुपैयाँ नाघ्यो सुनको मूल्य

विगतका केहीदिन केही घटबढ भईरहेको गहनाकालागि प्रयोग हुने बहुमुल्य पंहेलो धातु सुनको बजार मुल्य बढेर आइतबार एकलाख रुपैयाँ नाघेको छ ।

२०७८ फागुन २२

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ ।

२०७८ फागुन २०

संसदबाट पारित एमसीसीका लागि धमाधम कर्मचारी भर्ना गरिंदै

चौतर्फी बिबादकाबीच गत आइतबार संघिय संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कालागि सरकारले धमाधम कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ ।

२०७८ फागुन १८

चौतर्फी दवावपछि सरकार कोरोना बीमा भुक्तानीको स्रोत खोजीमा 

चौतर्फी दवाव पछि बल्ल सरकारले लामो समयदेखि रोकिएको कोरोना बीमाको दाबी भुक्तानी उपलब्ध गराउनका लागि आवस्यक रकमको स्रोत जुटाउने खोजीमा लागेको छ । 

२०७८ माघ ५

बल्ल बतासले मुख खोले, नारायणहिटीमा सेटिङ नभएको बतास अर्गनाइजेसनको स्पष्टोक्ति 

बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का कुनै सेटिङको आधारमा नपाएको दावी गरेको छ ।

२०७८ पौष २८

मदिरा आयाताकर्ता अग्रवाल दाजुभाई डेढ अर्ब कुम्ल्याएर फरार, बैंकहरुले टाँसे यस्तो सूचना 

एकपछि अर्को ठगिका प्रकरण बाहिरिने क्रमसँगै अहिले पुनः नेपालमा तीन दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा विक्री गर्दै आएका अभिषेक अग्रवाल र अमित अग्रवाल झन्डै डेढ अर्ब रुपैयाँ कुम्ल्याएर फरार भएका छन् ।

२०७८ पौष २८

नारायणहिटीमा रेस्टुरेन्ट निर्माण प्रकरण : सरकारी कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतो 

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि भएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न गठित समितिले नारायणहिटीभित्र रेस्टुरेन्ट ठेक्का सम्झौतामा सरकारी अधिकारी र ठेकेदार कम्पनीको मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

२०७८ पौष २७

महानगरद्धारा कर नतिर्ने ५२ करदाताको नाम सार्वजनिक 

काठमाडौँ महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नामवली सार्वजनिक गरेको छ ।

२०७८ सावन २४

सत्तारुढ गठबन्धनको प्राथमिकताः चैतसम्म सबै नेपालीलाई खोप र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार

सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलले संयुक्त सरकारका ११ वटा प्राथमिकता र १० वटा नीति तथा कार्यक्रमलाई समावेश गर्दै प्रतिवेदन तयार गरेको हो ।

२०७८ सावन २२

निर्वाचन आयोगद्वारा लेखा प्रतिवेदन नबुझाउने ४१ दलको दर्ता खारेज

निर्वाचन आयोगले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलहरूकोे दर्ता खारेज गरेको छ । 

२०७८ सावन १९

भुक्तानी नपाएपछि पुनः आन्दोलन गर्ने तयारीमा उखु किसान

किसानहरुलाई कमजोर, निमुखा सम्झेर फेरि पनि रकम नदिने षड्यन्त्र उद्योगी र सरकारबाट भएको भन्दै भदौ ५ गतेसम्म बक्यौता भुक्तानी नपाए पुनः आन्दोलन गर्ने चेतावनी किसानहरुले दिएका छन् ।

२०७८ सावन १४

कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागको माइकिङ 

महानगरलाई कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले बुधबार माइकिङ गरेका छन् ।

२०७८ सावन १३

आइएमइ समूहसहितका उद्योगीद्धारा डेढ अर्ब लागतमा कागज उद्योग स्थापना

एक अर्ब ५० करोडको लागतमा महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्याश भएको छ । 

२०७८ सावन १२

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाकाबाट १८ अर्ब ३४ करोड भन्दा बढीको आयात

नेपालको उत्तरीनाका रसुवागढीबाट आर्थिक वर्ष २०७७/७८ कूल रु १८ अर्ब ३४ करोड ५४ लाख ६१ हजार बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको छ। 

२०७८ सावन ७

राजस्व संकलन लक्ष्यको ९५.३ प्रतिशत, खर्च लक्ष्यको ८० प्रतिशत मात्रै

सरकारले आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलन लक्ष्यको ९५.३ प्रतिशत मात्र संकलन गर्न सकेको छ । भने खर्च पनि ८० प्रतिशत मात्रै गर्न सकेको छ । 

२०७८ सावन १

भारतमा उत्पादन घट्दा नेपाली अलैंचीले बजार पायो, चालु वर्षमा ८ अर्ब बढीको निर्यात हुने अनुमान

भारतमा अलैंची उत्पादन घटेसंगै नेपाली अलैंचीको भारतीय वजारमा उच्च माग भएको छ । 

08-07-21

नेपाल आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल

जीटुजी मार्फत बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । 

01-07-21

८८.९३ प्रतिशत नागरिको पहुँचमा पुग्यो इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ८८.९३ प्रतिशत नागरिको पहुँचमा इन्टरनेट सेवा पुुगेको पाइएको छ । 

30-06-21

राजश्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने माथि मुद्दा दायर

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ । त्यसैक्रमममा विभागले सोमबार

08-06-21

ललिता निवास जग्गा प्रकरणमा आधार पेश गर्न सरकारको २१ दिने सुचना

सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले ललिता निवासको जग्गा आफ्नो नाममा

05-06-21

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आयो

चीन सरकारले अनुदानस्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन

01-06-21

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.