नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) आगामी माघ ३ गते को हुने निर्वाचनका लागी अध्यक्षकी उम्मेद्वार मिहिका शाह धाख्वा समुहले आफ्नो प्रतिवद्धता
प्रदेश ३ को राजधानी हेटौँडा कायम भएको छ। आइतबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित हेटौँडा राजधानी कायम भएको हो।
आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) निर्वाचनका लागी अध्यक्षका उम्मेद्वार अच्यूत गुरागार्इं समुहले शुक्रवार उम्मेद्वार परिचयात्मक
एशिया बाहिरकै सबैभन्दा अग्लो अकोङकवा हिमाल (६,९६२ मिटर) को चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० को लोगो पु¥याएर नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । पर्यटन व्यवसायी तथा
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी तीन प्यानलले मनोनयन दर्ता गरेका छन । मंगलवार
संघीय संसद् संसदीय सुनुवाइ समितिले लक्ष्मीबहादुर ’निराला’ खड्कालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ ।
बरिष्ठ पर्यटन व्यवसायी तथा युवा नेता राजेन्द्र बजगाईंले काठमाडौंको चिसोमा कापिरहेका उखु किसानलाई वितरण गरेका छन । गुलियो उखुले जीवनमा तीतो स्वाद दिएपछि काठमाडौं
अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् ।
रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुस रकमसहित बिहीबार पक्राउ परेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादवको संविधान संशोधनसम्बन्धी प्रस्ताव रोकेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिएको भन्दै त्यसको सराहना गरेको छ ।
सत्तारुढ समाजवादी पार्टीले सरकार छोड्ने भएको छ । संविधान संसोधनको विषयमा सरकारको नेतृत्व गरिरहेको नेकपासँग कुरा नमिलेपछि समाजवादीले सरकार छोड्ने भएको हो ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउने देखिन्छ ।
कार्यकारी अधिकारप्राप्त भएपछि पार्टी पंक्तिलाई परिचालन गर्ने पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि तानिएको हो ।
३७ जिल्लामा भएको उपनिर्वाचनबाट एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक नगरप्रमुख, चार गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी ५२ जनप्रतनिधि निर्वा्चित भएका छन् ।
धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।
कास्की २ को उपनिर्वाचनको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर मतले अग्रता लिएकी छन् ।
प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का सदस्य ट्राभल र टुर कम्पनीहरुले आफ्ना सेवाहरुमा १० प्रतिशत छुट दिने सम्झौता सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ ।