logo

अव पनि नबने देश कहिले बन्ने ?

तपाईं आँफैले आफ्ना छोराछोरीलाई यो मुलुकको भविष्यप्रति विश्वस्त पार्न नसकेर विदेश पठाईरहनुभएको छ भने आम युवापुस्ता तपाईंले भनेका र बोलेका कुरामा विश्वस्त भएर कसरी यो मुलुकको सुन्दर भविष्य कुरेर

13-09-18

नाडा अटो शो सुरु

अर्थमन्त्री डा.युवराज खतिवडाले व्यापार घाटा कम गर्न अटोमोबाइल क्षेत्रमा कर बढाएको बताएका छन । मंगलवार नाडा अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले

11-09-18

नाट्टाद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई ज्ञापन

नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यसमितिको चौधौं पूर्ण बैठकको अवसर पारेर मिस टुरिजम–२०१८ का विजेताहरु लाई बधाई ज्ञापन गरेको छ । नाट्टा

02-09-18

मिस टुरिजम–२०१८ को उपाधी मनितालाई

मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् ।

25-08-18

हवाई यात्रुको बीमा रकममा छ गुणाले वृद्धि, सवा करोड भन्दा बढी पाउने 

३१ साउन/अर्थ र व्यापार– नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिको प्रस्ताव स्वीकृत गरेको छ ।  हवाई उड्डयनको क्रममा सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्ने लक्ष्यका साथ सरकारले उक्त महासन्धिलाई सदनमा पेश गरेको हो ।  हवाई यात्रुको बीमा रकम अन्तराष्ट्रिय मापदण्ड बराबर बनाउन सन् १९९९ देखि नै मन्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । तर महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुको बीमा रकम बढ्न सकेको थिएन ।

16-08-18

मनाङ हेलिकप्टरको पंखाले लाग्दा एक भारतिय पर्यटकको मृत्यु

हेलिकप्टरको पछाडिको पंखाले लाग्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट

14-08-18

मिस टुरिजम–२०१८ को प्रथम अडिसन सम्पन्न

प्वाईन्ट मिडिया प्रा.लि द्धारा आयोजित “मिस टुरिजम–२०१८” को प्रथम अडिसन आईतवार काठमाडौंमा सम्पन्न भएको छ । “मिस टुरिजम–२०१८” को प्रथम अडिसनमा

05-08-18

सरकारले ग्रामीण पर्यटनलाई प्रोत्साहनको निति लिने

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी नेपालमा सरकारले ग्रामीण पर्यटनलाई प्रोत्साहनको निति लिएको वताएका छन । मंगलवार गाउँ पर्यटन प्रवद्र्धन मञ्च

31-07-18

पर्यटक उद्धार सम्बन्धि कार्यदलले प्रतिवेदन बुझायो

नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै ठगी गर्ने कम्पनीहरु माथि छानविन

30-07-18

फेक रेस्क्युवारे मन्त्री अधिकारी भन्छन–गलत गर्नेलाई कार्वाही हुन्छ,असल काम गर्नेहरु डराउनुपदैन 

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालमा पर्यटक उद्धारका नाममा ठगी गर्नेहरुको अनुसन्धान थालेपछि विश्वभर नेपालको वारेमा सकारात्मक सन्देशहरु जान थालिसकेको वताएका छन ।

22-07-18

मिस टुरिजम–२०१८ को आवेदन खुल्ला

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २०७५ भदौ २ गते आयोजना गर्न गईरहेको “मिस टुरिजम–२०१८” का लागी आज श्रावण २ गते वाट देशभर आवेदन खुल्ला गरिएको छ ।

18-07-18

मौद्रिक नीति २०७५/७६ सार्वजनिक : के–के छन् नयाँ आगामी मौद्रिक नीतिमा ? 

२७ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले मौद्रिक नीति २०७५–७६ सार्वजनिक गरेको छ । आगामी मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले पर्यटन र ऊर्जा क्षेत्रमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । कृषि क्षेत्रमा बैंकहरुले आफ्नो कूल कर्जाको १० प्रतिशत रकम लगानी गर्नुपर्ने व्यवस्था आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको छ। 

11-07-18

स्थानीय तहमा बजेट दुरुपयोगको उच्च जोखिम, नियमन गर्ने संयन्त्रको अभाव

१७ आषाढ/अर्थ र व्यापार– नियमन गर्ने संयन्त्र नहुँदा स्थानीय तहमा विनियोजित बजेट आर्थिक बर्षको अन्तिममा आएर दुरुपयोग हुने संभावना बढेको छ।

01-07-18

अन्तर्राष्ट्रिय एयरलाईन्स होल्ड गर्नेहरुमाथि पर्यटन मन्त्रालयमा उजुरी

पछिल्लो समय नेपाल उडान गर्ने केहि अन्तर्राष्ट्रिय एयरलाईन्स कम्पनीहरुमा होल्डिङ तथा फेयर कार्टेलिङ को समस्या देखिएको भन्दै पर्यटन मन्त्रालयमा उजुरी परेको अर्थ र व्यापारलाई

30-06-18

एनएसीको वाइड बडी ए ३३०–२०० विमान अन्नपूर्ण काठमाडौंमा, पहिलो उडान दोहामा हुने

१४ आषाढ/अर्थ र व्यापार– नेपाल वायु सेवा निगमले पहिलो वाइड बडी ए ३३०–२०० विमान अन्नपूर्ण आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि विमान काठमाडौं आइपुगेको हो ।

28-06-18

पर्यटक उद्धार सम्बन्धि छानबिन कार्यदलको म्याद थप हुने

नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस

28-06-18

पर्यटक उद्धार सम्बन्धि छानबिन कार्यदल राजनीतिक दबाबमा

नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस

24-06-18

पर्यटक उद्धार सम्बन्धि छानविन कार्यदलको सदस्यमा राजश्व विभागका उपमहानिर्देशक थपिए

नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै ठगी गर्ने कम्पनीहरु माथि छानविन गर्न गठन गरिएको कार्यदलको सदस्यमा

19-06-18

भिएलएनका श्रेष्ठ अदालतको आदेशपछि पनि थुनामा

सरकारले बैदेशिक रोजगारीको ठगी नियन्त्रणको लागी भन्दै श्रममन्त्री गोकर्ण विष्ट र गृहमन्त्री रामबहादुर थापाको बिषेश पहलमा सरकारले यही विषयलाई लिएर भिएलएनका संचालक श्रेष्ठ सहितका

16-06-18

यसरी चल्छ पर्यटकको उद्धारका नाममा ठगी धन्दा

सन २०१६–१७ सम्म आईपुग्दा उद्धार धन्दामा सक्रिय कतिपय ट्रेकिङ कम्पनी र हेलिकोप्टर कम्पनीले करिव अर्वौ रुपैयाँ कमाएको र त्यो पैसा विदेश पठाएको समेत एक पर्यटन व्यवसायिले वताए ।

14-06-18

पर्यटक उद्धारको नाममा ठगी गर्नेहरुबारे अध्ययन गर्न गठित कार्यदलले आईतवारदेखि काम थाल्ने

सरकारले नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस

08-06-18

तेस्रो साकोस शिखर सम्मेलन सुरु

बचत तथा ऋण सहकारी संस्था (साकोस) शिखर सम्मेलन विहिवारवाट काठमाडौंमा सुरु भएको छ । वित्तिय समावेशीकरणमार्फत् जनताको जीवनस्तरमा आवश्यक परिवर्तन ल्याउने गरी भावी

07-06-18

पर्यटक उद्धारको नाममा ठगी गर्नेहरुबारे अध्ययन गर्न कार्यदल गठन

सरकारले नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफरिस गर्न एक कार्यदल गठन गरेको छ ।

04-06-18

पर्यटकलाई बिरामी पारेर हेलिकोप्टर र हस्पिटलको पनि व्यापार गर्नेहरुलाई जेल हाल्ने पर्यटनमन्त्रीको घोषणा

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालका केहि गलत व्यवसायिका कारण विश्वभर गलत सन्देश गएको वताएका छन ।

30-05-18

आश्वासनमा कति दिन बाँच्ने प्रधानमन्त्री ज्यू ?

जनतालाई अव आश्वासन होईन,रिजल्ट चाहिएको छ । सहि नेतृत्व गर्नुहुन्छ, देशले यहाँलाई वर्षौसम्म सम्झिरहनेछ,गर्नुहुन्न हाम्रो पुस्ता मात्र होईन,आगामी पूस्ताको भविष्य पनि अन्धकार नै हुनेछ ।    

17-05-18

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.