logo

नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा भट्टराई, १०१ सदस्यीय केन्द्रीय समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् ।

२०७८ चैत ६

कोषको लगानीयोग्य रकमलाई पूर्वाधार परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् ।

२०७८ चैत ६

निर्माण व्यवसायीले गरे ‘कन्स्ट्रक्सन होलिडे’ को चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ ।

२०७८ चैत ६

देस निर्वाचनमा होमिएसँगै आर्थिक गतिविधी बढ्यो

देस स्थानीय निर्वाचनमा होमिएसँगै अहिले आर्थिक गतिविधी बढ्न थालेको छ ।

२०७८ चैत ४

ब्याजदर नियन्त्रणमा अर्थमन्त्रीको जोड, कर्जाको बेसरेट २ प्रतिशत माथि हुन नदिन राष्ट्र बैंकलाई निर्देशन

बैंकहरुको ब्याजदर नियन्त्रणमा जोड दिएका अर्थमन्त्री जनार्दन शर्माले कर्जाको बेसरेट २ प्रतिशत माथि हुन नदिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन ।

२०७८ चैत ४

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेर प्रतिव्यारल ९६ डलरमा ओर्लियो

अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ ।

२०७८ चैत ४

पेट्रोलको मूल्य फेरि बढेर प्रतिलिटर १५५ पुग्यो

सात समुन्द्रपारिको रुस–युक्रेन झगडालाई बहाना बनाएर विगत केही सातादेखि हरेक वस्तुको मूल्य बढेर मारमा परेका उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

२०७८ चैत ४

कांग्रेस महामन्त्री थापालाई संकटग्रस्त अर्थतन्त्र जोगाउन उद्योगीको आग्रह

लामो समयदेखि संकटबाट गुज्रिरहेको अर्थतन्त्र जोगाइदिन उद्योगी व्यवसायीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आग्रह गरेका छन् ।

२०७८ चैत २

अर्थमन्त्रालयलाई निर्वाचनको खर्च जुटाउने चटारो

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै अहिले अर्थ मन्त्रालयलाई निर्वाचनको खर्च जुटाउने चटारो लागेको छ ।

२०७८ चैत २

अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारी थाल्यो

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य सुरु गरेको छ ।

२०७८ चैत २

सुनचाँदीको भाउ घट्दै, छापावाल सुन प्रतितोला १ लाख ५०० मा कारोबार

सुनचाँदीको मूल्य विस्तारै घट्न लागेको छ ।

२०७८ चैत १

भन्सार तथा अन्तशुल्कमा छुट पाएसँगै स्पञ्ज आइरन उत्पादक उद्योगहरु धमाधम क्षमता विस्तारमा

सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएसँगै हाल स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगहरुले धमाधम क्षमता बढाएका छन् ।

२०७८ चैत १

दैनिक उपभोग्य वस्तुको मूल्य अकाशिएपछि वाणिज्य विभागले उद्योगीसँग माग्यो मौज्दातको विवरण

हाल बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य अस्वभाविक रुपमा अकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग बस्तु मौज्दात मागेको छ ।

२०७८ चैत १

नेपाल निर्माण व्यवासायी महासंघमा पुन: सिंह

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः सान्दार मत ल्याएर विजयी भएका छन् ।

२०७८ फागुन ३०

निर्माण व्यवसायीको निर्वाचनमा मतदानको काम सकियो

आइतबार बिहान साढे ११ बजेदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिले भर्खर मतदान कार्य सकिएको छ ।

२०७८ फागुन २९

निर्माण व्यवसायी महासंघको निर्वाचन जारि , साढे ६ सय मत खस्यो

आइतबार बिहानदेखि सुरु भएको निर्माण व्यवसायी महासंघको निर्वाचनमा अहिलेसम्म मतदान कार्य जारि रहेको छ ।

२०७८ फागुन २९

निर्माण व्यवसायीको साधारण सभा सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीहरूको माग बमोजिम नै देसको निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताएका छन ।

२०७८ फागुन २७

आयातमा थप कडाई हुने संकेत: ७ महिनामै विदेशी विनिमय सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घट्यो

चालु आर्थिक वर्षको वितेका ७ महिनामै देशको विदेशी विनिमय सञ्चिती २ खर्ब २६ अर्ब रुपैयाँले घटेको छ । जसका कारण अझै सरकारले आयातमा थप कडाई गर्ने संकेत देखिएको छ ।

२०७८ फागुन २७

निर्माण व्यवसायी महासंघको अध्यक्षमा हुमनाथ कोइरालाको उम्मेदवारी घोषणा

मुलुकभरका निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको आगामी अध्यक्षका लागि हुमनाथ कोइरालाले उम्मेदवारी दिने घोषणा गरेका छन ।

२०७८ फागुन २६

डिजिटल माध्यमबाट २ अर्ब रुपैयाँसम्मको सरकारी राजस्व भुक्तानी गर्न सकिने

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएका एनसिएचएल बैंक सेन्ट्रल तथा कर्पोरेटपे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी(पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा बृद्घि गरिएको छ ।

२०७८ फागुन २६

निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा र अधिवेशन शुक्रबारदेखि, अध्यक्षमा ५ जनाको दावी

मुलुकभरका निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा तथा १२औँ अधिवेशन आगामी शुक्रबारदेखि काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

२०७८ फागुन २५

अर्थमन्त्री शर्माले अर्थमन्त्रालय चलाउन नसकेको माओवादी निकट उद्योगीको गुनासो

नेकपा माओवादी केन्द्रमा जोडिएका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय चलाउन नसकेको गुनासो गरेका छन् ।

२०७८ फागुन २५

महिला चेम्बर अफ कमर्सले मनायो ११२ औं नारी दिवस

महिला चेम्बर अफ कमर्सले कोभिड १९ महामारी र यसले महिला उद्यमीमा पारेको प्रभावको विश्लेषण गर्दै ११२ औ नारी दिवस मनाएको छ ।

२०७८ फागुन २४

सुनको भाउ बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य सोमबार प्रतितोलामा १ हजार १०० रुपैयाँले बढेको छ ।

२०७८ फागुन २४

सरकारले घटायो सुन आयातको सीमा

सरकारले सुन आयातको सिमा घटाएको छ ।

२०७८ फागुन २२

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.