logo

महासंघद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक, थानकोट र साँगामा चक्काजामदेखि निर्माणको काम रोक्ने चेतावनी

यसअघिका आफ्ना मागहरू सरकारले अहिलेसम्म सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

२०८० सावन २२

प्रधानमन्त्री अध्यक्ष रहनेगरी उच्चस्तरीय निर्यात डेस्क स्थापना गर्न संघको माग

नेपाल तयारी पोशाक उद्योग संघले देसको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको स्वदेशी निर्यातजन्य बस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि प्रधानमन्त्री अध्यक्ष रहनेगरी उच्चस्तरीय निर्यात डेस्क स्थापना गर्न माग गरेको छ ।

२०८० सावन २१

माग पूरा नगरे देशभर निर्माणकार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

आफूहरुको माग पूरा नगरे देशभर निर्माणकार्य ठप्प पार्ने नेपाल निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् ।

२०८० सावन १९

आर्थिक सुधारका लागि महासंघले खोज्यो आईएफसीको सहयोग, पूर्वाधार विकासमा लगानी गर्न सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट देसको अर्थतन्त्रको सुधारका लागि लगानी प्रवद्र्धन गर्न सुझाएका छन् ।

२०८० सावन १६

निर्माण व्यवसायीले बालुवाटारमा डोजरसहित गरे विरोध प्रदर्शन

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा आन्दोलनरत निर्माण व्यवसायीहरुले मंगलबार डोजर लगायतका निर्माण यन्त्रहरुसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक विरोध प्रदर्शन गरेका छन् ।

२०८० सावन १६

आन्दोलनरत निर्माण व्यवसायीले विभिन्न ठाउँका दिए सरकारलाई ज्ञापनपत्र

नेपाल निर्माण व्यवसायी महासंघ मातहतका सातवटै प्रदेश महासंघले सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई र ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन ।

२०८० सावन १२

राष्ट्र बैंकले जारी गर्यो यस्तो सर्कुलर,कम्पनी तथा स्वीकृत परियोजनाले लिने रियल इस्टेट ऋणको जोखिम भार १०० % कायम

नेपाल राष्ट्र बैंकले जग्गा प्राप्ति र विकास गर्न कर्जा लिने कम्पनी तथा परियोजनाले लिने रियल इस्टेट ऋणको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।

२०८० सावन १२

कर नतिरेको भन्दै तीन जिल्लाका ४६ व्यवसायीको बैंक खाता रोक्का

दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ४६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ ।

२०८० सावन १२

एकसय केजी सुन प्रकरण: चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा पुग्यो राजश्वको अनुसन्धान टोली

काठमाडौको लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागको टोली पुगेर खानतलासी गरेको छ ।

२०८० सावन ११

बागमती प्रदेशमा गाडी भाडा घट्यो

बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ ।

२०८० सावन ११

नियमित करदाताले पुस मसान्तसम्म कर तिरे १० प्रतिशत छुट पाउने

काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउने नियमित करदातालाई आगामी पुस मसान्तसम्म कर तिरे १० प्रतिशत छुटको अफर दिने जनाएको छ ।

२०८० सावन ११

देसको अर्थतन्त्रमा सुधारको संकेत,नयाँ आवको पहिलो १० दिनमै सरकारी खर्चभन्दा आम्दानी झन्डै २ अर्ब बढी

विगतका वर्षहरुको तुलनामा अहिले देसको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।

२०८० सावन ११

पुँजी नबढाई कर्जा विस्तारको लक्ष्य पूरा हुँदैन: बैंकर्स संघ

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि लिएको कर्जा विस्तार लक्ष्य पूरा गर्न बैंकहरू असमर्थ हुने बैंकरहरूले संकेत गरेका छन्।

२०८० सावन ९

वैदेशिक व्यापार साढे ३ खर्बले घट्यो, आयात–निर्यात दुवै घट्यो

नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

२०८० सावन ९

मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट, अर्थतन्त्र चलायमान नहुने दावी

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति निजी क्षेत्रले असन्तुष्टी व्यक्त गरेका छन ।

२०८० सावन ८

५० लाखसम्मको सेयर धितो र २५ लाखसम्मको सवारी कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झर्यो

नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।

२०८० सावन ७

सरकारले भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा

नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

२०८० सावन ७

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले गर्यो नीतिगत दर ०.५ प्रतिशत घटाउने घोषणा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् नीतिगत दर घटाउने घोषणा गरेको छ । हाल ७ प्रतिशत रहेको नीतिगत दर घटाउँदै राष्ट्र बैंकले ६.५ प्रतिशत बनाउने निर्णय गरेको छ ।

२०८० सावन ७

७७ जिल्लाका निर्माण व्यवसायी काठमाडौमा, सरकारसँग मागे ५० अर्ब

निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।

२०८० सावन ५

मौद्रिक नीति ‘पास’ गर्न आइतबार राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति ‘पास’ गर्न आगामी आइतबार बिहानका लागि सञ्चालक समिति (बोर्ड) बैठक आह्वान गरेको छ।

२०८० सावन ५

चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, आयातित चामलको भाउ अझै बढ्ने

छिमेकी मुलुक भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

२०८० सावन ५

नेपाल र इयुबीच साढे १० अर्बको अनुदान सम्झौता

दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच साढे १० अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता भएको छ ।

२०८० सावन ५

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।

२०८० सावन ५

सुन काण्डबारे बुझ्न भन्सार कार्यालयमा गृहमन्त्री श्रेष्ठ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।

२०८० सावन ५

उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिले पूर्णता पायो

निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति सभापतिमा अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गठित समितले पूर्णता पाएको छ ।

२०८० सावन ४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.