logo

अब साना व्यवसायीले चौमासिक रुपमा भ्याट विवरण बुझाए हुने ,ठूला करदातालाई मासिक

चालु आर्थिक वर्षमा साना व्यवसायीले सरकारलाई बुझाउनुपर्ने मुल्यअभिबृद्धिकर (भ्याट) विवरण चौमासिक रुपमा बुझाए हुने भएको छ ।

२०८० भदौ ३

अब साढे २ आनासम्मका जग्गा घडेरी बनाउन पाइने

सरकारले संशोधन गरेको भू–उपयोग नियमावलीले दुई आना दुई पैसासम्मका घडेरीका टुक्रा बनाउन पाइने व्यवस्था गरेको छ ।

२०८० भदौ १

मासिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ भित्रियो

आर्थिक वर्ष २०७९/८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ ।

२०८० भदौ १

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

२०८० सावन ३२

सुन, तामा, फलाम लगायतका खानी खोजतलास तथा उत्खनन गर्न ४३२ कम्पनीले पाए अनुमतिपत्र, सबैभन्दा धेरै चिनियाँ कम्पनी

खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका सुन, तामा, फलाम लगायतका खानी खोजतलास गर्नका लागि चारसय ३२ वटा कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।

२०८० सावन ३२

घरजग्गा व्यवसायीले गरे जग्गा कित्ताकाट खुलाउने सरकारी निर्णयलाई स्वागत, अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

घरजग्गा व्यवसायीहरुले सरकारले भू–उपयोग नियमावली संशोधन गर्दै सरकारले जग्गा कित्ताकाट खुलाउने गरेकोमा स्वागत गरेका छन ।

२०८० सावन ३१

झन्डै ६ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले झन्डै ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

२०८० सावन ३१

इन्धनको भाउ बढेसँगै सार्वजनिक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएसँगै सार्वजनिक सवारी साधनको भाडादर ७ प्रतिशतसम्मले बढेको छ ।

२०८० सावन ३१

बजारमा पैसा पर्याप्त भएपनि देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाइनु गतल:अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाश शरण महतले बजारमा पैसा पर्याप्त भएपनि सबै मिलेर देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा अहिले मानिसले खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् ।

२०८० सावन ३१

व्यवसायी र सरकारबिच वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलवारबाट सम्पन्न गरेको छ ।

२०८० सावन ३१

काम भएका आयोजनाको १५ दिनमा भुक्तानी हुन्छ भन्दै सरकारले बनायो कार्यदल ,छिटो भुक्तानी हुनुपर्ने लगायत १० बुँदे व्यवसायीको अडान कायमै

काम सकिएर दायित्व सिर्जना भएका आयाजनाको भुक्तानी दिन समस्या नभएको अर्थ मन्त्रालयले प्रस्ट्याएको छ ।

२०८० सावन ३०

तीन व्यवसायिक संस्थाका अध्यक्षहरु बोलाएर प्रधानमन्त्रीले छलफल थाले

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निजी क्षेत्रका विभिन्न तीन वटा छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर छलफल गरिरहेका छन्।

२०८० सावन २९

निर्यात बढाउन भन्सारमा सहजीकरण आवश्यक : महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवद्र्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

२०८० सावन २८

भन्सार छली र अवैधानिक काम नहोस भन्नेमा सतर्क रहन भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छली र अवैधानिक काम नहोस भन्नेमा सतर्क रहन भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन ।

२०८० सावन २८

निर्माण व्यवसायीको आन्दोलनमा भारतीय व्यवसायीको समर्थन, आज सडक र सिंचाइ विभागमा तालाबन्दी

पहिलो र दोस्रो चरणको आन्दोलनबाट पनि आफ्ना माग पुरा नभएको भन्दै तेस्रो चरणको निर्णायक आन्दोलनमा होमिएका नेपाली निर्माण व्यवसायीलाई भारतीय निर्माण व्यवसायीहरुले पनि पूर्ण रुपमा समर्थन गरेका छन्।

२०८० सावन २८

महिला औद्योगिक पार्क अवधारणा अघि बढ्यो:अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् ।

२०८० सावन २६

सरकारले माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्ने व्यवसायीको चेतावनी

निर्माण व्यवसायीहरुले सरकारले निर्माणको भुक्तानी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

२०८० सावन २६

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न व्यवसायीको माग

सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् ।

२०८० सावन २५

देसभरका निर्माण व्यवसायीले गरे व्यापक प्रदर्शन

आन्दोलनरत निर्माण व्यवसायीले अहिले काठमाडौंमा व्यापक प्रदर्शन गरेका छन् ।

२०८० सावन २५

तातोपानी नाका पूरै सञ्चालन गर्न महासंघको आग्रह

खासाको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालनका लागि चीन सरकारमार्फत नै पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ राजदूत छन सोङसमक्ष आग्रह गरेको छ ।

२०८० सावन २४

प्राधिकरणले बिमा क्षेत्र प्रविधिमैत्री बनाउन कार्यविधि तयार पार्ने

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई डिजिटलाइजेसन प्रविधीमैत्री बनाउन कार्यविधि ल्याउने तयारी गरेको छ ।

२०८० सावन २४

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान निकासा गर्न अर्थ मन्त्रालयलाई राष्ट्र बैंकको ताकेता

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान निकासा गर्न अर्थ मन्त्रालयसँग आग्रह सहित ताकेता गरेको छ ।

२०८० सावन २३

चुहावट रोक्न आयल निगमका ट्यांकरमा ’बटम लोडिङ’ प्रणाली जडान थालियो

इन्धन लोडिङको क्रममा हुने चुहावट तथा जोखिम रोक्न नेपाल आयल निगमले ट्याङ्करहरूमा ‘बटम लोडिङ’ प्रणाली सुरु गरेको छ ।

२०८० सावन २३

महासंघद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक, थानकोट र साँगामा चक्काजामदेखि निर्माणको काम रोक्ने चेतावनी

यसअघिका आफ्ना मागहरू सरकारले अहिलेसम्म सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

२०८० सावन २२

प्रधानमन्त्री अध्यक्ष रहनेगरी उच्चस्तरीय निर्यात डेस्क स्थापना गर्न संघको माग

नेपाल तयारी पोशाक उद्योग संघले देसको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको स्वदेशी निर्यातजन्य बस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि प्रधानमन्त्री अध्यक्ष रहनेगरी उच्चस्तरीय निर्यात डेस्क स्थापना गर्न माग गरेको छ ।

२०८० सावन २१

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.