logo

अमेरिकी डलरको भाउ बढेर हालसम्मकै उच्च रेकर्डमा

    425   पटक पढिएको


६ साउन/अर्थ र व्यापार – अमेरिकी डलरको भाउ अत्यधिक बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३४ रुपैयाँ १७ पैसा पुगेको छ । यसअघि शुक्रबार बिक्रीदर मूल्य १ सय ३४ रुपैयाँ १५ पैसा थियो । यसैगरी, १ अमेरिकी डलरको खरिददर मूल्य १ सय ३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यसैगरी, साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७७ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६१ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७९ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । रियाल शुक्रबारको तुलनामा स्थिर छ ।
मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६२ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ४९ पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५३ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ३७ पैसा कायम भएको छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ ८७ पैसा रहेको छ भने १ अस्ट्रेलियन डलरको मुल्य ८९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।