logo

निर्माण व्यवसायी गौचन हत्यामा संलग्न समीरमानसिंहलाई जन्मकैद फैसला

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर गर्दै समीरमानसिंह बस्नेतलाई जिल्ला अदालत काठमाडौंले जन्मकैदको फैसला सुनाएको छ ।

२०८० असार २१

क्यासिनो र फिल्म हलको टिकट डिजिटाइज गर्न महानगरपालिकको निर्देशन

काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ ।

२०८० असार २०

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई दोषी ठहर गरेको छ ।

२०८० असार १५

निजी विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् ।

२०८० असार १४

ललिता निवास प्रकरणमा संलग्न भाटभटेनीका संचालक गुरुङसँगै अन्य चार जना पनि प्रहरी खोरमा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबिीको टोलीले ललिता निवास प्रकरणमा संलग्न भाटभटेनीका संचालक मीनबहादुर गुरुङसँगै अन्य थप चार जना पनि पक्राउ भई प्रहरी खोरमा पुगेका छन्।

२०८० असार १२

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

२०८० असार १२

योग अब पाठ्यक्रममा समावेश हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् ।

२०८० असार ६

बाढीका कारण ताप्लेजुङ यातायात सम्पर्कविच्छेद, सडक र पुलमा करोडौंको क्षति

शनिबार राति आएको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

२०८० असार ३

ब्रोकर लाईसेन्स दिने प्रक्रिया खुलाउन अर्थ समितिले मंगलबार बोलायो बैठक, बाधक बन्दै मेटमणी

अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाउने गरी आगामी मंगलबार बैंठक बोलाएको छ । नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ

२०८० असार ३

बैंकर डा.बुद्धि मल्लको ‘सफलता सम्भव छ’ पुस्तक बिमोचन

बैंकर डा.बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को बिमोचन भएको छ ।

२०८० असार ३

अर्थ समितिका एक जना सांसदको स्वार्थले रोकिएको ब्रोकर लाईसेन्स

नितिगत रुपमा एक जना सांसदको व्यक्तिगत स्वार्थले कति ठूलो असर पर्छ भन्ने कुरा अहिले रोकिएको नयाँ ब्रोकर लाईसेन्स प्रकरणले देखाएको छ । लामो समयको छलफल तथा बहशपछि

२०८० असार १

बेटिङ र क्रिप्टो कारोबारमा संलग्न चारजना पक्राउ, ७४ करोडको अवैध कारोबार

प्रहरीले बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

२०८० जेठ ३१

निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् ।

२०८० जेठ १९

भारतीय प्रधानमन्त्री मोदीले भने ‘नेपालमा रासायनिक मल कारखाना खोल्न भारतले सघाउँछ’

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न भारतले सघाउने भएको छ ।

२०८० जेठ १९

क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न नेपाल र भारतबीच सम्झौता

नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ ।

२०८० जेठ १८

प्रधानमन्त्री दाहाल यसरी गए भारत भ्रमणमा, मिसन बिजुली बेच्ने र अन्य सम्झौता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार (आज) दिउँसो १ बजे आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएका छन् ।

२०८० जेठ १७

कार्यकारी सम्पादक बस्नेतलाई ‘सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’

राष्ट्रिय समाचार समिति राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

२०८० बैशाख ३१

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो भएपनि छाडिँदैन, निष्पक्ष छानबिन हुन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।

२०८० बैशाख २९

सात दिनभित्र लेखा परीक्षण सार्वजनिक गर्न ८२ राजनीतिक दललाई आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी सात दिनभित्र ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष २०७८/०७९को लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

२०८० बैशाख २८

के पैसा कमाउनु मात्र सफल हुनु हो ? कता जाँदैछ, नेपाली समाज ?

भ्रष्टाचार मुद्दा लागेको नेता, सुन तस्करीमा संलग्न व्यक्ति, कालोवजारीमा समातिएको व्यापारी, बैंकको ऋण नतिरेर कालोसुचिमा परेको व्यक्ति, विदेश पठाईदिने नाममा लाखौं असुलेको व्यक्ति, केहि कमिशन बुझाएर राज्यको सम्पत्ति आफ्नो नाममा ल्याएको वा भोगचलन गरेको व्यक्ति

२०८० बैशाख २०

चितवन २ मा रास्वपाका रवि लामिछानेको सानदार जित,बारामा यादवको अग्रता कार्यमै

चितवन क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारि मत ल्याएर सान्दार विजयी हाँसिल गरेका छन् ।

२०८० बैशाख १२

तनहुँ १ मा स्वर्णिम वाग्ले विजयी, चितवनमा रविको विजय सुनिश्चित, बारामा यादवको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।

२०८० बैशाख १२

फेरि सुरुभयो फोहोरको लडाइँ,अब काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

बढ्दो गर्मिसँगै फेरि सिसडोल डम्पिङसाइड क्षेत्रका स्थानीय पालिका र काठमाडौ महानगरपालिकाबीच फोहोरको लडाइँ सुरु भएको छ ।

२०८० बैशाख ७

राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ ।

२०८० बैशाख ६

व्यवसायी महर्जनद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

नेपाल मदिरा व्यवसायी महासंघको आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

२०८० बैशाख ४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.