logo

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३८०० नाघ्यो, १२ हजारभन्दा बढी घाइते

टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ ।

२०७९ माघ २४

रास्वपाले छोडेको श्रम र शिक्षा मन्त्रालय पनि प्रधानमन्त्री दाहालले नै सम्हाल्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आइतबार राजीनामा दिएपछि खाली भएको श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र शिक्षा दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् ।

२०७९ माघ २३

नागरिकसँग सरोकार राख्ने विधेयक संसदमा लगिँदै

सरकारले प्राथमिकतामा रहेका नागरिकसँग सरोकार राख्ने विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।

२०७९ माघ २३

 राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधन 

नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ ।

२०७९ माघ २२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एकजना समातिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् ।

२०७९ माघ १९

प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालले बुझाए ज्ञापन पत्र: जनतालाई बाँच्न धौ–धौ भो, महँगी नियन्त्रण गर्नुस्

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

२०७९ माघ १७

नर्सलाई १० हजारमा काम लगाउनेलाई कारबाही गर्ने स्वास्थ्यमन्त्री गिरीको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

२०७९ माघ १५

ललितपुरमै भेटियो नक्कली विदेशी मदिरा बनाउने कारखाना, तीन जना पक्राउ

ललितपुरमा विदेशी ब्रान्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ ।

२०७९ माघ १५

रवि लामिछानेले पुनः लिए नागरिकता

पूर्वगृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् ।

२०७९ माघ १५

दुबईमा घरजग्गा बेच्न नेपालमा ’प्रोपर्टी शो’ गर्ने पाँच भारतीय पक्राउ

गैरकानुनीरूपमा नेपालीलाई युएईको दुबईमा लक्जरियस अपार्टमेन्ट र जग्गा खरिदका लागि ’प्रोपर्टी शो’ आयोजना गर्ने पाँच भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७९ माघ ९

आपसी एकता र विस्वासबाट मात्रै स्थानीय विकास सम्भव

पूर्व भूमिसुधार मन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेत्री शशी श्रेष्ठले आपसी एकता र विश्वासबाट मात्रै स्थानीय विकास सम्भव रहेको बताएकी छिन ।

२०७९ माघ ८

प्रधानमन्त्री दाहालसँग कतार र यूएईका राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले शुक्रबार छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

२०७९ माघ ८

सभामुख देवराज घिमिरेले लिए शपथ

सभामुख देवराज घिमिरेले शपथ लिएका छन् ।

२०७९ माघ ६

ऊर्जामन्त्री लिङ्देनको पहिलो निर्णय : ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने

नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् ।

२०७९ माघ ३

विमान दुर्घटनाको विवरण बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

२०७९ माघ १

यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना

७२ जनाको ज्यान जानेगरि भएको यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ ।

२०७९ माघ १

धोबीखोला किनारमा डोजर चलेपछि व्यापारीको भागदौड

काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि अहिले त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीको भागदौड भएको छ ।

२०७९ पौष ६

सरकारले अघि सारेको विविध कार्यक्रममा सहभागी हुन प्रदेश सांसद्को आग्रह

बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सांसद् प्रकाश श्रेष्ठले स्थानीय महिला एवं युवालाई स्वरोजगारी र आर्थिक रुपले सम्बृद्ध बनाउन सरकारले अघि सारेको विविध कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन ।

२०७९ मंसिर २५

सार्वजनिक सम्पत्तिमा क्षति गर्नेबाटै क्षतिपूर्ति भराउने महानगरको निर्णय

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी ग¥यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन् ।

२०७९ मंसिर १६

पार्किङको विषयमा बागबजारका व्यवसायी आन्दोलित, महानगर विरुद्ध पसल बन्द गरेर सडकमा

बागबजारका स्थानीय व्यापारीहरु सडक आन्दोलनमा उत्रिएका छन्।

२०७९ मंसिर १५

काठमाडौं उपत्यकाको खोला किनारका अवैध संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

२०७९ मंसिर १४

युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालले सहकार्य गर्ने

नेपाली युवा उद्यमी मञ्च र लिडरसिप एकेडेमी नेपालले लर्निङ र डेभलपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष रितेश लामिछाने र लिडरसिप एकेडेमी

२०७९ मंसिर ११

विनोद चौधरीको विजय ¥याली मुसहर बस्तीबाट

उद्योगपति विनोद चौधरी नवलपरासी(वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएपछि उनले आफ्नो विजयी ¥याली मुसहर वस्तीबाट थालनी गरेका छन्।

२०७९ मंसिर ९

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

२०७९ कार्तिक २३

दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत र पत्रकार अनन्तलाई प्रदान गरिने

यसवर्षको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार बरिष्ठ कथाकार सनत रेग्मी र बरिष्ठ पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरिने भएको छ ।

२०७९ कार्तिक १४

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.