logo

कर्णालीमा भ्रमण वर्ष २०२० को तयारी पूरा, जनवरी १ तारिखमा पुग्ने पर्यटकको भब्य स्वागत हुने

कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ ।

31-12-19

टान र भ्रमण वर्ष २०२० सचिवालयबीच ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच औपचारिक रुपमा सम्झौता भएको छ । बुधबार टान सचिवालयमा आयोजित एक समारोहबीच टानको तर्फबाट अध्यक्ष खुमबहादुर सुवेदी र भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

11-12-19

रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’

भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो ।

25-11-19

दोस्रो आन्तरिक पर्यटन मेला आउँदो फागुन ९ र १० मा हुने

‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको दोस्रो डोमेस्टिक टुरिजम मार्ट आगामी फाल्गुन ९ र १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

21-11-19

पर्यटनमन्त्री विदेशीका लागि डलर फेयर हटाउने तयारीमा

पर्यटनमन्त्री योगेश भट्टराईले कुटनीतिक नियोगको गुनासोलाई संबोधन गर्न डलर फेयर हटाउन लागिएको बताएका छन् ।

11-11-19

यती बाइक रेसका विजेतालाई पुरस्कार प्रदान

मकालु एडभेचर प्रा.लि.ले नेपालमा आयोजना गरेको यती बाईक रेसको दोस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा यसपटक ७ जना विदेशी प्रतियोगीहरुले सहभागिता जनाएका थिए

23-09-19

विश्व पर्यटन दिवसको अवसरमा नाट्टाद्वारा मैत्रीपूर्ण फुटसल आयोजना

विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टा मैत्रीपूर्ण फुटसलको आयोजना गरेको छ । शुक्रवार एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, नाट्टाका अध्यक्ष सि.एन.पाण्डे,

20-09-19

टानको नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण

 ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिले विहिबार होटल मल्लमा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदी नेतृत्वको

19-09-19

नाराको अध्यक्षमा गंगा प्रसाद नेपाल र महासचिवमा खनाल विजयी

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा) को अध्यक्षमा गंगाप्रसाद नेपाल विजयी भएका छन । उनले मंगलवार भएको निर्वाचनमा प्रतिद्वन्दी कमलप्रसाद ठकुरीलाई

10-09-19

टानको सदस्यमा श्रीराम अधिकारीको उम्मेद्वारी, नेपाल र भारतमा लामो समय ट्रेकिङ गरेको अनुभव

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट नेपालको पदयात्रा पर्यटन क्षेत्रको बारेमा विशेष जानकारी राख्ने श्रीराम अधिकारीले सदस्य

02-09-19

टान निर्वाचनको लागि अञ्जन थापा (कुमार) समुहद्धारा प्रतिवद्धतापत्र सार्वजनिक

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनको लागि अञ्जन थापा (कुमार) समुहले सोमवार सामुहिक मनोनयन दर्ता गरेपश्चात एक पत्रकार सम्मेलन आयोजना गरी

02-09-19

टान निर्वाचनका लागि खुमबहादुर सुबेदी समुहद्धारा प्रतिबद्धता पत्र सार्वजनिक

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनका लागी अध्यक्षका उम्मेद्वार खुमबहादुर सुबेदी समुहले सामुहिक मनोनयन दर्ता गरेपश्चात पत्रकार सम्मेलन गरि आफ्ना प्रतिवद्धताहरु

02-09-19

समाजवादी पार्टी निकट व्यवसायीहरुले टानको अध्यक्षमा शेर्पा र महासचिवमा देवकोटालाई उठाउने

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा समाजवादी पार्टी नेपाल निकट नेपाल पर्यटन परिषद्ले कामिरिन्जी शेर्पाको अध्यक्षतामा छुट्टै प्यानल निर्माण गर्ने भएको छ

31-08-19

लोकतान्त्रिक पर्यटन व्यवसायी संघद्वारा टान निर्वाचनलाई लक्षित गर्दै वार्ता टोली गठन

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनलाई लक्षित गर्दै वार्ता टोली गठन गरेको छ । संघले अध्यक्ष आर.वि अधिकारीको

25-08-19

टानको बरिष्ठ उपाध्यक्षमा सुजन लामिछानेले उम्मेद्वारी दिने 

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन क्लव अफ हिमालय प्रा.लि.का प्रबन्ध निर्देशक सुजन लामिछानेले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन ।

24-08-19

अनुभव, योग्यता र क्षमताका कारण नै टानको अध्यक्षमा जान चाहेको हुँ : पूर्णचन्द्र भुषाल

विगत ३१ वर्ष देखि पर्यटन व्यवसायमा आवद्ध भुषालले अंग्रेजीमा स्नात्तकोत्तर सम्मको औपचारीक अध्ययन पुरा गरेका छन । फ्रान्सवाट फ्रेन्च भाषामा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका भुषालले यसअघि युनिट्राभको महासचिव रहेर

20-08-19

नाट्टाद्वारा मिस टुरिजमका विजेताहरुलाई बधाई ज्ञापन, विजेताहरुले पर्यटन क्षेत्रको सकारात्मक प्रचार गर्नुपर्ने अध्यक्ष पाण्डेको धारणा

 नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले एक कार्यक्रमको आयोजना गरि मिस टुरिजम–२०१९ कि विजेता आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सकेण्ड रनर अप सविता न्यौपानेलाई

18-08-19

नेपाल भ्रमण वर्षको लोगो प्रयोग गर्न नाट्टाको आग्रह

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष २०२० को लोगो आफ्ना सामाजिक सञ्जाल, लेटर हेड, भिजिटिङ कार्ड, ब्रोसर, विज्ञापन तथा प्रचार प्रसार सामाग्रीहरुमा प्रयोग

15-08-19

हिमालयन ग्लासियरको ब्राण्ड एम्बेसडरमा कामिरिता शेर्पा नियुक्त,शेर्पाले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्ने

हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल कम्पनीले कम्पनीको प्रमुख एड्भेञ्चर कन्सल्टेन्ट तथा ब्राण्ड एम्बेसडरमा २४ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

08-08-19

नाट्टाद्वारा पर्यटन मन्त्रीसमक्ष १२ बुँदे सुझाव पेश

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईलाई भेट गरि पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा १२ बुँदे सुझाव पेश गरेको छ ।

05-08-19

नाट्टा ५ नम्बर प्रदेशको अध्यक्षमा अधिकारी

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ५ नम्बर प्रदेशको अध्यक्षमा कृष्णप्रसाद अधिकारी (सागर) चयन भएका छन । शनिवार भएको साधारणसभाले अध्यक्षमा

28-07-19

टान कोषाध्यक्षमा बासु लम्सालले उम्मेदवारी दिने, टानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्य

ट्रेकिङ एजेन्सिज एशोेशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनमा एड्भेञ्चर हिमालय सर्किट ट्रेक्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक बासु लम्सालले कोषाध्यक्ष पदमा उम्मेदवारी

18-07-19

भिटोफ नेपालको साधारणसभा श्रावण १५ मा हुने

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को २३ औं वार्षिक साधारणसभा तथा २३ औं गाउँ पर्यटन दिवस आगामी श्रावण १५ (जुलाई ३१) का दिन काठमाडौंमा आयोजना हुने

15-07-19

श्रावण १ देखि निभास बुटिक होम सञ्चालनमा आउने

निभास बुटिक होममा फेमिलि रुम,स्विट रुम र डिलक्स रुम रहेका छन । त्यसका साथै रुफ टप रेष्टुरेण्ट र एक सय जना क्षमताको सेमिनार हल समेत रहेको छ । हरेक रुमहरु पाँचतारे होटलको सेवा सुविधासरह

07-07-19

पर्यटन क्षेत्रको विकासमा डिजिटल मार्केटिङमा जोड

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टाका सदस्य पर्यटन व्यवसायी एंव कार्यरत कर्मचारीहरुलाई आधुनिक प्रविधि तथा डिजिटल मार्केटिङ र यसको पछिल्लो ट्रेण्ड

05-07-19

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.