logo

लमजुङ जिल्लामा छ वटा पर्यटकीय योजना सम्पन्न

आर्थिक वर्ष २०७३/७४ मा लमजुङ जिल्लामा छ वटा पर्यटकीय योजना सम्पन्न भएका छन् । दुईवटा भ्यू टावर, वैकल्पिक अन्नपूर्ण पदमार्ग मर्मत,

21-07-17

टुरिजम म्यान अफ दि ईयर अवार्ड राम सापकोटालाई

गृहमन्त्री जनार्दन शर्माले पर्यटकियस्थलहरु काठमाडौंका ठमेल, दरवारमार्ग तथा पोखरा २४ घण्टे खुल्ने निर्णय सरकारले गरिसकेकोले आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन ।

20-07-17

तनहुँको बन्दीपुरमा पर्यटकहरुको संख्या बढ्दै

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरीक पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । भूकम्प र नाकाबन्दीका कारण थलिएको बन्दीपुरको

17-07-17

टिम्सको पैसा मनोमानी ढंगले खर्च गर्न नदिएपछि म माथि षड्यन्त्र भयो

नेपाल पर्यटन वोर्डवाट टिम्सको पैसा आउन आउन लागेको थियो,त्यो पैसा मनोमानी ढंगले खर्च गर्ने उहाँहरुको ईच्छा रहेछ । त्यो पैसा मनोमानि ढंगले खर्च गर्न नदिएपछि म माथि षड्यन्त्र भएको हो ।

13-07-17

अब होटलहरुले प्रतिग्राहक ३ सय डलरसम्म साट्न पाउने

होटलहरुले आफ्ना ग्राहकलाई ३ सय अमेरीकी डलरसम्मको सटही सुबिधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक

09-07-17

बिमस्टेक टुर अपरेटर्सहरुको बैठक नयाँ दिल्लिमा सम्पन्न

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका पर्यटन व्यबसायीहरुको पहिलो बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

07-07-17

एक वर्षमै पर्यटन क्षेत्रको आम्दानी पुग्यो ५५ अर्ब

नेपालको पर्यटन क्षेत्रले अहिलेसम्मकै उच्च आम्दानी गरेको छ । पर्यटक आगमन उत्साहजनक नभएपनि यो क्षेत्रबाट हुने औपचारिक आम्दानी

25-06-17

पर्यटकको अभावमा पनि होटलको वृद्धि

सन् २०२० सम्ममा देशभरका ठूला होटलमा ४ हजार रुम थपिँदैछन् । केही नयाँ होटलहरु हालै मात्र सञ्चालनमा आएका छन् । मलबरी र फेयरफिल्ड

22-06-17

आइएफसीद्धारा नेपालको फेयरफिल्ड म्यारियटमा थप २७ करोड ५० लाखको लगानी

अन्तर्रािष्ट्रय चेन होटल म्यारियटको ठमेलमा सञ्चालित चार तारे होटल फेयरफिल्ड म्यारीयटमा विश्व बैंक अन्तरगतको अन्तर्रा्ष्ट्रिय बित्त

21-06-17

पुरुषत्व बिक्रि हुने देश थाइल्याण्ड

महिला बेचिएको खबरले धेरै मुलुकबाट निस्कने अखबारमा स्थान पाएका छन् पैसाकै लागि केही महिलाले अस्मिता बिक्री गरेको धेरैले सुनेका होलान् ।

14-06-17

कति सुन्दर कैलाश !

हरेक वर्षको मे देखि जुलाई सम्म हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोबर तथा कैलाश जाने पर्यटकहरुको घुईँचो नै लाग्छ

13-06-17

लभ्लीहिललाई गन्तव्यस्थल बनाउन युवाको सङ्लगनता

नेपालको म्याग्दी स्थित सदरमुकाम बेनीबजार नजिकै रहेको ‘लभ्ली हिल’ लाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थल बनाउन

06-06-17

तेह्रथुममा धमाधम खुल्न थाल्यो सुविधायुक्त होटल

तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा पर्यटकलाई लक्षित गरी अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ ।

06-06-17

नाट्टाको नेतृत्वमा ३२ नेपाली व्यवसायि चाईना सेल्स मिशनमा सहभागी हुने

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) आगामी जुन ७ देखि १७ सम्म चाईना सेल्स मिशनमा सहभागी हुने भएको छ । नाट्टाले नेपाल पर्यटन बोर्ड

04-06-17

रहेनन हानका पूर्व अध्यक्ष बीके श्रेष्ठ

होटल एशोशयसन अफ नेपाल (हान) का पूर्व अध्यक्ष, बरिष्ठ पर्यटन व्यवसायी तथा ¥याडिसन् होटलका प्रबन्ध निर्देशक बीके श्रेष्ठको मंगलबार बिहान निधन भएको छ ।

01-06-17

बजेटले पर्यटन क्षेत्रलाई सम्बोधन गरेन : पर्यटन व्यवसायिहरु

१६ जेठ/अर्थ र व्यापार - अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक वर्ष २०७४÷७५ का लागी सार्वजनिक गरेको वजेटले पर्यटन क्षेत्रलाई सम्बोधन नगरेको प्रतिक्रिया

31-05-17

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.