logo

एमालेले टिकट नदिएपछि कोमल ओलीले दाङबाट स्वतन्त्र उम्मेदवारी दिने,

दाङ । चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

02-11-17

विवेकशील पार्टीको काठमाडौं क्षेत्र नम्बर ५ “क” मा अधिकारी उठ्ने

विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ प्रदेश “क” मा समाजसेवी रामहरी अधिकारी लाई उम्मेदवार बनाएको छ । अधिकारीले भोली उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको छ ।

01-11-17

झापामा विश्वप्रकाश शर्मा राम कार्कीसँग भिड्ने ,

काठमाडौं । नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं. १ मा उठाउने निर्णय गरेको छ ।

01-11-17

अबको ५० वर्षसम्म वामपन्थी सरकार चालाउने योगेश भट्टराईको दाबी,

ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चालाउने दावी गरेका छन् ।

01-11-17

माओवादीले झापामा ३ सिट पायो ,

माओवादी केन्द्रले झापामा तीन सिट पाएको छ । माओवादीले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट पाएको हो । बाँकी सबै क्षेत्र एमालेको भागमा परेको छ ।

01-11-17

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ , 

सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय घोषणा गरिएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । केहीबेरअघि ललितपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

31-10-17

वाम गठबन्धनलाई टक्कर दिदैं , १८ पुरुषबीच एक्ली महिला उम्मेदवार

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ ।

30-10-17

कैलाली ५ मा आरजु देउवा चुनाव लड्ने ,

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

30-10-17

अर्बपति चौधरी कांग्रेस प्रवेश, 

काठमाडौं । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएको कांग्रेसको संसदीय बोर्डका एक सदस्यले पुष्टि गरे ।

30-10-17

दाङमा  मतदान केन्द्र ४३ वटा थपिए ,

आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा ४३ वटा मतदान केन्द्र थप गरिएका छन् । यससँगै जिल्लामा मतदान केन्द्रको संख्या ३९४ पुगेको छ ।

29-10-17

प्रमुख दललाइ मंसिर २१ को चुनावमा उम्मेदवार छान्न भ्याइ नभ्याइ,

काठमाडौँ , दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न प्रमुख राजनीतक दलहरुलाई भ्याइ नभ्याइ भएको छ ।

27-10-17

आजबाट आयोगले प्रत्यक्षतर्फका मतपत्र छाप्ने,

निर्वाचन अयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र पूर्विनर्धारित कार्यक्रम अनुसार नै आज (शुक्रबार)बाट छाप्न सुरु गर्ने भएको छ ।

26-10-17

दोस्रो चरणको चुनाव हुने जिल्लामा आज निर्वाचन कार्यालय खोलिदै,

काठमान्डैं  निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन ज्ञहुने ४५जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।

26-10-17

दोलखामा प्रत्यक्ष तर्फ बलियो बन्दै रेखबहादुर अधिकारी

पर्यटन व्यवसायि तथा नेपाल तरुण दल दोलखाका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता रेखबहादुर अधिकारी (कुमार) प्रदेश सभाको लागि अब्बल

12-10-17

काठमाडौं ५ मा प्रदेश तर्फ लिखित श्रेष्ठको प्रत्यक्ष उम्मेद्वारी

आगामी प्रदेश निर्बाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ मा लिखित श्रेष्ठले प्रदेश तर्फ प्रत्यक्ष उम्मेदवारको दाबी गरेका छन् । २०५३ साल देखि त्रि

11-10-17

राजपा स्थानीय चुनावमा सहभागी नहुने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजपाले आम हड्ताल सहितका

11-06-17

नेविसंघको अध्यक्ष हुँदै देशको चौंथोपटक प्रधानमन्त्री बने देउवा

नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको रुवाखोलामा भएको थियो । बुबा प्रसाद सिंह देउवा

06-06-17

एमालेले वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एमालेले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको वताएका छन

02-06-17

राजपा नेताहरु देउवाले बोलाएको बैठक छाडेर भारतीय दूतावासमा

मंगलबार बिहानै भारतीय दूताबास लैनचौर पुगेका राष्ट्रिय जनता पार्टीका नेताहरु सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि

01-06-17

एमालेद्वारा देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार

नेकपा एमालेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ ।

01-06-17

प्रधानमन्त्री दाहालद्धारा दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई

01-06-17

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.