logo

काठमाडौं ५ मा प्रदेश तर्फ लिखित श्रेष्ठको प्रत्यक्ष उम्मेद्वारी

    2296   पटक पढिएको

२५ असोज / अर्थ र व्यापार- आगामी प्रदेश निर्बाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ मा लिखित श्रेष्ठले प्रदेश तर्फ प्रत्यक्ष उम्मेदवारको दाबी गरेका छन् । २०५३ साल देखि त्रि चन्द्र क्याम्पस बाट नेबिसंघको राजनीति शुरु गरेका श्रेष्ठले  अनबरत रुपमा संघर्ष गर्दै पब्लिक युथ क्याम्पसको सरकारी जागिर छोडेर त्यहि क्याम्पसमा २ कार्यकाल इकाई सभापतिको जिम्मेवारी समालेका थिए । 

श्रेष्ठ नेबिसंघको राजनीतिक जीवनमा दुई बर्ष जेल पनि बसेका थिए । उनी २०६५ सालको स्ववियु निर्बाचनमा पब्लिक युथ क्याम्पसको सभापति लडेका थिए । उनी महाभूकम्प र बाढी पिडितहरुलाई सहयोग संकलन गरि सबै प्रभावित क्षेत्रमा राहत वितरण गर्न पुगेका थिए । स्थानीय युवाहरु परिचालन गर्न सक्ने र युवाहरु माझ लोकप्रिय श्रेष्ठ स्थानीय संघ संस्था र सामाजिक कार्यमा पनि त्यतिकै सहभागी छन् ।

गत स्थानीय निर्बाचनमा आफ्नो क्षेत्रमा कांग्रेसको उम्मेदवारलाई जिताउन व्यक्तिगत १ लाख सहयोग समेत गरि चुनाब जिताउन उनले पहल गरेका थिए । आफ्नो पार्टी प्रति इमान्दार र लामो समय संघर्ष गर्दै आएकोले पार्टीले सहि मुल्यांकन गरे आफ्नो क्षेत्रमा नेवारी समुदायको बाहुल्य रहेकोले आगामी चुनाबमा भारि मतले जित्नेमा उनी बिश्वस्त छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।