logo

दोलखामा प्रत्यक्ष तर्फ बलियो बन्दै रेखबहादुर अधिकारी

    4022   पटक पढिएको

२६ असोज / अर्थ र व्यापार- पर्यटन व्यवसायि तथा नेपाल तरुण दल दोलखाका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता रेखबहादुर अधिकारी (कुमार) प्रदेश सभाको लागि अब्बल उम्मेद्वारको रुपमा अगाडी आएका छन । दोलखा जिल्लालाई समृद्ध बनाउनको लागी मात्र नभई निर्वाचन जित्नको लागी पनि आँफु योग्य भएको अधिकारीले वताए । यसका साथै प्रत्यक्ष निर्वाचनतर्फ उनको सम्भावना बढ्दै गएको उनले वताए ।

दोलखा क्षेत्र नम्वर २ अन्र्तगत शैलुङ गाउँपालिकाको भुषाफेदा घर भएका अधिकारी लामो समय देखी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहँदै आएका छन् । प्रदेश सभाको लागि जिल्ला बाट सिफारीसमा परेका मध्ये वढि सम्भावना भएका नेताको रुपमा लिइएका अधिकारी व्यवसायीकताले मात्र युवाहरुको विकास हुने र युवाहरुमा आर्थिक विकास भए पछि दोलखाको विकास हुन्छ भन्ने धारणा राख्छन । अधिकारीले जिल्लाको पर्यटन विकास लाई माथि पु¥याउन भन्दै विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका छन् ।

 

२०४८ सालमा श्री दुर्गा उच्च माविमा नेबिसंघको अध्यक्ष बन्दै २०५० सालमा नेपाल बिद्यार्थी संघको क्षेत्रिय सचिव बनेका थिए । नेपाली कांगे्रस पार्टी लाई सांगठानिक अप्ठ्यारो पर्दा, प्रतिपक्ष संग मुकाविला गर्नु पर्दा अधिकारीको नेतृत्वमा दक्षिणी भेगबाट हजारौं कार्यकर्ता सदरमुकाम आउने गरेका थिए । उनले लोकतान्त्रिक पर्यटन ब्यवसायी संघका केन्द्रीय उपसभापति र कार्यवाहक सभापति भई काम गरिरहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।