logo

नेपाली कांग्रेस जिल्ला सभापतिको भेला ककनीमा, ककनी घोषणापत्र जारी गरिने

नेपाली कांग्रेसको विधान केन्द्रित जिल्ला सभापतिहरुको भेला बुधवारवाट नुवाकोटको ककनीमा सुरु भएको छ । भेलामा ५८ देखि ६० जिल्ला सभापति हभागी भएका र केही जिल्लाबाट

28-11-18

निर्मलाका हत्यारालाई सरकारले लुकाएको डा.गोविन्द केसीको आरोप

प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो

27-11-18

पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षमा गर्ने सांसद श्रेष्ठको दावी

प्रतिनिधि सभा सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले कांग्रेस नेता रामचन्द्र पौडेलले विगतका २५ वर्षसम्म नगरेको जिल्लाको विकास आफूले ५

20-09-18

नेकपा सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ । पार्टी एकता,सरकारको काम–कारबाही लगायत

11-09-18

भ्रष्टाचार गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति पाउदैन : प्रम ओली  

१५ साउन/अर्थ र व्यापार– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताएका छन् ।  महालेखा परीक्षकको २०७४/०७५  लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा सरकारी कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको बताएका हुन् ।  प्रधानमन्त्री ओलीले ’जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो । त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।

31-07-18

ओली सरकारको विरुद्धमा नेप्सेका सिइओ साउद अदालत जाने 

२५ आषाढ/अर्थ र व्यापार– केपी ओली सरकारले देउवा सरकारको पालामा नियुक्त भएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई बर्खास्ती गरेको छ । बर्खास्ती पछि नेप्सेका सिइओ साउदले आफु माथि सरकारले अन्याए गरको भन्दै सरकारको निर्णय विरुद्ध अदालत जाने बताएका छन् । 

09-07-18

सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै कांग्रेस, पाँच ‘स’को नीति अबलम्बन गर्ने

२० आषढ/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँच ‘स’को नीति सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ । प्रमुख प्रतिपक्षीको भूमिका कमजोर देखिएको भनेर आलोचना खेप्दै आएको कांग्रेसले संसद, सडक, सन्चार माध्यम, सामाजिक सन्जाल र सत्याग्रह मार्फत सरकारबिरुद्ध कडा प्रतिबाद गर्ने तयारी गरेको हो । 

03-07-18

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

शुक्रबार बसेको संसद बैठकको बहुमतले प्रतिनिधिसभा नियमावली २०७४ पारित गरेको छ । नियमावलीको विपक्षमा स्वतन्त्र सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए ।

08-06-18

सशस्त्र प्रहरीका दुई जवान घुससहित पक्राउ

इनरुवा– सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । 

28-03-18

सर्वोच्च अदालतको कामू प्रधानन्यायधीशमा दीपकराज जोशी

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबारदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।

14-03-18

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरेहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।

14-03-18

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वा्चित

काठमाडाँै। राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वा्चित हुनुभएको छ । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वा्चित गरेको हो ।

14-03-18

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

काठमाडौँ, नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो । 

13-03-18

आज राष्ट्रपति निर्वाचन : भण्डारी र राईबीच प्रतिस्पर्धा

काठमाडौँ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ । 

13-03-18

महरा सभामुखमा निर्विरोध निर्वा्चित

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वा्चित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्य्विधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वा्चित भएको घोषणा गरे । 

11-03-18

श्रम कार्यालयबाट २६ जना विचौलिया नियन्त्रणमा 

काठमाडौं । वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालयमा रहेका ३६ जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

07-03-18

मेरो कार्यकाल खुला किताबजस्तो छ : राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताउनुभएको छ ।

07-03-18

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वा्चित

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वा्चित भएका छन् ।

05-03-18

संसदीय दलको नेता छनोट गर्न मतदान सुरु

काठमाडौं– काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । दलको कार्यलय सिंहदरबारमा बिहान १० बजेबाट मतदान सुरु भएको हो । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पुर्व महामन्त्री प्रकासमान सिंहले उम्मेदवारी दिएका छन् ।

04-03-18

पार्टी एकतामा धोका हुँदैन : ओली

काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । 

04-03-18

राष्ट्रिय आर्थिक सर्वेक्षण वैशाख १ गतेदेखि शुरु हुने

काठमाडौँ– राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि हुने भएको छ ।  केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ । यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ । 

23-02-18

केन्द्रमा १७ मन्त्रालय राख्ने सरकारको निर्णय

काठमाडौं, अब केन्द्रमा १७ मन्त्रालय हुने भएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारमा १७ मन्त्रालय बनाउने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

22-02-18

सिरहाको लहान बजारमा बम बिस्फोट, एक जना घाइते

 सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ ।

22-02-18

संघीय सांसदहरुको सपथ ग्रहण फागुन २० गते

काठमाडौँ । संघीय सांसदहरुको सपथ ग्रहण फागुन २० गतेका लागि तोकिएको छ । संघीय संसद सचिवालयले सूचना सार्वजनिक गर्दै फागुन २० गतेका लागि सपथ ग्रहण कार्यक्रम राखिएको जानकारी दिएको छ ।

20-02-18

प्रहरी इन्काउन्टरमा गुण्डानाइके मनोज पुनको मृत्यु

काठमाडौं– गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले  इन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ  ।  

20-02-18

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.